समाचार

प्रमुख निर्वाचन आयुक्तले भने – ‘विद्यार्थी प्रयोग गरे कारबाही’
काठमाडौं, १ मंसिर। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्यार्थीलाई कुनैपनि दलको आमसभा र कार्यक्रममा प्रयोग नगर्न दलहरुलाई आग्रह गर्दै यस्तो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन्। विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावकलगायतले कुनैपनि दलको झन्डा नबोक्न विद्यार्थीलाई सम्झाउनुपर्ने उनको भनाई छ। राजनीतिक दल र उम्मेदवारहरुलाई विद्यालय शान्ति क्षेत्र हुन् भन्ने भावनाको पालना गर्न दबाब दिने...
काँग्रेस कास्कीको चुनावी प्रचार
पोखरा, ३० कात्तिक ।चुनावी माहौल गरमागरम बन्दै गएको छ । जताततै चुनावले छपक्कै छोपेको छ । खेतबारीमा धमाधम काम गर्नुपर्ने बेला भएपनि चुनावी चटारोले मानिसलाई बढि धपेडी छ । चियापसलदेखि खेतबारीसम्म चुनाव लागेको छ । चुनावी यो माहौलमा नेपाली काँग्रेसले कास्कीमा प्रचारलाई तीव्र पारिरहेको छ । मतदाताहरुको घरदैलोमा उम्मेदवारहरु पुगेका छन् । उनीहरुले आफ्नो पक्षमा...
हालीमुहाली गर्न गठबन्धन ः गुरुङ
पोखरा,२९ कात्तिक । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले सत्ता कब्जा गरी हालीमुहाली गर्न गठबन्धनहरुको बनेको बताएका छन्। संघीय समाजवादी फोरम कास्की क्षेत्र नं. ३ को चुनावी प्रचारप्रसारकै क्रममा अन्नपुर्ण गाउपालिका वडा नं. १ नाउँडाडाचोक आयोजित कोणसभामा बोल्दै नेता गुरुङले बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन सत्ता कब्जा गरी हाली...
सुत्केरीको मृत्युपछि आक्रोशित आफन्तले नयाँबजारमा सवारी बन्द गर्दा प्रहरी हस्तक्षेप (भिडियो)
रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / पोखराको पृथ्वीचोक नजिकै नयाँबजार क्षेत्रमा शनिबार मध्यान्ह सवारी चल्न सकेनन् । प्रहरीले आफ्नै भ्यानले पेलेर प्रदर्शनकारीलाई बलजफ्ती तितरवितर पारेपछि मात्र सवारी आवागमन खुल्ला भयो । सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका थिए । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर...
अर्बौं रुपैयाँको लगानीमा खुलेको पोखराको फाईभ स्टार ‘फुलबारी रिसोर्ट’ यसरी बन्द भयो
आश्विन २०७४-‘वान अफ दी ग्रेटेस्ट होटल ईन द वर्ल्ड’ लेखिएको बोर्ड लवी नजिकै झुन्ड्याइएको छ । हुनपनि पोखराको पाँचतारे होटल दि फुलबारी रिसोर्ट एन्ड स्पा नेपालमा मात्र नभएर दक्षिण एसियाकै ‘नमूना’ थियो । पाँचतारे प्लस डिलक्ससमेत रहेको रिसोर्ट खर्चालु अर्थात् महंगो पर्यटकका लागि एउटा गतिलो गन्तव्य थियो । यतिबेला रिसोर्टको परिवेश फेरिएको छ । मजदुर...
देशलाई कास्की जिल्लाको एक प्रतिशत मात्र योगदान ! पोखराका ठूला होटलले कर तिर्दैनन्
पोखरा, १ कार्तिक । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमु्ख कर अधिकृतका रुपमा केशवकुमार उप्रेती पोखरा आएका छन् । पोखरा उद्योग वाणिज्य संघले नवआगन्तुक प्रमुख कर अधिकृत उप्रेतीलाई स्वागत तथा सम्मान गर्न राखेको कार्यक्रममा उनले स्पष्ट साथ कुराहरु राखे । उप्रेतिले कर प्रशासनले उद्योगी/व्यवसायीलाई अनावश्यक दुृःख नदिने तर कर नतिर्नेहरुलाई कानून अनुसार कसैलाई छुट पनि नदिने...
पोखरालाई तिहारमा मात्रै ६० लाखको फूल
प्रकाश ढकाल पोखरा, असोज २९ । फूलको पर्वको रुपमा लिईने तिहारमा पोखरामा यसबर्ष ८० प्रतिशत फूल पोखरा आसपासबाटै आउने उनको अनुमा छ । ‘पछिल्लो समय कास्की र आसपासमा फूलखेति गर्ने किसानहरु निकै बढेका छन् । यस क्षेत्रमा फूलको ब्यापार केन्द्र नै पोखरा हो, द्धाले भने–विस्तारै पोखरा फूलमा आत्मनिर्भर हुँदैछ । केही बर्षमा भारतीय फूल नै...
पोखरेलीलाई वर्षमा २ अर्बको खसीबोका मासु, ५० करोड भारततर्फ
पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब खसीबोका र भेडाच्याङ्ग्राको मासुमा खर्च हुन्छ । पोखरामा खपत हुनेमध्ये ३० प्रतिशत भन्दा बढी खसीबोका भारतबाट आयात...
सुन्तलाले गाउँ छाड्यो
रञ्जन अधिकारी पोखरा, २५ कार्तिक / आँगनसम्म लटरम्मै फलेको सुन्तलाको हाँगो जोगाउनै मुस्किल हुन्थ्यो भरतपोखरीकी सोविता सेढाईंलाई । दुई वर्ष देखि त मरेका सुन्तला बोट कसरी व्यवस्थापन गर्ने नै चिन्ता छ । ‘अहिले त तिहारमा भाग राख्ने सुन्तला खोज्न पनि पाखो चाहार्नुपर्ने अवस्था आयो’ –  आगँन छेउको फेद मात्रै बाँकी रहेको सुन्तला ठुटो देखाउँदै उनले...
पोखरा–जोमसोम हवाई भाडा दोब्बर !
रञ्जन अधिकारी मुस्ताङ, ११ मंसिर / मुस्ताङका पेमा छेतेनलाई अहिलेसम्म जोमसोमदेखि पोखरासम्म जहाजमा उडेको चार हजार छ सय ३० रुपैंया तिर्नु परेको थिएन । दशैं अघिदेखि भने सेड्युल फ्लाईटमा टिकट नपाउनेले पेमा जस्तै दोब्बर तिरेर पोखरा उड्नुपर्ने बाध्यता छ । हाल पोखरादेखि जोमसोमका लागि ताराले एउटा र सिम्रिकले दैनिक तीन वटा नियमित उडानको अनुमति लिएको...