समाचार

गोलि खाएर बाँचेका भगवान व्यवसायमा
पोखरा, १३ मंसिर। तिन बर्ष अगाडी मेगा सहकारीको भवन न्युरोड पोखरामा लुटेराको गोलि लागि मारणासन्न अवस्थामा घाईते भएका थिए पुम्दी भुम्दी पोखराका भगवान बराल । यति डेभलपमेन्ट बैंक पोखरा न्युरोड शाखामा कार्यरत बराल लाई २०७१ साल बैसाख १५ गते आफ्नो बैंक कारोबारको रकम लिन भनि मेघा सहकारी पुगे, ब्रिफकेसमा ३१ लाख पैसा बोकेर भर्यांग झर्दै...
आज पोखरामा काँग्रेस आमसभा
पोखरा, १३ मंसिर।नेपाली काँग्रेस कास्कीले पोखरामा आज बुधबार चुनावी आमसभा गर्दैछ। आमसभाको सम्पूर्ण तयारी पूरा भएको छ। आमसभा सम्पन्न गर्न गठित विभिन्न नौ वटा उपसमितिहरुले तयारी पूरा गरेका छन्। आमसभालाई लक्षित गरी प्रचारप्रसार, मञ्च व्यवस्थापन, कार्यकर्ता परिचालन गर्ने जस्ता महत्वपूर्ण काम पूरा भएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए। पोखरा लेखनाथ महानगरपालिका वडा नं १०...
प्रथम नेपाल आइडल बुद्व लामा पोखरा आउँदै
पोखरा, ११ मंसिर। प्रथम नेपाल आइडल बुद्ध लामा माघ ४ गते पोखरा आउने भएका छन्। बैदाम तामाङ्ग समाजको सम्मान ग्रहणका लागि उनी पोखरा आउँने हुन्। तामाङ्ग समाजले २८५४ औं सोनाम ल्होसारको अवसरमा गर्न लागेको ल्होसार म्युजिकल फेस्टिभल तथा तेस्रो मिस तामाङ्ग प्रतियोगीताको फिनालीमा उनलाई सम्मान गरिने संस्थाका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिए। पोहोर भन्दा यस...
‘काँग्रेसले जित्नै पर्छ’
पोखरा, ११ मंसिर । प्रचार प्रसार र घरदैलोको क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत पर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० र १३ मा नेपाली काँग्रेसका उम्मेदवारहरु पुगेका छन्। प्रतिनिधिसभा उम्मेदवार यज्ञबहादुर थापा, प्रदेश ‘ख’ का उम्मेदवार कृष्ण केसी र समानुपातिक उम्मेदवार रसकुमारी गुरुङ सो क्षेत्रमा नेपाली काँग्रेसको पक्षमाभोट मागिरहेका छन् । प्रचारप्रसारको क्रममा...
कम मत खस्नुको कारण
समाचार टिप्पणी १० मंसिर, काठमाडौं । स्थानीय चुनावमा समग्रमा ७३ प्रतिशतको हाराहारीमा जनताले उत्साहपूर्वक मतदान गरेका थिए । आइतबार ३२ जिल्लामा भएको पहिलो चरणको आम निर्वाचनमा भने औषतमा ६५ प्रतिशतले मात्रै मतदानमा भाग लिए । नयाँ संविधान बनेपछि पहिलोपटक भएको आम चुनावमा मतदाताको सहभागिता अझ उत्साहजनक रुपमा हुनुपर्नेमा किन कम भयो ? यसका विभिन्न कारण...
अस्ट्रेलियामा अब इच्छामृत्युको अधिकार
मंसिर ९, २०७४-दीर्घ र सहन गर्न नसक्ने रोग लागेकाहरुलाई अष्ट्रेलियाको भिक्टोरिया राज्यले इच्छामृत्युको अधिकार दिएको छ । उक्त राज्यका दुबै संसदबाट यससम्बन्धि विधेयक पारित भएपछि सन २०१९ देखि बिरामीहरुले यो अधिकारको उपयोग गर्न पाउने भएका छन् । अष्ट्रेलियाका प्राय सबै राज्यमा स्वेच्छिक मृत्युको बिषयका बारेमा पटक पटक संसदमा छलफल हुने गरेको भए पनि भिक्टोरिया राज्यले...
बिहे गरेको तीन दिन नबित्दै दम्पत्तिकै मृत्यू, कारण यस्तो रहेछ
रुकुम- सिस्ने गाउँपालिका वडा नं. ६ रुकुमकोटका नबीन श्रेष्ठ र इटहरी उपमहानगरपालिका १७ की अनिता प्रधानको जीवनको खुशी धेरै दिन टिक्न पाएन। मंसीर ६ गते बिबाह गरेका उनीहरुको शनिबार रुकुममा भएको जीप दुर्घटनामा निधन भएको छ। खबर सुन्नेहरुलाई पनि स्तब्ध बनाउँदै यो जोडी सदाको लागि विदा भएको छ।  बिवाहको आर्शिवाद र खुशी छर्न उनी ७...
कास्की काँग्रेसको चुनावी आमसभा १३ गते
पोखरा, ९ मंसिर। नेपाली काँग्रेस कास्कीले मंशिर १३ गते बुधबार चुनावी आमसभा गर्ने भएको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आमसभा गर्न लागेको हो। उम्मेदबार, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघसंस्था सहित कास्की काँग्रेसको शनिवार बसेको बैठकले आमसभा गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।आमसभा पोखराको अमरसिंहचौरमा...
एमाले कार्यालय नजिक बिस्फोट, धादिङका सिंखडा घाइते
पोखरा, ८ मंसिर । पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नेकपा एमाले कास्कीको पार्टी कार्यालय नजिकै शुक्रबार साँझ बम बिस्फोट भएको छ। बिस्फोटमा परी धादिङ घर भएका सन्तोष सिंखडा घाइते भएका छन्। प्रहरीका अनुसार, सेतो गाडीमा आएको अज्ञात समूहले प्रेसर कुकर बम बिस्फोट गराएको हो। बिस्फोटक पदार्थ राख्ने बित्तिकै पड्केको थियो। पोखरामा बाम गठबन्धनले...
अचानक पोखरा आइपुगेका प्रधानमन्त्रीले यस्तो गरे
सन्तोष पोखरेल पोखरा – अचानक पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँका उच्च सुरक्षा अधिकारीले निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा अघि बढिरहेको भन्दै ‘ब्रिफिङ’ गरेका छन् । शुक्रबार बिहान पोखराको विन्ध्यवासिनीमा पूजा गरेर फर्केपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग निर्वाचन सुरक्षा अवस्थाबारे सोधेका थिए । शुक्रबार बिहान राजधानी फर्किनुअघि पश्चिमाञ्चल क्षेत्रीय र प्रदेश–४ का प्रशासनिक तथा सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीले...
प्रदेश –४ का ६ जिल्लामा निर्वाचनको तयारी पूरा
पोखरा, ८ मंसिर। पहिलो चरणमा प्रदेश – ४ भित्रका ६ जिल्लामा निर्वाचन हुदैछ। यस प्रदेशका मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, लमजुङ र गोरखामा निर्वाचन हुनेछ। निर्वाचन हुने सबै जिल्लामा तयारी पूरा भएको पश्चिममाञ्चल क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार, कर्मचारी खटनदेखि निर्वाचनका लागि आवश्यक सामग्री सम्बन्धित मतदानस्थलसम्म पुगिसकेको छ। पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले पहिलो...
नेता हुने रहरले खुसी लुटियो : बिना मगर
काठमाडौ- हृदयघातका कारण अल्पायुमै निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालकी कान्छी श्रीमती बिना मगरआफू निर्वाचनमा उम्मेदवार नभएको भए पतिको मृत्यु नहुने थियो भन्दै बेलाबेलामा मुर्छा पर्ने गरेकी छन् । संघीय प्रतिनिसभामा कञ्चनपुर–१ बट उम्मेदवार रहेकी बिना चुनावी प्रचारका सिलसिलामा जिल्लामै व्यस्त रहेका बेला प्रकाशको ३ मंसिरमा निधन भएको थियो । हृदयघात...