‘रुख’मै मत हाल्न पाउने अवस्था सुनिश्चित गरौं : गगन थापा (प्रतिवेदनसहित)

अबका चुनाव आफ्नै ताकतमा एक्लै लड्नेछौं

ताजा खबर

मुख्य समाचार

‘रुख’मै मत हाल्न पाउने अवस्था सुनिश्चित गरौं : गगन थापा (प्रतिवेदनसहित)

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन्। ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै थापाले यस्तो बताएका हुन्। ‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ,’ उनले प्रस्ताव पेस गर्दै भने, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू...
‘बाह्र वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन सम्भव छ’
सरकारले अघि सारेको १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने यस क्षेत्रमा कार्यरत सरोकार भएका निकाय तथा संस्थाका प्रतिनिधिले बताएका छन् । मुलुकको आवश्यकतालाई ख्याल गर्दै लक्ष्य प्राप्तिका लागि आवश्यक कानुनी, संरचनागत सुधार एवं लगानीको विस्तार गर्नुपर्ने उनीहरूको जोड छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को...
मेहेनत गरे देशमै सुन फल्छ
सुन्तला बिक्री गरेर एक बर्षमै चार करोड ६० लाख आम्दानी
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँदा दङ्ग छन । अघिल्लो वर्ष प्रतिकेजी २५ का दरले सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ५२ मा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको खड्काले सुनाए । “बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो...
युवाविहीन बन्दै हुम्लाका गाउँ
सङ्घ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन् । उनीहरु धेरैजसो भारत जाने गरेका छन् । जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाबाट पछिल्लो एक हप्तामा एक हजारभन्दा बढी युवा गाउँ छोडेर भारत प्रस्थान गरेका छन् । अदानचुलीमा कुनै...
पोखरामा यती एयरलाइन्सको विमान मानवीय त्रुटिले दुर्घटना भएको निष्कर्ष
गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको एटीआर–७२ जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष निकाल्दै दुर्घटना जाँच आयोगले बिहीबार अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको हो । “जहाज अवतरणको क्रममा ककपिटमा...

अमेरिका स्पेशल

रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
सामाजिक अभियन्ताको रुपमा परिचित नाम हो ‘अर्जुनप्रसाद मैनाली’ । रगत दानको अभियानमा बर्षौंसम्म लागेका मैनालीले रोजेको दु:खद निधनको खबरले यतिबेला नेपाली समाज स्तब्ध छ । सँधै सकारात्मक उर्जा दिने, रक्तदान गरेर अर्को व्यक्तिको ज्यान बचाउनु पर्छ भनेर समाजमा सन्देश प्रवाह गर्ने मैनालीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै देह त्याग गरेका छन् । ३६ वर्ष सम्म...
विश्वास गुमाउँदै एनआरएनए अमेरिका
परिर्वतन अपरिहार्यको हुँकार गरेर चुनाव जितेको एनआरएनए अमेरिकाको वर्तमान कार्यसमिति ६ महिना बित्दा नबित्दै बैठक बस्दा संख्या नपुग्ने हैसियतमा आईपुगेको छ । करिव दुई साताअघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भौतिक बैठक संख्या नपुगेर बस्न सकेन् । तैपनि यो लाजलाई रुमालले मुख छोपेर यसका पदाधिकारीहरु फेरि अभियानकै नाममा घुमफिर गरिरहेको देखिन्छ । सामान्यत...
अमेरिकाबाट निर्वाचित भए छ जना महासमिति सदस्य
नेपाली कांग्रेस महासमिति सदस्यका लागि अमेरिकाबाट अध्यक्ष सहित छ जना निर्वाचित भएका छन् । बिहिवार भएको मतदान प्रकृया अनुसार, बिधानत जनसम्पर्क समिति अमेरिका अध्यक्ष सहित अन्य पाँच जना निर्वाचित भएका हुन । पार्टीको बिधान अनुसार, जनसम्पर्क समिति अध्यक्ष स्वतः महाधिवेशन तथा महासमिति सदस्य हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार, जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द...
संघीय सांसदको दौडमा भण्डारी
दोश्रो कार्यकालका लागि राज्य सांसद रहेका ह्यारी भण्डारीले अमेरिकाको संघीय सांसद पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । मेरिल्याण्ड राज्यको राज्य सांसद रहेका भण्डारीले प्रेस बिज्ञप्ती मार्फत उम्मेदवारी घोषणा गरेका हुन् । भण्डारी सन् २०१९ देखी मेरिल्याण्ड राज्यको राज्य सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका छन् । भण्डारीले प्रेस बिज्ञप्ती जारी गर्दै, आगामी मे महिनाको १४...

सम्पादकीय

सम्पादकीय
गैरआवासीय नेपाली संघ पहुँचवालाको चँगुलमा डुब्दै
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलन आगामी अक्टोबर १७ देखी २० तारिख सम्म काठमाण्डौंमा हुँदैछ । सम्मेलनमा सहभागि हुन विश्वभरबाट गैरआवासीय नेपालीहरु उक्त सम्मेलनमा पुग्दैछन् । यसो त यस पटकदेखी अनलाइनबाट समेत भोटिङ हुने भएकाले सायद सहभागि हुनेहरुको संख्या कम हुन सक्छ । अमेरिकाबाट सहभागि हुने आईसीसी प्रतिनिधिहरुको नामावली राष्ट्रिय समन्वय परिषदले भर्खरै...
सम्पादकीय
टीकापुर घटना क्रुर र विभत्स हत्या, मानव सभ्यता माथि नै प्रश्न
सर्वोच्च अदालतले आठ जना सुरक्षाकर्मी र एक जना बालकको मत्यु हुनेगरी भएको घटनालाई सभ्य मानव समाजकै कु्रर र बिभत्स हत्या भनेको छ । बुधवार सार्वजनिक भएको पूर्णपाठमा सर्वोच्च अदालतले मानव सभ्यताकै कलंकका रुपमा ब्याख्या गरेको छ । ज्यान जोगाउन घटनास्थल नजिकका घर गोठमा लुकेका सुरक्षाकर्मीलाई भाला, खुँडा र रड प्रयोग गरिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ...
सम्पादकीय
काठमाण्डौं नगरप्रमुखले जगाएको आशा र उनिप्रति जनताको भरोसा
काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह नगरप्रमुख निर्वाचित भएसँगै काठमाण्डौं बासी मात्रै नभई देशैभरी आम जनतामा आशाको संचार भयो । पढे लेखेको एक युवा, सँगै केही गर्ने जोश भएको युवा शाह महानगर प्रमुख निर्वाचित भएसँगै उनले नगरप्रमुखले कसरी काम गर्नु पर्दछ भन्ने सन्देश समेत दिएका छन् । शुरुवाती दिनहरुमै नगरप्रमुख शाहले बाटो चक्लाउने देखी ढल व्यवस्थापनमा...
सम्पादकीय
सुन काण्डमा सुनिएका मान्छेहरु समातिन्छन्, त ?
नेपालमा अहिले क्विइन्टल सुन काण्डको बिषयले संसद, आम नागरिक हुँदै संचार जगतमा प्राथमिकता पाएको छ । सिंगो देश सुन काण्डले तातेको छ, भन्दा सायद फरक नर्पला । बिमानस्थलबाट बाहिरिएको क्विइन्टल सुन राजश्व अनुसन्धान बिभागले समात्यो । अहिले सामाजिक संजाल समेत यही सुनको प्रतिकृयाले तातेको छ । सुन काण्डले प्रमुख प्रतिपक्ष दल देखी सरकारमा सहभागि भएका...
विचार

पत्रकारको श्रमका पक्षपाति सुशील’दा

विपुल पोख्रेल नेपाल पत्रकार महासङ्घको एउटा महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भन्नुभएको थियो– “अब पत्रकारहरु पनि गाडी चढ्न सक्ने हुुनुपर्दछ ।” उहाँको त्यो सम्बोधन हुँदै गर्दा प्रज्ञा–प्रतिष्ठानको हल हाँसो र तालीले गुञ्जायमान भयो । पत्रकारले पारिश्रमिक पाउने र गाडी किन्ने अवस्थाको निर्माण असम्भव जस्तै लाग्थ्यो त्यो बेला । त्यसैले हल हाँसोसहित गुञ्जायमान...
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ !
डा. प्रकाश बुढाथोकी गुल्मी–तम्घास घर भएका रामकृष्ण देब्रे घाँटीमा घाडो आएपछि क्यान्सर नै भयो भनी अत्तालिएर सेटेलाइट क्लिनिकको राजधानी मानिने बुटवलमा र त्यसपछि भरतपुर पुगी एफएनएसी तथा वायोप्सी नै गराए । जहाँ उनी जस्तै गाडो, गठखलो र पिलो भएका थुप्रै बिरामी थिए । मुखबाट रगत र पिप लगातार बहँदा तथा गाउँघरका मानिसले थरिथरिका भयानक कथा...
विश्वास गुमाउँदै एनआरएनए अमेरिका
परिर्वतन अपरिहार्यको हुँकार गरेर चुनाव जितेको एनआरएनए अमेरिकाको वर्तमान कार्यसमिति ६ महिना बित्दा नबित्दै बैठक बस्दा संख्या नपुग्ने हैसियतमा आईपुगेको छ । करिव दुई साताअघि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भौतिक बैठक संख्या नपुगेर बस्न सकेन् । तैपनि यो लाजलाई रुमालले मुख छोपेर यसका पदाधिकारीहरु फेरि अभियानकै नाममा घुमफिर गरिरहेको देखिन्छ । सामान्यत...
मधेस आन्दोलन र सङ्घीयता
डा. विजयप्रसाद मिश्र मधेसमा मधेसीहरुका लागि मधेसी मूलका मानिसहरुले गरेको आन्दोलन मधेस आन्दोलन हो । अपवादका रुपमा केही पहाडी मूलका मानिसहरु पनि विभिन्न कारणले मधेस आन्दोलनको पक्षमा देखिएका थिए र छन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा आममधेसीहरुले २०६३ माघमा गरेको आन्दोलनलाई पहिलो मधेस आन्दोलन भनेर चिनिन्छ । २०६३ माघ २ गतेबाट औपचारिक रुपमा...
कल्पनाको बुढौली घर
सामाजिक संजालमा भेटिएका केही तस्विरहरुले कहिले काहीँ मन छुन्छ । पछिल्ला दिनमा यो तस्विरले मलाई बाल्यकाल स्मरण गराउँदै बुढौलीमा पुराएको छ । म यस्तै यस्तै परिवेशमा हुर्किएको हुँ । मेरो घर अगाडिको बारीमा फलेको रायोको साग, घर अगाडिको धारो, जुठेल्नो, सुन्तलाको बोट, काउली, मुला, भ्यान्टा, लसुन, प्याजका ससाना बिरुवा । आहा क्या मज्जाको देखिन्थ्यो त्यो...

अन्तरवार्ता

कर्पोरेट

प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा
संयुक्त अरब इमिरेट्स अरब मुद्रा कोषद्वारा जारी गरिएको नवीनतम अरब आर्थिक प्रतिस्पर्धा सूचकाङ्कमा शीर्ष स्थानमा पुगेको छ । अरब संसारमा युएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरेको छ ।एएमएफको अरब आर्थिक प्रतिस्पर्धा प्रतिवेदनको सातौं संस्करणमा विशेष जोड दिएको यो विषयले समग्र अर्थव्यवस्था, बढ्दो आकर्षक लगानी वातावरण, र बढ्दो आकर्षण सहित महत्त्वपूर्ण क्षेत्रहरूमा...
नयाँ नेतृत्व
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
नेपाली समाज, टेक्ससको अध्यक्षमा पुनः राजेन्द्र वाग्ले निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अत्यधिक मतका साथ उनी अध्यक्षमा निर्वाचित भएका हुन् । आइतबार बिहान प्रकाशित नतिजा अनुसार अध्यक्षमा विजयी वाग्लेले ८८५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कमलराज सत्यालले ६११ मत पाए । २७४ मतान्तरले वाग्ले विजयी भए । नेपाली समाज टेक्ससमा दुई हजार...
एडीबीद्वारा  चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।...
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल,...
रुसद्वारा युक्रनेमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
युक्रेनको हवाई सेनाले उसले सोमबार रुसले हमला गरेका इरानमा निर्मित शहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ । मस्कोले सामान्यतया हरेक साता युक्रेनमा दर्जनौँ ड्रोनद्वारा हमला गर्दछ । उसले युक्रेनका ऊर्जा संयन्त्र र सैन्य ठेगानालाई लक्षित गर्दै आएको छ । युक्रेनको हवाई सेनाले एक सामाजिक मिडिया पोस्टमा भनेको छ, “लडाइँका क्रममा १८...
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा ८ जनाको मृत्यु
नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठ जनाको मृत्यु छ । स्थानीय अधिकारीहरूले जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको थियो । व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै गर्दा डुङ्गा अचानक पल्टिएको ताराबा राज्यका स्थानीय अधिकारी इसा मोहम्मदले सिन्ह्वालाई फोनमार्फत जानकारी गराएका हुन् । घाइतेको संख्या भने, यकिन...
गाजामा ज्यान गुमाउनेको संख्या ९ हजार नाघ्यो
इजरायल र हमासबीच जारी द्वन्द्व शुरू भएयता इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ। मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको बताए। उनले घाइतेको संख्या ३२ हजार नाघेको जानकारी...
अमेरिकाले इजरायललाई पठायो विमानवाहक पोत र जेटहरू
एजेन्सी । हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि अमेरिकाले इजरायललाईसहयोग गर्न पूर्वी भूमध्यसागर हुँदै विमानवाहक पोत र जेटहरू पठाएको जनाएको छ । अमेरिकाले इजरायललाई थप उपकरण र गोलाबारुद उपलब्ध गराउने पनि बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कठिन घडीमा आफू इजरायलको साथमा रहेको बताएका छन् । यस आक्रमणमा इजरायलमा रहेका धेरै अमेरिकी नागरिकको पनि...
इजरायलमा हमासले गरेको आक्रमणमा परी कम्तिमा १० नेपालीको मृत्यु पुष्टि
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार...
पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओपन गल्फ’
गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबारदेखि ‘सूर्य नेपाल वेस्टर्न ओप गल्फ’ प्रतियोगिता सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको चौथो संस्करण पोखरा–१४ स्थित हिमालयन गल्फ क्लबमा सञ्चालन हुनेछ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक प्रोफेसनल गल्फ सङ्घले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा ३५ ‘प्रोफेसनल’ र १५ ‘एमेच्योर’ गरी ५० खेलाडीले...
पोखरामा दुई दिन बुद्धिचाल प्रतियोगिता हुँदै
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा यही माघ २६ र २७ गते पोखरामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।  पोखरा महानगरपालिका बुद्धिचाल सङ्घको व्यवस्थापनमा आगामी विद्यालयस्तरीय छात्रछात्रा बुद्धिचाल प्रतियोगिता हुन लागेको पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका दुई...
आर्मी, पहिलोपटक आहा रारा ! पोखरा गोल्डकपको च्याम्पियन
विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा सञ्चालन भएको २३औँ संस्करणको आहा रारा ! पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलोपटक च्याम्पियन बन्न सफल भयो । यसअघि चारपटक फाइनल पुग्दासमेत उपाधि चुम्न असफल बनेको आर्मीले पाँचौँ...
गण्डकी प्रदेशस्तरीय पुरूष भलिबलको उपाधि गलकोटलाई
सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशभित्रका पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा ताराखोलालाई सोझो सेटमा हराउँदै गलकोटले उपाधि जितेको हो । बिहीबारको सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको ताराखोला अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३-० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो । फाइनल खेलमा गलकोट नगरपालिकाले तीन...
हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुँदै
हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिएका छन । अहिलेसम्म एक सय एक जना खेलाडीले नाम दर्ता गराइसकेको समेत उनले जानकारी दिए । प्रतियोगिताका विजेताले...
विश्वकप छनोट : नेपाल यमनसँग पराजित
फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपाल यमनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समूह ‘ए’ अन्तर्गत भएको खेलमा नेपाल यमनसँग ०–२ गोलअन्तरले पराजित भएको हो । यमनको जीतमा ओमर अब्दुल अल दाहीले र मोहम्मद अब्दुल्लाह अल दाहीले समान एक एक गोल गरे । ओमरले खेलको ७२औँ मिनेटमा गोल गर्दै यमनलाई पहिलो...
विश्वकप छनोट : नेपाल र यमन भिड्दै
फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने विश्वास व्यक्त गरे । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च...

मनोरञ्‍जन

सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’

बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने अछाम साफेँबगरकी रोजी कुँवर यतिबेला सुदूरपश्चिमका मौलिक गीत, देउडामा अभिनयका साथै यहाँ हुने साङ्गीतिक महोत्सवका स्टेज कार्यक्रममा व्यस्त छिन । सुदूरपश्चिमको युवापुस्ताका कलाकारमा चल्तीकी नृत्याङ्गना रोजीले २०७३ सालमा ‘सुदूरपश्चिम मेरा ढकमक्क फुली’को देउडा गीतबाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन । उनले सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पुगेर एक...
बिना र आभालाई लक्ष्मण र चन्द्रको ‘उडी उडी चुप्पा’ [भिडिओ]
युवा पुस्तामाझ भाइरल थेगो ‘उडी उडी चुप्पा’ बोलमा बनेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा लक्ष्मण भण्डारी, चन्द्र गुरुङसँगै टिकटकबाट भाइरल भएका मोडलद्वय बिना राउत र आभा थापाले अभिनय गरेका छन् । भिडियोलाई पछिल्लो समयका चर्चित कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन् । ‘सार्वजनिक गीतको भिडियोमा निर्देशकले दुई जोडीको...
अभिनेता अनमोल केसी रिहा
काठमाडौँ – अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई खोजेको समयमा उपस्थित हुने गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको हो । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ...
पोखरामा ‘हल्कारा’को हाउसफूल
पोखरा, ३० वैशाख । शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँगाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्वजनिक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउसफूल भएको छ । ‘हल्कारा’ फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुनुहुन्छ । झन्डै डेढ दशक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट कलाकार बन्नकै लागि राजधानी पुग्नुभएको हो ।...
संचारकर्मी हुँदै सुदीप निर्माता
पोखरा, ३ फागुन । पोखरामा रहेर संचारकर्म गर्दै आउनुभएका सुदिप पौडेल निर्माता बन्नु भएको छ । पौडेलद्वारा निर्माण भएको चलचित्र ‘ए साथी सुन’ चैत १० मा देशव्यापी प्रदर्शन हुन लागेको हो । उहाँ फिल्मका सह—निर्माता हुनुहुन्छ । लभस्टोरी, कमेडी र लाइट थ्रिलर जनरामा बनेको फिल्ममा वर्षा सिवाकोटीको प्रमुख भूमिका छ । रामराघव आचार्यले फिल्मलाई निर्देशन...
पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
पोखरा, १ फागुन । पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ । ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही घाटमा हुनेछ । महाशिवरात्रीको समयमा आयोजित सांगीतिक कार्यक्रममा यसपाली अमेरिका, जापान, भारतका कलाकारको प्रस्तुति रहने नमस्ते ब्याण्डका...
‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ, ९ पुस (रासस) । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समिति (रासस)का फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको...
गायक सुनिलको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक
पोखरा, १२ जेठ । नेपाली साङ्गितिक क्षेत्रका उदायमान गायक सुनिल गायकको म्यूजिकल पोयट्री अन्त्य सार्वजनिक भएको छ । म्यूजिकल पोयट्रीमा गायक स्वयंले अभिनय, कविताको शब्द लेखन र वाचन गर्नुभएको छ । रेकर्डिङ र अडियोको काममा साहिल गायकले साथ दिनुभएको छ । भिडियो सुट, इडिट, पब्लिसिटी डिजाइन सविन गायकको छ । भिडियो हेमजाका विभिन्न स्थानमा छायाङ्कन...

कला/साहित्य

राष्ट्रपतिद्वारा गायिका पौडेलको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गरेको जानकारी दिइएको छ । राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताएका छन । राष्ट्रपति पौडेलले मेनुकाको निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने विश्वास...
कास्की हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गरेका थिए । प्रशिक्षणको समापन कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताउँदै एक तार हुँदै...
दर्शक नभएपछि तीन हप्तादेखि सिनेमा हल बन्द
लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले जानकारी दिएका छन । बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । चलचित्रले पनि दर्शक तान्न सकेन । दुई सय ७३ सिट...
बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि ‘बुढो लाँकुरीको रूख’ लाई
बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले जितेका छन । डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न सफल भएको हो । प्रथम बनेसँगै पन्तले एक लाख नगद र प्रमाणपत्र प्राप्त गरेका छन । यसैगरी, दोस्रोमा प्रमोद प्याकुरेलको ‘काँचुली’ कथा बनेको हो । दोस्रोलाई...
अमेरिकामा नेपाली साङ्गीतिक उत्सव
नेपालका वरिष्ठ गायक गायिका र नेपाली भाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आइतबार आयोजित ‘इन्ट्रा कल्चरल इभेन्ट–२०२३’ मा नेपालका वरिष्ठ कलाकारहरुले प्रस्तुति दिए । वरिष्ठ सङ्गीतकार न्ह्यू बज्राचार्य, गायक एवं सङ्गीतकार कालिप्रसाद बाँस्कोटा, गायिका प्रविसा अधिकारी,...

रोचक दुनियाँ

चितवनमा भेटिए ५३ प्रजातिका चरा
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् । सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर गत...
२ इन्च ठूलो आँखा भएको चरा
एजेन्सी अस्ट्रिच यस्तो चरा हो जुन उड्न सक्दैन। यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो हो। यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ। तपाईं हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ। यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ। यो चरा ९ फिट अग्लो तथा १ सय ५० किलोग्रामसम्मको हुन्छ। यसको...
उल्लूको भव्य रुपमा अन्तिम संस्कार
के तपार्इं ले कहिल्यै उल्लू चराको श्राद्ध भएको सुन्नुभएको छ ? उल्लूको अन्तिम संस्कारका बारेमा पनि सुन्नुभएको छैन होला । तर भारतको बिहारमा हालै उल्लूको विधि विधानसहित अन्तिम संस्कार तथा श्राद्ध भएको छ । बिहारको सुपौल जिल्लास्थित कर्णपूर गाउँमा हालै एउटा मृतक उल्लूको भव्य रुपमा अन्तिम संस्कार गरियो । त्यस अवसरमा भव्य ब्रम्हाभोज गरी प्रसाद...
पादेको विषयमा विमानभित्रै झडप, त्यसपछि ……
सामान्य विषयमा झडप हुँदा डच एयरलाइन्सको विमान आकस्मिकरुपमा अवतरण गर्नेपरेको छ । दुबईबाट एम्सटर्डमका लागि उडेको डच एयरलाइनको जहाज हालै अष्ट्रियाको भियनामा आकस्मिक अवतरण गर्नुको कारण भने निकै रोचक छ । मध्य आकाशमा जहाज उडिरहेको बेला एकजना यात्रुले पादेको विषयमा विवाद हुँदा जहाजभित्र झडप भएपछि पाइलटले भियनामा आकस्मिक अवतरण गराउनु परेको हो । जहाजका एकजना...
मेष
चु चे चो ला लि लु ले लो अ
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
बृष
इ उ ए ओ वा वी वु वे वो
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
मिथुन
का कि कु घ ङ छ के को हा
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
कर्कट
ही हु हे हो डा डि डु डे डो
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
सिंह
मा मि मू मे मो टा टी टु टे
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
कन्या
टो प पी पु ष ण ठ पे मो
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
तुला
र री रु रे रो ता ती तू ते
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
बृश्चिक
तो ना नी नू ने नो या यि यु
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
धनु
ये यो भ भि भु ध फा ढ भे
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
मकर
भो ज जि खि खु खे खो गा गि
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
कुम्भ
गू गे गो सा सी सु से सो द
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।
मीन
दि दू थ भ ञ दे दो चा ची
व्यवसायमा सामान्य समस्या आउनेछ। प्रियजनद्वारा धोका पाइएला। सन्तान सुख प्राप्त होला।

स्वास्थ्य

जनशक्ति नहुँदा सञ्चालनमा आएन गुल्मीको आइसियु
गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आइसियु) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आइसियु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ । जिल्लाका नागरिकलाई तम्घासमै सर्वसुलभ स्वास्थ्य उपचार दिने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ मा सघन उपचार कक्ष (आइसियु) भवनको निर्माण गरिएको थियो...
‘भारतको केरला राज्यमा कोभिडको नयाँ भेरिएन्ट : नयाँ भेरियन्टबाट डराउनुपर्दैन सरकार
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने जानकारी दिएका छन । उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन । “अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ...
‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’
सिकलसेल एनिमिया वंशानुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ । नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा...
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले तीन लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिएका छन ।...
बागलुङमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि
बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीमा रहेको बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष ४० जना गर्भवतीले शिशु जन्माए । गलकोटको केन्द्रसँग जोडिएको नरेठाँटीमा अहिले उक्त बर्थिङ सेन्टर स्थापना भएपछि शून्य ‘होमडेलिभरी’ भएको तथ्याङ्क छ । संस्थागत सुत्केरी अभियानमा अहिले बागलुङमा धमाधम बर्थिङ सेन्टर स्थापना गर्ने र भइरहेका बर्थिङ सेन्टरको स्तरोन्नति गर्ने कार्य भइरहँदा जिल्लाभर संस्थागत सुत्केरी हुनेको सङ्ख्यामा...