मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको भारतिय बिमानलाई पुनः मुम्बई फकाईएको छ । करिब ३ सय भारतीय नागरिकहरू लिएर निकारागुवाका लागि उडेको चाटर्ड बिमान केहीदिन मानव तस्करीको आशंकामा फ्रान्सको एयरपोर्टमा रोकिएको थियो ।
मानव बेचबिखनको आशंकामा उक्त बिमानलाई प्रहरीले फ्रान्सको बिमानस्थलमा नियन्त्रणमा लिएको थियो । प्रहरी अधिकारीका अनुसार बिमानमा नाबालक समेत सवार थिए । मानव तस्करी हुन सक्ने आशंकामा दुबईबाट उडेको बिमानलाई बिहीबार फ्रान्सको चालोन भेट्री एयरपोर्टमा अवतरण गराइएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बिमानमा सवार यात्रुहरु निकारागुवापछि अवैध रूपमा अमेरिका वा क्यानडा प्रवेश गर्ने योजना बनाएको हुनसक्ने आशंका गरिएको छ । मुम्बई फर्काउनुअघि यात्रुहरुलाई फ्रान्सको टर्मिनल भवनमा व्यक्तिगत रुपमा बस्ने व्यवस्था मिलाइएको थियो ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा
उपसभामुख विरुद्ध संसद्को राज्यव्यवस्थामा उजुरी
बजेटबारे सांसदको चर्को असन्तुष्टि
संसदीय छानबिन विशेष समितिले कार्यविधि बनायो
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं