समाचार

माछापुच्छ«े गाउँपालिकालाई खबरदारी गर्दै काँग्रेस
पोखरा, १६ मंसिर । माछापुच्छ्रे गाँउपालिकाले मनोमानी ढंगले काम गरेको भन्दैे खवरदारी गर्न नेपाली काँग्रेस गाउँपालिका पुगेको छ । गाउँपालिकाका पछिल्ला गतिविधिप्रति खबरदारी गर्दै नेपाली काँग्रेस माछापुच्छ्रे गाँउपालिकाले ९ बुँदे ज्ञापनपत्र बुझाएको छ । काँग्रेस माछापुच्छ्रे गाउँपालिका सभापति मधुसुुदन अधिकारी र स्थानीय तह समन्वय विभाग केन्द्रीय सदस्य टेकनशोभा गुरुङले गाँउपालिका अध्यक्ष कर्णबहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएको...
काँग्रेस प्रदेश १(ख) कास्कीको अगुवा नेता तथा कार्यकर्ता बैठक
पोखरा, १५ मंसिर । नेपाली काँग्रेस प्रदेश १(ख) कास्कीले अगुवा नेता तथा कार्यकर्ता बैठक गरेको छ । बैठकमा प्रदेश अन्तर्गत पोखरा महानगरपालिकाका पाँच वटा र मादी गाउँपालिकाका १२ वटा वडाका अगुवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । बैठकले इकाइबाट नवीकरण भई आएका सदस्यतालाई सर्वसम्मत क्षेत्रमा पठाउने र मंसिर २० गतेसम्म नयाँ सदस्यता वितरण कार्य...
कास्की काँग्रेसमा भूपू सैनिक, सरकारसँग आक्रोश
पोखरा, ९ मंसिर । सरकारले ज्येष्ठ नागरिकलाई दिदै आएको भत्ता भूपू सैनिकलाई नदिइ कटौती गरी अन्याय गरेको भन्दै कास्कीका भूपू सैनिकहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल भूपू सैनिक संघ कास्कीको पहलमा पोखराको चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा भेला भएका भूपू सैनिकहरुले त्यस्तो चेतावनी दिएका हुन् । कास्की काँग्रेसका सभापति कृष्ण केसी समेत...
काँग्रेसद्वारा डा. पौडेल सम्मानित
पोखरा, ३ कात्तिक । नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समिति पोखरा २२ ले पिएचडी गर्न सफल डा. कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । पोखरा २२ पुम्दीभुम्दीका जन्मेका पौडेलले नलेज मेनेजमेण्टमा पिएचडी गरी पुम्दीभुम्दीको गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको हो । पौडेल नेपाली काँग्रेस शिक्षा विभागका सचिव समेत हुन् । नेपाली काँग्रेसका अग्रज नेता...
कास्की काँग्रेसद्वारा शुभकामना,  सरकारले चाडपर्वमा महंगी नियन्त्रण गर्न नसकेकोमा चिन्ता व्यक्त
पोखरा, १ कात्तिक । नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् । कोरोनाका कारण यसपटक विगतमा जस्तो चाडपर्व मनाउन सहज अवस्था नरहेपनि आवश्यक सावधानी र सतर्कता अपनाउदै...
मियापाटनका ५० बढी काँग्रेस प्रवेश
पोखरा, १८ असोज । पोखरा १३ मियापाटनका ५० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल पोखरा १३ इकाइ समितिले गरेको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा र कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टी सदस्यता प्रदान गरेको नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङ‘माइला’ले जानकारी दिए । नेपाली...
के हुदै छ पोखरा महानगरपालिका कार्यालय भित्र ?
पोखरा, २० भदौं । पोखरा महानगरपालिकामा राजश्व सम्वन्धी अनियमितताका विषयमा पोखरा महानगरपालिकालाई विभिन्न समयमा पटक÷पटक विभिन्न पार्टी तथा नागरिक समाजकोतर्फबाट ध्यानाकर्षण गराइएको थियो । पार्टी तथा नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराउँदै बुझाइएका ज्ञापनपत्र सहज बुझ्ने र अनियमितताका विषयमा छानविन गर्ने प्रतिवद्वता सार्वजनिक भै रहेको थियो । तर यतिबेला सोही विषय निकै चर्चामा रहेको छ ।...
ताकुकोट स्वास्थ्य चौकीको भत्किएको बाटोमा सांसद दवाडीको नजर
काठमाडौं ः नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले केही दिन अघि गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ को स्वास्थ्थ्य चौकीको एउटा तस्बिर फेसबुकमा सार्वजनिक गरे। उक्त तस्बिरमा स्वास्थ्य चौैकी जाने बाटो नै भत्किएको देखिएको थियो। उक्त बाटो हिजो आज मात्रै भत्किएको हैन विगत लामो समयदेखि विग्रिएको हो। उक्त स्वास्थ्य चौकीबाट नजिकै गाउँपालिका कार्यालय परेपनि कसैको नजरमा...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षाको पढाई शुरु
पोखरा, १ साउन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि चिकित्सा शिक्षाको पढाई शुरु भए भएको छ । प्रतिष्ठानले पत्रकार सम्मेलन गरी स्नातकोत्तर तह एमडी÷एम्एसको पढाई शुरु भएको जनाएको हो। पहिलो चरणमा ६ वटा मेडिकल, सर्जिकल, अर्थाेपेडिक, गाइनेकोलोजी, पेडियाट्रिक र एनेस्थेसिया विभागमा पढाई शुरु गरिएको छ । ति विभागमा खुल्लातर्फका १२ र सरकारीतर्फका ५ जना गरी...
महिला तथा बाल उत्थान मञ्चद्वारा अनलाइन कक्षा बन्द गर्न माग
पोखरा, ३१ असार । महिला तथा बाल उत्थान मञ्च कास्की पोखरा १३ ले निजी तथा आवासिय विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न माग गरेको छ । अनलाइन कक्षाका कारण अभिभावक र बालबालिका दुवैलाई तनाव सृजना भएको भन्दै बन्द गर्न माग गरेको हो । अनलाइन कक्षाका लागि भन्दै अभिभावक इन्टरनेट जडान गर्न बाध्य भएको, महंगो...
राहत व्यवस्थापन र कोरोना परीक्षणको दायरा बढाउन माग
पोखरा, १४ जेठ । नेपाली काँग्रेस कास्कीले काँग्रेसबाट पोखरा महानगरपालिकाका वडाहरुमा निर्वाचित वडाध्यक्षहरुसँग बैठक गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैठकमा कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र १० वटा वडाका वडाध्यक्षहरु सहभागी थिए । बैठकले लकडाउन लम्बिरहेका बेला गरीब तथा विपन्न परिवारका लागि राहत अत्याश्यक भएकाले राहतको व्यवस्थापन गर्न र कास्कीमा...
राष्ट्रियताका लागि एक भए कसैले पेल्न सक्दैनन् – केसी
पोखरा, १४ जेठ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले राष्ट्रियताको विषयमा सबै एक जुट भएमा कसैले पेल्न नसक्ने बताएका छन् । नेपाल प्रेस युनियनको २९औं स्थापना दिवसमा कास्की शाखाले आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनले प्रेस जगतले लिपुलेकको कुरा उठाएपछि मात्र सीमा विवाद राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुद्धा बनेको बताए ।...