काँग्रेसद्वारा डा. पौडेल सम्मानित

काँग्रेसद्वारा डा. पौडेल सम्मानित

samman

पोखरा, ३ कात्तिक । नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समिति पोखरा २२ ले पिएचडी गर्न सफल डा. कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ ।

पोखरा २२ पुम्दीभुम्दीका जन्मेका पौडेलले नलेज मेनेजमेण्टमा पिएचडी गरी पुम्दीभुम्दीको गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको हो । पौडेल नेपाली काँग्रेस शिक्षा विभागका सचिव समेत हुन् ।

नेपाली काँग्रेसका अग्रज नेता खेमराज पौडेल, इकाइ समिति सभापति होमबहादुर गुरुङसहित स्थानीयले डा. पौडेललाई सम्मान गरेका थिए ।

कार्यक्रममा अग्रज नेता खेमराज पौडेलले इच्छा शक्ति र शाहसले मानिस सफल हुने बताए । उनले समाजका लागि ठूलोभन्दा असल मानिस आवश्यक रहेको उल्लेख गरे ।

सम्मानित व्यत्तित्व कृण्णप्रसाद पौडेलले सम्मानले आफूलाई उत्साहित बनाएको बताउँदै आफ्नो विज्ञतालाई समाजको हितमा उपयोग गर्ने बताए ।

नेपाली काँग्रेस क्षेत्र नं ३(ख) कास्कीका सभापति प्रकाश बरालले भाषण भन्दा पनि जनताको जीवन सुधारका कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

नेपाली काँग्रेस कास्कीका प्रवत्ता एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जनताले काँग्रेसबाट अपेक्षा गरिरहेको भन्दै जनताको अपेक्षालाई सम्वोधन गर्ने योजना आवश्यक रहेको बताए ।

त्यस अवसरमा नेताहरु राजबहादुर गुरुङ, देउकाजी गुरुङ, सु. लोकबहादुर गुरुङ, नेतृ चन्द्रकुमारी विक, भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङ घडेरी टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम पौडेल, स्थानीय धु्रवराज पौडेलले बोलेका थिए ।

नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समितिका सभापति होमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव मिलन गुरुङले सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
02 Jun · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.93
Indian Rupee 
Indian Rupee
85.54
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
144.06
US Dollar 
US Dollar
1
02 Jun · FX SourceRastra 
Nepal Rastra bank
Check: 02 Jun 2025 00:20 UTC
Latest change: 01 Jun 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀