समाचार

लायन्स सेभेन लेक सिटीमा नयाँ समिति
पोखरा, २४ चैत । लायन्स क्लव अफ लेखनाथ सेभेन लेक सिटीको तेस्रो अधिवेशनले आगामी वर्ष २०१८÷२०१९ का लागि गणेशप्रसाद ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा हरि बस्ताकोटी , द्वितिय उपाध्यक्षमा सूर्यप्रकाश ढुंगाना, तृतिय उपाध्यक्षमा घनश्याम ढुंगाना, सचिवमा मनोज लामिछाने, सहसचिवमा मिनबहादुर गुरुङ, कोषाध्यक्षमा आनन्द बजगाई, सहकोषाध्यक्षमा गोविन्द लामिछाने छन् ।...
चितुवाले हैरान पा¥यो, आतंक रोक्न सिसी क्यामरा
भक्तपुर, २० चैत । चितुवा आतंक रोक्न सूर्यविनायक नगरपालिका–७ बालकुमारी सामुदायिक वन क्षेत्रमा सिसी क्यामरा जडान गरिएको छ । बाघ गाउँ पस्ने र बच्चा खाने क्रम बढ्न थालेपछि नियन्त्रणका लागि १० वटा सिसी क्यामरा जडान  गरिएको हो । वन क्षेत्रमा सिसी क्यामरा जडान गरेर चितुवाको रेकर्ड लिन थालिएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेत र...
डिज्नीको अभिभावक दिवस र वार्षिकोत्सव
पोखरा, १९ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित डिज्नी मण्टेश्वरी तथा प्रिस्कुलको सोमबार अभिभावक दिवस र वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रममा यु.के.जीको दीक्षान्त समारोह गरिनुको साथै विभिन्न विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । त्यसअवसरमा उत्कृष्ट शिक्षकका रुपमा कञ्चन गुरुङ, यमकला गुरुङ, वेदना गुरुङ, शेसुब्बा गुरुङ, शुष्मा थापा, पविना गुरुङ, ममता कार्की,...
प्रहरीलाई मोटरसाईकल
पोखरा, १९ चैत । अपराधिक गतिविधि रोक्न तथा शान्ति सुरक्षा कायम गर्नका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका चार युनिटलाई मोटरसाईकल उपलब्ध गराइएको छ । प्रहरी प्रधान कार्यालयले पठाएको ती मोटरसाईकल सम्वन्धित युनिटलाई हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ सहित मातहतका प्रहरी चौकीहरु किहँु, पोखरीछाप, चन्द्रावती र भन्सारका युनिटलाई मोटरसाईकल उपलब्ध गराइएको...
सरकार अधिनायकवादतर्फ उन्मुख – सिटौला
पोखरा, १६ चैत । नेपाल यातायात मजदुर संघको छैटो राष्ट्रिय महाधिवेशन पोखरामा शुक्रबारदेखि शुरु भएको छ । देशभरका चार सय प्रतिनिधि सहभागि महाधिवेशनले शनिवार नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशन उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए । सरकारका गतिविधि अधिनायकवादतर्फ केन्द्रीत छन् उनले भने – ‘अधिनायकवादले...
ल्वाङमा १७ देखि चैते दशैं मेला
पोखरा, १४ चैत । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं ८ ल्वाङ्गस्थित ग्रिन हिल क्लबले २७ औं चैते दशैं ऐतिहासिक मेला – २०७४ गर्ने भएको छ । मेला शहिद हरिप्रसाद स्मृति खेल मैदानमा चैत्र १७ देखि २१ गतेसम हुनेछ। क्लबले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन,...
पोखरा – २ मा पोते तथा क्रिष्टलका गरगहना बनाउने तालिम
पोखरा, १२ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ कार्यालयले आयोजना गरेको एक हप्ते पोते तथा क्रिष्टलका गरगहना बनाउने तालिम सोमबार सकिएको छ। वडास्तरीय सामाजिक विकासको आर्थिक सहयोगमा आयोजित तालिममा २३ जना महिला सहभागि थिए । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सो तालिम आयोजना गरिएको हो । तालिम समापनमा सहभागिलाई प्रमाणपत्र वितरणगर्दै पोखरा लेखनाथ महानगरपालिका...
विप्लव नेकपा निकटको जनपरिषद्को आठ बुँदे माग, पढौं के के छन्
पोखरा, ९ चैत । विप्लव नेतृत्वको नेकपा निकट जिल्ला जनपरिषद् कास्कीले विभिन्न आठ बुँदे माग अघि सारेको छ । समाजमा बढ्दै गइरहेको विकृति, विसंगति, भ्रष्टाचार, ठगी नियन्त्रणका लागि राज्यको ध्यानाकर्षण गराउदै परिषद्ले ती माग अघि सारेको जनाएको छ । जिल्ला जनपरिषद् कास्कीका प्रमुख रामकाजी गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा माध्यामिक शिक्षा पूर्णत निशुल्क गर्न, सार्वजनीक जमिन संरक्षण...
इपिएसका लागि आवेदन खुल्ला, युवा÷युवतीको भिड
पोखरा, ८ चैत । रोजगारी गर्न कोरिया जाने नेपालीलाई भाषा परीक्षा (इपिएस)का लागि बिहीबारदेखि आवेदन खुला गरिएको छ । इपिएस परीक्षामा सामेल हुन चाहनेले चैत १८ गतेसम्म आवेदन दिइ सक्नु पर्ने छ। भाषा परीक्षाका लागि १८ वर्ष पुरा भइ ३९ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ ।...
काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय सम्मेलन भोलिदेखि
पोखरा, ६ चैत । नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन भोलि चैत ७ गतेदेखि नुवाकोटमा शुरु हुदैछ । सम्मेलनमा जिल्लाका कोषाध्यक्ष, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका सभापति र सम्मेलन हुने जिल्लाका केन्द्रीय र स्थानीय नेता गरी तीन सय जना सहभागि हुने छन् । सम्मेलनको तयारी पूरा भएको र सहभागिहरु आज...
कहाँ छन् दीपक मनांगे ? प्रहरीले इन्टरपोल मार्फत खोजी गर्दै
काठमाडौँ, ४ चैत । प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’ मार्फत खोजी अभियान शुरु गरिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा दीपक मनांगे भनिने राजीव गुरुङको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरिएको छ । मनांगे नेपाल बाहिर रहेको सूराकी पाएपछि प्रहरीले उनको नाममा र‘ेड कर्नर नोटिस जारी गरेको हो । योसँगै...
मापसे गरी सवारी चलाउदा १५ लाखभन्दा बढि कारवाहीमा
काठमाण्डौं, ३ पुस । देशका विभिन्न स्थानहरुमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गर्ने क्रम जारी छ । प्रहरीले विहानदेखि मध्यरातसम्म नै शहरका मुख्य स्थानमा चेकिङ गरिरहेको छ । यसैक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १५ लाख आठ हजार ५०९ जनालाई कारबाही गरेको जनाएको छ । महाशाखाले विसं २०६९...