पोखरा, १ बैशाख । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं. ४ को प्रथम अधिवेशनबाट मुरारी शर्मा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा सम्पन्न प्रदेश अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) मा मधुकर काफ्ले र इन्द्रबहादुर महतो सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष (महिला) लक्ष्मी मल्ल, उपाध्यक्ष (सेवा क्षेत्र) खुनप्रसाद रेग्मी, उपाध्यक्ष (उत्पादन क्षेत्र) हरिराम पौडेल, उपाध्यक्ष (अनौपचारिक...