विभिन्न कालखण्डमा नेपालबाट चोरी गरी तस्करहरुले अमेरिका पुर्याएका चार वटा पुरातात्विक मूर्तिहरु अमेरिकी सरकारले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्क स्थिति जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दुतावास मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । १६ औं र १७ औं शताब्दीका नेपालका पुरातात्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो...
टेक्सास क्षेत्रको अग्रणी सामाजिक संस्था, नेपाली समाज टेक्सासको चुनावी सरगर्मी बढेको छ । एनएसटीको सन् २०२४-२५ कार्यकालका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्षमा वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र यसअघि महासचिव भएर काम गरिसकेका कमल सत्यालले उम्मेदवारी दर्ता गरेका हुन् । यस पटक दुई समुह, चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । शनिवार वाग्ले समुहले...
अमेरिकाको मेनी राज्यको लुइस्टन सहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गएको छ । स्थानिय प्रहरीका अनुसार कम्तीमा ५० भन्दा बढी घाइते भएका छन् । प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ। स्थानिय लुइस्टन प्रहरीले अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान गरेको छ । प्रहरीका अनुसार ४० बर्षका रोर्बट काड हुन् । प्रहरीले सामाजिक...
गैरआवासीय नेपाली संघको अक्टोबर १७ तारिखदेखी हुने चुनावका लागि निर्वाचन समितिले मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरेको छ । यही अक्टोबर १७ तारिख देखी २० तारिख सम्म काठमाण्डौंमा हुने संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागि हुने ४ हजार २ सय २७ जनाको नामवली प्रकाशित गरिएको छ । निर्वाचन अधिकृत यादवप्रसाद ढुङगानाले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार, दावी बिरोधको...
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहालका बीच भेटघाट भएको छ ।प्रधानमन्त्री दाहाल र कार्यकारी अधिकृत अलब्राइटबी एमसीसी परियोजना र नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको छ। एमसीसी औपचारिक रुपमा कार्यान्वयनका लागि शुरुवात भएपछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल काठमाडौं आएको छ । गत भदौ १३...
तनहुँ जिल्लामा जन्मेर विश्वभर छरिएर रहेका नेपालीहरुले तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरेका छन् । मूल जन्मथलो तनहुँ भएकाहरुको शुक्रबार भएको भेलाले राजन त्रिपाठीको अध्यक्षतामा आठ महादेशबाट आठ उपाध्यक्ष, तीन सचिव, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष सहित बिभिन्न मुलुकबाट ३० सदस्य रहने गरी कार्यसमिति बनाएको छ । यस्तै, १४ जनाको सल्लाहकार समिति समेत बनाइने जानकारी...
नेपाली समाज टेक्सासले भोली शनिवार आफ्नो २५ औं बार्षिकोत्सव बिविध कार्यक्रम गरी मनाउँदैछ । टेक्सासस्थित पशुपतिनाथ मन्दिर प्राङगणमा एनएसटीले २५ औं बार्षिकोत्सव भब्य कार्यक्रम गरी मनाउन लागेको हो । टेक्सास क्षेत्रको अग्रणी सामाजिक संस्था एनएसटीले भोली बिहान ठिक १० बजेदखी बिभिन्न कार्यक्रम गर्नेछ । संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार बिहान १० बजेदखी १२ बजे सम्म...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा वर्तमान कार्यसमिति सचिव राजन त्रिपाठी उपाध्यक्ष उम्मेदवार पक्का भएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका महेश श्रेष्ठको टिमबाट त्रिपाठीले उपाध्यक्षको टिकट पक्का गरेका हुन् । वर्तमान सचिव त्रिपाठी यसअघिनै उपाध्यक्षमा उठने बताउँदै आएका थिए । तर श्रेष्ठ समुहबाट हालका कोषाध्यक्ष सुनिल शाह या त्रिपाठी मध्ये एकले उपाध्यक्षमा...
आज संविधान दिवस २०८०, विभिन्न कार्यक्रम गरी उत्सवका साथ मनाइँदैछ । आजकै दिन २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ भएको घोषणा भएको थियो । यस अवसरमा सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम...
प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेका बीच भेटघाट भएको छ । राष्ट्रसंघको ७८ औं महासभा बैठकमा सहभागि हुन आएका प्रधानमन्त्री दाहाल र महासचिव गुटरेका बीच आइतबार न्यूयोर्क समय अनुसार साँझ सात बजेपछी भेटवार्ता भएको हो । प्रधानमन्त्री र गुटरेकाबीच विश्व शान्ती, बिकास र समृद्धिका बारेमा कुराकानी भएको नेपालका लागि स्थायी नियोग प्रमुख...
अमेरिकामा रहेका नेपाली महिला दिदी बहिनीहरुले हरितालिका तीज समुहमा तथा संघ सस्थाले आयोजना गरेका कार्यक्रममा जम्मा भएर मनाएका छन् । समुह समुहमा समेत जम्मा भएर यहाँ रहेका महिलाहरुले हरितालिका तीज भब्य रुपमा मनाए । तीजको मौकामा नेपाली दिदी बहिनीहरुले बिदेशमा भोग्नु परेका पिडा, माइती देशको माया, माइत जान नपाउँदाको गुनासो गीतका माध्यमबाट व्यक्त गरे ।...
अमेरिका । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले आईसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्य सहित रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी दिएका छन । रेग्मीले विभिन्न देशका एनसीसीहरुमा पुगेर उपाध्यक्ष पदमा आफुलाई समर्थन गर्न आग्रह गरिरहेका...