आइतबार, ३१ भाद्र २०८०
अमेरिकामा रहेका नेपाली महिला दिदी बहिनीहरुले हरितालिका तीज समुहमा तथा संघ सस्थाले आयोजना गरेका कार्यक्रममा जम्मा भएर मनाएका छन् ।
समुह समुहमा समेत जम्मा भएर यहाँ रहेका महिलाहरुले हरितालिका तीज भब्य रुपमा मनाए । तीजको मौकामा नेपाली दिदी बहिनीहरुले बिदेशमा भोग्नु परेका पिडा, माइती देशको माया, माइत जान नपाउँदाको गुनासो गीतका माध्यमबाट व्यक्त गरे ।
कार्यक्रममा बिवाहित महिलाहरु रातो साडीमा तथा अबिवाहितहरु नेपाली दिदी बहिनीहरु रातो कुर्तामा सजिएर मौलिक गीतमा नाच गान समेत गरे ।
यसैबीच तीजको मौका पारेर गैरआवासीय नेपाली संघ न्यूयोर्क च्याप्टर अमेरिकाले तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । बलेवा समाज अमेरिका, बाग्लुङ समाज, नारी एकता, हामी नेपाली, पर्वत समाज लगायतका संघ सस्थासँग मिलेर न्यूयोर्कमा भब्य कार्यक्रम गरेको छ ।
भर्खरै
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकाको ओहायोमा श्रीमति हत्या अभियोगमा पक्राउ परे एक नेपालीभाषी भुटानी
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
लङ्गआइल्याण्ड नेपाली समाजको अध्यक्षमा गौली निर्वाचित
रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं