तनहुँ जिल्लामा जन्मेर विश्वभर छरिएर रहेका नेपालीहरुले तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरेका छन् ।
मूल जन्मथलो तनहुँ भएकाहरुको शुक्रबार भएको भेलाले राजन त्रिपाठीको अध्यक्षतामा आठ महादेशबाट आठ उपाध्यक्ष, तीन सचिव, एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष सहित बिभिन्न मुलुकबाट ३० सदस्य रहने गरी कार्यसमिति बनाएको छ ।
यस्तै, १४ जनाको सल्लाहकार समिति समेत बनाइने जानकारी दिइएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा लेख गुरुङ तथा संस्थाको महासचिवमा रविचन्द्र भटराई छन् । समितिले ६ महिनाभित्र पूर्णता पाउने छ ।
यस्तै, तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिमा विभिन्न देशमा रहेका तनहुँ समाजका अध्यक्षहरु परिषद्को पदेन सदस्य रहने उल्लेख गरिएको छ । तनहुँमा जन्मेर हुर्केकाहरुलाई समेट्दै मातृभूमी नेपालको बिकास र तनहुँवासीहरुका बीच आपसी ज्ञान, सीप, हस्तान्तरण गर्ने उदेश्यले संस्थाको स्थापना गरिएको जानकारी दिइएको छ ।
जुम मार्फत भएको कार्यक्रममा बिदेशमा रहेर तनहुँ तथा मातृभूमी नेपाललाई संसारभर चिनाउन उलेख्य भूमिका निर्वाह गरेका एनआरएनए अमेरिका पूर्व अध्यक्ष तथा एनआरएनए आइसीसी महासचिव डाक्टर केशव पौडेल, डाक्टर अलिनी पोख्रेल, बेदराज पराजुली, नेम थापा, बिशाल गुरुङ लगायतका व्यक्तित्वहरु सहभागि भएका थिए । तनहुँ समाज अमेरिकाका अध्यक्ष किरण पन्तको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।
तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समितिको हालको प्रारम्भिक पदाधिकारीहरू यस प्रकार छ
President: Rajan Tripathi
Senior VP: Lekh Gurung
General Secretary: Rabi Chandra Bhattarai
VP: Deepak Khadka
VP: Rajan Adhikari
VP: Dinesh Joshi
VP: Parashuram Adhikari
VP: Rajan Jung Shahi
VP: Surendra Pradhan
VP: Ananta Raj Subedi
Secretary: Ramesh Pokhrel
Secretary: Surendra Laudari
Secretary: Padam Giri
Treasure: Kapil Wagle
Joint Treasure: Mira Poudel
Members:
Binu Basnet
Shiva Gautam
Deepak Mahat
Gobina Adhikari
Uddhab GC
Raj Gurung
Tel Gurung Hongkong
Suman Raj Naharki
Deepak Rana Magar
Krish Sunar
Resham Shrestha
Nabraj BK
Minraj Wagle
Santosh Regmi
Nita Adhikari
Lila Bhattarai
Narayan Shrestha
Ramesh Kafle
Ram Sapkota
Kul Prasad Regmi
Bishnu Prasad Giri
Sarita Baniya Basnet
Durga Adhikari
Praveen KC
Prakash Rana
Buddhi Kunwar
Ramjibi Panta
Santosh Kaji Thapa
Gobina Subedi
Anil Godar
Advisors:
Alini Subedi Pokhrel
Ambir Raj Joshi
Bachhu Kailash Kaini
Dilli Poudel
Kareem Bakhsh Miya
Keshab Poudel
Mohan Gurung
Narayan Ghimire
Nem Thapa Magar
Premraja Mahat
Rohit Gurung
Sukra Shrestha
Surendra Khadka
Tank Poudel
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं