गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा वर्तमान कार्यसमिति सचिव राजन त्रिपाठी उपाध्यक्ष उम्मेदवार पक्का भएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका महेश श्रेष्ठको टिमबाट त्रिपाठीले उपाध्यक्षको टिकट पक्का गरेका हुन् । वर्तमान सचिव त्रिपाठी यसअघिनै उपाध्यक्षमा उठने बताउँदै आएका थिए । तर श्रेष्ठ समुहबाट हालका कोषाध्यक्ष सुनिल शाह या त्रिपाठी मध्ये एकले उपाध्यक्षमा...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर १७ देखी २० तारिख सम्म हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । दुईबर्षे कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष सहितका ७४ जना उम्मेदवारहरु बिभिन्न पदमा सहभागिता जनाउन पाउने छन् । संघको बिधान अनुसार अध्यक्षमा १ जना, उपाध्यक्षमा ६, महिला उपाध्यक्षमा १, महासचिवमा १, उपमहासचिवमा २, सचिवमा ६, महिला...
गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली प्रकाशित गरिएको छ । विश्वभर रहेका राष्ट्रिय समितिहरुमा रहेका कुल आजीवन तथा साधारण सदस्य मध्येबाट छानिएका अधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ । साउदी अवरमा रहेका कुल ३ हजार ८ सय ८२ सदस्य मध्ये १ सय ६३ जना प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । यसैगरी मलेशियामा...
अमेरिका । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सचिव प्रमोद सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । संचारमाध्यम मार्फत जानकारी गराउँदै, सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन । सिटौलाले स्मार्ट एनआरएनए अवधारणालाई सफल बनाउन आफु उपमहासचिव पदको उम्मेदवार रहेको बताएका छन् । न्यूजपालीसँग कुराकानी गर्दै सिटौलाले भने, म अहिले सचिव छु, मलाई एनआरएनए...
काठमाण्डौं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न निर्वाचनमा गठबन्धन नहुने स्पष्ट संकेत देखिएको छ । नेपाली कांग्रेसले पार्टी निकट उम्मेवारहरुसँगको छलफलमा गठबन्धन नगरी निर्वाचनमा जान निर्देशन दिएको छ । यसो हुँदा नेपाली कांग्रेस निकटका उम्मेदवारहरु महेश श्रेष्ठ या डाक्टर केशव पौडेल मध्ये एकले टिकट पाउने छन् । केही समय पहिले दुवै उम्मेदवारले अध्यक्षमा उम्मेदवारी...
काठमाण्डौं नेपाल सरकारले रोजगारीका क्रममा बिदेशमा ज्यान गुमाउने श्रमिक परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ। श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन यस्तो जानकारी दिएको हो । वैदेशिक रोजगार व्यवस्थापनका विषयमा जानकारी दिँदै मन्त्रालयका सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने विषयमा कार्यपत्र प्रस्तुत गर्दै -‘वैदेशिक रोजगार बोर्ड मार्फत श्रमिकले पाउने सेवासुविधामा वृद्धि भएको...
अमेरिका गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आउँदो अक्टोबर १७ तारिख देखी २० तारिख सम्म काठमाण्डौंमा हुने भएको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसीको आइतवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यस सम्मेलनले आईसीसीको नयाँ नेतृत्व समेत चयन गर्नेछ । हालै अध्यक्ष, महासचिव, उपाध्यक्ष लगायतका पदाधिकारीका केही आकांक्षीहरुले उम्मेदवारी समेत घोषणा गरिसकेका...