आईसीसीले सार्वजनिक गर्यो डेलिगेट्सको नाम, अमेरिकाको…

आईसीसीले सार्वजनिक गर्यो डेलिगेट्सको नाम, अमेरिकाको…

nrna

गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली प्रकाशित गरिएको छ । विश्वभर रहेका राष्ट्रिय समितिहरुमा रहेका कुल आजीवन तथा साधारण सदस्य मध्येबाट छानिएका अधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ ।

साउदी अवरमा रहेका कुल ३ हजार ८ सय ८२ सदस्य मध्ये १ सय ६३ जना प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । यसैगरी मलेशियामा रहेका ४ हजार ५ सय ५१ जना सदस्य मध्ये १ सय ७१ जना प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । यस्तै जापानमा ७ हजार १ सय ६८ सदस्य भएकोमा २ सय १ जना प्रतिनिधिको नाम सार्वजनिक छ । यस्तै थाईल्याण्ड, बहरायन, कोरिया, अष्ट्रेलिया लगायतका देशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ । तर अमेरिकाबाट छानिएका प्रतिनिधिको नाम भने सार्वजनिक गरिएको छैन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले आईसीसीले तोकेको मिति अर्थात अगष्ट ३१ तारिखमै प्रतिनिधिको नाम सार्वजनिक गरेको थियो । तर राष्ट्रिय समिति अमेरिकाले पठाएको नाममा विवाद भएकै कारणले हुन सक्छ अमेरिकाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको नाम भने आईसीसीको वेभसाइडमा अहिले सम्म राखिएको छैन् ।

तल हेर्नुहोस आईसीसीले सार्वजनिक गरेका प्रतिनिधिहरुको नामावली ।

एनआरएनएको आधिकारिक वेबसाइडको लिङक पनि राखिएको छ, त्यसबाट पनि पुरा नामावली हेर्न सक्नुहुनेछ ।

4_sep_delegates_recieved

Updated Delegate List as provided By NCCs (Sept 04, 2023 Aus Updated)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀