पोखरा सेरोफेरो

प्रचण्डले खेमराजलाई बुढो भनेपछि नेता रिजालले भने, ‘८० वर्षको गिरिजाले संसदमा डो¥याएको नभुल्नु’
पोखरा, ११ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की २ का काँग्रेसका चुनावी कमाण्डर डा.मिनेन्द्र रिजाले खेमराज पौडेललाई सांसद बनाएर संसदमा लिएर जाने उद्घोष गरेका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रिजालले भ्रष्टाचार, बलत्कार र महंगी बिरुद्ध कास्कीका जनताले रुखमा मतदान गरि काँग्रेस उम्मेदवार खेमराज पौडेललाई जिताउने...
२ वर्षमा नेपालका कम्युनिस्ट असफल ः पौडेल
पोखरा, १० मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएका छन् । नेपाली कांग्रेस, पोखरा–८ ले आयोजना गरेको चुनावीसभामा नेता पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए । उनले दुई तिहाइको आडमा ओली सरकार निरंकुश बन्दै गएको बताए । नेता पौडेलले सीमा विवाद समाधानका लागि सरकारले पहल...
काँग्रेसद्वारा  निर्वाचन आयोगमा अर्को उजुरी
पोखरा, ८ मंसिर । नेपाली कांग्रेस कास्कीले निर्वाचन उल्लंघनका कार्य भएको भन्दै निर्वाचन आयोगमा अर्को उजुरी दिएको छ । केही दिन अघि पोखरा–१५ मा जनप्रतिनिधिले नै कम्वल वितरण गरेको भन्दै उजुरी दिएको कांग्रेसले आइतबार पुनः अर्को उजुर दिएको हो । उजुरीमा पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पोखरा–१७ कै होटल सांग्रीलादेखि महतगौंडासम्मको बाटोमा डोजर प्रयोग गरी...
गलत बाटोमा हिडेको सरकारलाई सच्याउन उपनिर्वाचन जित्नुपर्छ –  देउवा
पोखरा, ७ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आशन्न उपनिर्वाचन जितेर सरकारका पक्षमा जनमत छैन भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन चाहेको बताएका छन् । उनले केपी ओली सरकारलाई तिमी गलत बाटोमा छौं, अब सच्चिनुपर्छ भन्नकै लागि पनि यो उपनिर्वाचन कांग्रेसले जित्न आवश्यक रहेको स्पष्ट पारे । नेपाली कांग्रेस, पोखरा–१६...
काँग्रेस शिर्ष नेतृत्व पोखरामा
पोखरा, ६ मंसिर । कास्की क्षेत्र नं २ कास्कीमा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसारका लागि काँग्रेस पार्टीको शिर्ष नेतृत्व पोखरा आएका छन् । पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शेखर कोइराला शुक्रबार पोखरा आएका हुन् । त्यस्तै, केन्द्रीय सदस्य शेखर कोइराला, रामशरण महत, गगनकुमार थापा लगायतका नेता पनि पोखरामा...
कांग्रेसको दोस्रो चरणको कार्यक्रम सकियो, अवरोध छिचोल्दै प्रचारमा, शुक्रबार चुनावी सभा र ¥याली
पोखरा, ५ मंसिर । नेपाली कांग्रेसको चुनावी प्रचार अभियान जारी छ । गत कात्तिक २१ गतेदेखि शुरु भएको अभियान तेस्रो चरणमा आइपुगेको छ । दोस्रो चरण बिहीबारबाट सकिएको छ । शुक्रबारदेखि तेस्रो चरणका कार्यक्रम प्रभारम्भ हुने कास्की कांग्रेसले जनाएको छ । पार्टी सभापति कृष्ण केसीका अनुसार पहिलो र दोस्रो चरणमा अधिकांश मतदातासंगको भेटघाट सकिएको छ...
कांग्रेसले जित्नुको विकल्प छैन ः डा. रिजाल
पोखरा, ४ मंसिर । नेपाली कांग्रेसका नेता एवं कास्की–२ का चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले यो चुनाव कांग्रेसले जित्नुको विकल्प नभएको बताएका छन् । नेता रिजालले मुलुक व्यथितितर्फै उन्मुख भइरहेको भन्दै सरकारलाई सबक कै लागि भए पनि चुनाव जितेर कास्कीबाट गतिलो सन्देश दिन आवश्यक रहेको बताए । एक कुराकानीमा नेता रिजालले भने, ‘भ्रष्टाचार व्याप्त भएको...
मतदाता प्रभावित गर्न कम्बल वितरण, आचारसंहिता उल्लघंन गरेको भन्दै काँग्रेसको उजुरी
पोखरा, ३ मंसिर , नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–१५, पट्नेरी वस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनतालाई कम्बल वितरण गरेका थिए । वडाध्यक्ष पौडेलको यो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने कास्की...
मतदाताको आशा ‘खेमराज’, आचार्य भन्छिन्,‘नेता हुनु त खेमराज गुरु जस्तै हुनु’
पोखरा, २ मंसिर । कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेल पोखरा–३३ मा घरदैलो सकेर पोखरा फर्किएका छन् । उनले आइतबार र सोमबार गरी २ दिन लगाएर त्यहाँका मतदातासँग भेटघाट र भलाकुसारी गरे । उम्मेद्वार पौडेल मंगलबार पोखरा–९ र १७ को कोणसभामा सहभागी हुँदैछन् । पौडेल उम्मेद्वार बनेर पोखरा–३३ पुग्दा त्यस स्थानका मतदाता निकै...
निर्वाचन क्षेत्र काँग्रेसमय, जताततै काँग्रेसका नेता र कार्यकर्ता
पोखरा, १ मंसिर । कास्की क्षेत्र नं २ मा उपनिर्वाचनको मिति नजिकिदै गर्दा जताततै काँग्रेसका नेता र कार्यकर्ता देखिएका छन् । सो निर्वाचन क्षेत्रका ११ वटा वडामा चुनाव प्रचारप्रसार गर्न नेता र कार्यकर्ता एक भएर जुटेका छन् । वडाका बस्ती र टोलमा बिहानदेखि साँझसम्म चार तारे झण्डा र चुनाव चिन्ह रुख बोकेका नेता तथा कार्यकर्ता...
‘खेमराजलाई जिताउँदा पोखराको प्रतिष्ठा बढ्छ’
पोखरा, ३० कात्तिक । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकार संवैधानिक व्यवस्था मास्ने कार्यमा उद्धत रहेको आरोप लगाएका छन् । उनले यो सरकारले संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्ने, मूल्य र मान्यता तोड्मोड एकदलीय हुकुमी शैलीमा राज्य सचालन गर्ने प्रयत्न गरिरहेको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए । नेपाली कांग्रेसको चुनावी प्रचारमा सहभागी हुन शनिबार पोखरा...
सरकारप्रति मतदाता निकै रुष्ट
पोखरा, २९ कात्तिक । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेललेडाँडाखोरसम्म घरदैलो गरेका थिए । शुक्रबार बिहान मौजा आँटीघर लगायतका क्षेत्रमा घरदैलो गरेका हुन् । उनले चुनाव प्रचारमा घर–घरमा पुग्दा मतदाता...