२४ मंसिर, रसुवा । देशैभर वाम गठबन्धनको लहर आइरहेका बेला एउटा त्यस्तो जिल्ला छ जहाँ कम्युनिष्टले नराम्रोसँग पराजय ब्यहोरेका छन् । नेपाल चीन व्यापारको मुख्य नाका जोडिएको जिल्ला रसुवामा प्रतिनिधिसभातर्फ मात्र होइन दुवै प्रदेशसभामा वामपन्थीका उम्मेदवार पराजित भए । प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्यले नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाललाई पराजित गरे । ढकालले २०७० सालको...
रसुवा– मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा तीनवटै सिट लोकतान्त्रिक गठबन्धनले जितेका छन् । शनिबार बिहान सबै मत गणना गरिसक्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका मोहन आचार्य, प्रदेशसभा क तर्फ नेपाली कांग्रेसका प्रभात लामा र प्रदेशसभा ख तर्फ नयाँ शक्ति पार्टीका प्रेम तामाङ विजयी भएका हुन् । करिब ५ सयदेखि हजारसम्मको मतअन्तरले जित्ने दाबी...
काठमाडाै – प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फको ७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा एमाले ५, माओवादी केन्द्र १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् । एमाले–माओवादीको बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फका ५६ स्थानमा अगाडी छ । जसमा...
पहिलो खेल खेलेको टोलीबाट नेपाली टोलीमा सागर पुनलाई प्लेयिङ ११ मा राखिएको छ । उनलाई भेट्रान स्पिनर शक्ति गौचनको स्थानमा ल्याइएको छ । राम्रो फर्ममा रहेका दीपेन्द्र सिंह ऐरी बिनै नेपालले दोस्रो खेल खेल्न लागेको हो । मंगलबार अभ्यासका क्रममा उनलाई मुखमा चोट लागेको थियो । दीपेन्द्र खेल्न नसक्ने भएपछि उनको स्थानमा अनिल साहलाई नेपाली...
अतुल मिश्र, काठमाडौं मंसिर २०, २०७४-बिरामीको उपचारमा खटाइनुअघि लिइने लाइसेन्स परीक्षामा एमबीबीएस डाक्टर अनुत्तीर्ण हुने दर बढेसँगै विज्ञहरूले चिकित्सा शिक्षा प्रणाली सुधार्न सुझाएका छन् । नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा यसपालि झन्डै ६२ प्रतिशत डाक्टर अनुत्तीर्ण भएपछि उनीहरूले शिक्षा प्रणालीमै गडबडी औंल्याएका हुन् । विकसित मुलुकझैं नेपालमा पनि चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएसपछि लाइसेन्स परीक्षा पास...
मंसिर २०, २०७४-नेपालले विश्व विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं तथा अन्तिम चरणको खेलमा अहिले युएईको सामना गर्दैछ । खेल युएइको राजधानी अवुधावी स्थित शेख जायेद रंगशालामा हुँदै छ । नेपाल र युएई शीर्ष चारको दौडबाट बाहिरिसकेका छन् । युएई ६ अंकका साथ ८ राष्ट्र सम्मिलित च्याम्पियनसिपको अंक तालिकामा पुछारमा छ । पहिलो चार खेल हारी...
१९ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता दिएर समाचार छापेका छन् । दोस्रो चरणको चुनाव र सो चुनावसँग सम्वन्धित समाचारहरुसँगै बम विस्फोटमा कांग्रेस नेता गगन थापा घाइते भएको समाचार धेरैको प्राथमिकतामा परेको छ । तर नयाँ पत्रिका दैनिकले चार वर्षमा चार हजार चार सय मेगावाट बिजुली थपिन लागेको समाचारलाई पहिलो प्राथमिकता...
अन्नपूर्णमै ‘भिसा शुल्कमा एकरुपता ल्याउन अमेरिकी प्रस्ताव’ शीर्षकमा अर्को समाचार छ । जसमा नेपाललाई आफ्ना नागरिकप्रति अवलम्वन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको उल्लेख छ । दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका लागि दुई मुलुकबीच भिसा पारस्परिकता कायम गरी भिसा शुल्क र अवधिमा एकरुपमा ल्याउन प्रस्तावसहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको...
मिथिलेश यादव सिरहा – धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ । यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ। निधि–महतो भिडन्तमा जेलमा रहेका सञ्जय साह ‘टक्ला’ को प्रवेशले...
अनलाइनखबर १८ मंसिर, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरुले भिन्न विषयबस्तुलाई पहिलो समाचार बनाएर छापेका छन् । तर चुनावकै समाचारले प्राथमिकता पाएका छन् किनकी आज चुनाव प्रचारको अन्तिम दिन पनि हो । अन्नपूर्ण पोष्ट दैनिकले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको अन्तर्वार्ताको अंशलाई पहिलो पृष्ठमा छापेको छ । कुराकानीको क्रममा प्रधानमन्त्री देउवाले आफूहरु धेरै नबोल्ने...
अनलाइनखबर १७ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुले आगामी निर्वाचनकै विषयबस्तुलाई पहिलो समाचार बनाएर पहिलो समाचार छापेका छन् । कान्तिपुर दैनिकले निर्वाचन लक्षित बम विस्फोटका घटनामा संलग्नता कसको छ भनेर खुट्याउने प्रयास गरेको छ । साथै फेरि पनि आफू नै प्रधानमन्त्री बन्ने कांग्रेस सभापति एवम् वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिलाई पनि प्राथमिकता दिइएको छ...
माघ १२ गते नेपाली कांग्रेस स्थापना भएको ऐतिहासिक दिन हो। प्रत्येक वर्ष यस दिनले नेपाली कांग्रेसको गौरवपूर्ण इतिहास सम्झाउँछ। अनेकौं आरोहअवरोहलाई छिचोल्दै, कैयौं ऐतिहासिक घुम्तीबाट अघिबढ्दै, नेपाली कांग्रेसले सात दशकको लामो यात्रा पूरा गर्नलागेको छ। यसले निरंकुशताका विरोधको अनेकौं संघर्षमा सधैं आफूलाई समाहित गर्नुपर्यो। हुनत, नेपाली कांग्रेसको इतिहास पिताजी कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट कहालीलाग्दो गरिबीमा...