पोखरा सेरोफेरो

कास्कीका तीनै क्षेत्रमा काँग्रेसको चुनावी माहौल
पोखरा, २४ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेस कास्कीका उम्मेदवारहरुलाई जिताउनका लागि नेपाली काँग्रेस कास्कीले प्रचारलाई तिव्रता दिएको छ । नेपाली काँग्रेस कास्कीले उम्मेदवारहरुका लागि प्रचार तालिका नै बनाएर प्रचारप्रसारलाई तिव्रता दिएको हो । प्रदेश र प्रतिनिधिसभामा उम्मेदवारी दिएका कास्की काँग्रेसका ९ जना प्रत्यक्ष सहित समानुपातिक उम्मेदवारहरुलाई समेत हामीले सेड्युल उपलब्ध...
पोखराको लेकसाइडमा जिप र मोटरसाइकल दुर्घटना
पोखरा, २१ कात्तिक / पोखरा ६ लेकसाइड स्थित डिहिको पाटनमा दुर्घटना हुदाँ एक विदेशी सहित ३ जना घाईते भएका छन् । ग२च ३३०५ नम्बरको जिप र ग४प ६४४९ मोटरसाईकल ठक्कर खादाँ ३ जना घाईते भएका हुन् । मोटरसाईकल चालक पोखरा लेखनाथ महानगर पालिका ५ बस्ने वर्ष ३४ काजी गुरुङ, पोखरा ६ डिहिकोपाटन बस्ने वर्ष ३४...
‘फोटो खिच्न सधैं उक्साउने पोखरा’ (फोटो फिचर)
शरद ऋतु। खुलेको मौषम। आँखैमा टाँस्सिन आइपुग्ने अन्नपूर्ण र कुमारी माछापुच्छ्रे। फेवातालको कञ्चल पानी। अनि त्यही पानीमा देखिने अन्नपूर्ण र माछापुच्छ्रेको छायाँ। र, प्रविधिले हातहातै थमाइदिएको क्यामेरासहितको मोवाइल फोन। तपाईँ फेवातालतिर हुनुहुन्छ भने कानमा ठोक्किन आइपुग्छ– खिचिक्क, खिचिक्क, खिचिक्क ! मोवाइल मात्र हैन,ठूला क्यामेराको ‘सटरस्पिड’ दबाउनेहरुको पनि कमी हुँदैन यहाँ। पोखराका तन्नेरी फोटो पत्रकार कृष्णमणि...
नेपालकै नमुना रंगशाला बन्ने भो पोखरामा । कस्तो हुनेछ ? राखेप सदस्यसचिव बिस्टले खुलाए
गण्डक न्युज पोखरा, २० कार्तिक / प्रतियोगिता सञ्चालन तथा खेलाडी प्रशिक्षणका लागि मुलुकमै पहिलो इण्डोर हल सुविधाको डोम पोखरा रंगशालामा निर्माण हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टका अनुसार काम सुरु भएको ६ महिनाभित्रै निर्माण सम्पन्न हुने गरी एकदुई दिनमै टेण्डर आह्वानको तयारी छ । पोखरा रंगशालामा निर्मित भलिबल प्रशिक्षण केन्द्र...
फेवाताल बाराहीघाटमा डुङगाद्वारा ९६ थान कुर्ची निर्माण
पोखरा २० कार्तिक । डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले पोखराको पर्यटकीय केन्द्रबिन्दु फेवाताल किनारमा पर्यटकहरुलाई लक्षित गरी ९६ थान फलामको कुर्ची निर्माण गरेको छ । लेकसाइडमा रहेको डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारल बाराही मन्दिर जाने पर्यटकलाई लक्षित गरी निर्माण गरिएको कुर्चीहरु आइतबार एक कार्यक्रमका बीच डुङगा ब्यवशायी संघलाई हस्तान्तरण गरेको छ । कुल एक लाख...
पोखराको फिर्के पुलमा बाईक दुर्घटना, एक गम्भीर, पानीको पाईप नै फुट्यो (फोटो फिचर)
पोखरा, १९ कात्तिक /आइतबार साँझ पोखरा लेखनाथ महानगरपालिका ५ फिर्केको पुलमा मोटरसाइकल दुर्घटना हुदाँ एक जना घाइते भएका छन् । ग ५ प ४८२० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई फिर्केको पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुघटनामा परि पोखरा लेखनाथ महानगरपालिका २४ कास्की कोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी घाईते भएका छन् । उनको...
पोखरामा कुलोको पानीबाट २ सय वाट बिजुली, कसरी निकालिन्छ ? हेर्नुहोस्
पोखरा, १९ कार्तिक/ डाइनामो जडित सानो मेसिन । मात्र ५७ किलोग्रामको तौल । बगेको सानो कुलो । पोखराको बिरौटोमा रहेको रामन्दिरनेरको नहरमा राख्नासाथ डाइनामो घुमिहाल्यो । राममन्दिर क्षेत्र उज्यालो बनिहाल्यो । नेपाल सरकार, जनसङ्ख्या तथा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र,जापानिज सहयोग नियोग (जाइका), पोखरा उद्योग वाणिज्य संघ तथा इवासेईको संयुक्त पहलमा राममन्दिर प्राङ्गणमा पिको...
बाम विद्यार्थीको जिताऔं अभियान सुरु, १२१२ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण
गण्डक न्युज पोखरा, १९ कार्तिक / बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी घटक अनेरास्ववियु र अखिल (क्रान्तिकारी ) कास्कीले अभियान सुरु गरेको छ । दुई विद्यार्थी संगठनले संयुक्त बिस्तारित बैठक बसेर निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । पृथ्वीनारायण क्याम्पसमा नेकपा एमाले केन्द्रिय सदस्य एवं कास्की क्षेत्र नं. २ प्रतिनिधि...
सहारा साँझ हङकङबाट बचत साढे २२ लाख मध्ये पोखरालाई १५ लाख, विद्यालयलाई ५ लाख
हङकङ । सहारा क्लव हङकङले आयोजना गरेको तेस्रो सहारा साँझबाट २२ लाख ५३ हजार पाँच सय सात रुपैयाँ (१७०,७६ हङकङ डलर) बचत भएको छ । संस्थाले आईतवार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो । संस्थाका सहकोषाध्यक्ष कुमार गुरुङले सार्वजनिक गरेको आयव्यय विवरण अनुसार संस्थाले तेस्रो सहारा साँझबाट ४७ लाख ८१ हजार पाँच...
पोखराका चोकका शालिकहरु पार्कमा राखिने, पृथ्वीचोकमा फेरि बनाईएको लखन थापाको शालिकको काम रोकियो
गण्डक न्युज पोखरा, १९ कार्तिक  / अब पोखराको चोकमा रहेका सबै शालिकहरु पार्कमा राखिने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले यही योजनाका साथ पोखराको पृथ्वीचोक स्थित लखन थापामगरको शालिक रहेको आइल्याण्ड हटाएको थियो । तर मगर संघ सहित आदिवासी जनजाति संघको दबाबका कारण आकार सानो बनाएर निर्माण कार्य सुरु भएको थियो । अहिले सकिनेबेला यो...
दुबै मृगौला फेल भएकी गंगाले अस्पतालबाटै गरिन सहयोगको पुकार, दुई नाबालकको बिजोग (भिडियो)
सचिन रानाभाट पोखरा, १९ कात्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ नाउडाँडाकी दुवै मृगौला फेल भएकी ३० वर्षिय गंगा दाहालले आफुलाई बचाउन अस्पतालको बेडबाट आग्रह गरेकी छन् । दाहालको आर्थिक अवस्था कमजोर रहेको र पैसा नभएर नै आफुहरुले आम नेपाली दाजुभाईलाई सहयोगको लागि अपिल गरेको गंगाका श्रीमान होमनाथ दाहाल (ऋषिराम)ले बताउनुभयो । स्वास्थ्य स्थिति...
पत्रकारद्वय बिग एफएम न्युज चिफ पनेरु र डब्लुडब्लुजे संयोजक पंगेनी सम्मानित
पोखरामा शनिबार दुई जना पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुने पत्रकारहरुमा विग एफएमका समाचार संयोजक माधव पनेरु र क्रियाशील पत्रकार महिला समूह पश्चिमाञ्चलकी संयोजक सरिता तिम्सिना पंगेनी रहेका छन् । नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ बाट युवा पत्रकार माधव पनेरु सम्मानित भएका हुन् भने पत्रकार महासंघ कास्की शाखाद्वारा नै सञ्चालित...