देश

कोरोना नियन्त्रणका लागि सहयोग घोषणा
पोखरा, ११ चैत । कोरोना नियन्त्रण गर्न गण्डकी प्रदेश मुख्यमन्त्री विपद् व्यवस्थापन कोषका लागि विभिन्न क्षेत्रबाट सहयोग घोषणा हुन थालेको छ । पोखराको जनप्रिय बहुमुखी क्याम्पसले कोषमा ५० हजार प्रदान गर्ने अध्यक्ष तारा गिरीले जानकारी दिए । बाहिर निस्कन सहज हुने बित्तिकै सो रकम हस्तान्तर गरिने क्याम्पस प्रमुख विरञ्जी गौतमको भनाइ छ । त्यस्तै, लायन्स...
धार्मिक पर्यटनका लागि जुट्दै आँटीघरबासी
पोखरा, ११ चैत । पोखरा महानगरपालिका वडा नं २० मौजास्थित आँटीघरका बासिन्दा यतिबेला धार्मिक पर्यटनको विकासका लागि जुटेका छन् । स्थानीय घघाम सामुदायिक वन क्षेत्रमा धार्मिक पर्यटनको विकासका लागि उनीहरु जुटेका हुन् । वनभित्र रहेको काजी घघान गुफा र ठूलो घघान गुफालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि प्रारम्भिक तयारी शुरु गरिएको छ ।...
‘कम्युनिष्ट हैनौं, काँग्रेसकै कार्यकर्ता हौं’
पोखरा, २९ फागुन । पोखरा २४, कास्कीकोटका काँग्रेस कार्यकर्ताले आफूहरु नेकपामा प्रवेश गरेको भनि नेकपाले गलत प्रचार गरको भन्दै आपत्ति जनाएका छन् । १५ जना काँग्रेस कार्यकर्ताले बिहीबार सामूहिक विज्ञप्ति जारी गरी काँग्रेस छाडेको भनि आफूहरुमाथि चोट पुर्याएको उल्लेख गर्दै आफूहरु काँग्रेसकै कार्यकर्ता भएको स्पष्ट पारेका छन् । नेकपाका नेताले भाषण जसको पनि सुन्न हुन्छ...
सिवाकोटीलाई सुरक्षा देऊ ः प्रेस युनियन कास्की
नेपाल प्रेस युनियनका महासचिव अजयवावु सिवाकोटीलाई सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारसँग माग गरिएको छ । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडलद्धारा बिहीवार जारी विज्ञप्तिमा महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरुबाट धम्की दिने र केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति आपत्ति जनाइएको छ । हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रकाशित ‘सभामुख कृष्णबहादुर...
माछापुच्छ«े बैक कर्मचारी संघमा विकासको निरन्तरता
पोखरा, १२ असोज। माछापुच्छ«े बैंक कर्मचारी संघ केन्द्रीय कार्यसमितिको शनिवार सम्पन्न दोस्रो महाधिवेशनले विकास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा वंशिधर घिमिरे, उपाध्यक्षमा शैलेश रायमाझी, गणेशराज जोशी, महासचिवमा विनोदनिधि तिवारी, सचिवमा दीपक श्रेष्ठ, सचिवमा तलाश श्रेष्ठ, सचिवमा दिपेश मैनाली, कोषाध्यक्षमा संगीता कुँवर, सहकोषाध्यक्षमा विनम खड्का रहेका छन् , समितिको सदस्यहरुमा...
प्रेस युनियन कास्कीद्वारा पत्रकारको पुनर्वहाली र रिहाइको माग गर्दै ज्ञापनपत्र
पोखरा, १८ भदौ । नेपाल प्रेस युनियन कास्कीले निस्कासित पत्रकारको पुनर्वहाली र पत्रकार ओम हमाललाई रिहा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत् सूचना तथा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । युनियनको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बुधबार प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापनपत्र बुझाएका थिए । सरुवा भइ बुधबारमात्र कास्कीमा...
कास्की काँग्रेस उपनिर्वाचनमा केन्द्रीत
पोखरा, ६ भदौ । नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई केन्द्रीत गर्दै वडाहरुमा प्रतिनिधि खटाएको छ । बिहीवारको बैठकले निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई शशक्त र प्रभावकारी बनाएर परिचालन गर्न ११ वटा वडामा प्रतिनिधि खटाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकले पोखरा १७ मा सभापति कृष्ण केसी, पोखरा २० मा उपसभापति...
संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेका वडाध्यक्षको आपत्ति
पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडाध्यक्षहरुले आपत्ति जनाएका छन् । दलको नेता तथा सचेतक रामराज लामिछानेद्धारा जारी गरेको विज्ञप्तिमा पोखरा महानगरपालिकाको शिक्षा नियमावली २०७४ र संस्थागत विद्यालय छनोट निर्देशिका विपरीत छात्रवृत्ति एकलौटी, मनोमानी, नातावाद र कृपावादबाट वितरण गरिएको भन्दै विरोध गरिएको छ । काँग्रेसको तर्फबाट वडा नं. २, ३,...
काँग्रेसभित्र निष्ठावान काँग्रेसको खोजी
पोखरा, ८ साउन । नेपाली काँग्रेसका अगुवा नेताहरुले ‘नेकांभित्रै निकांको खोजी’ अभियान शुरु गरेका छन् । नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष प्रा.डा भुपति ढकाल ‘कमल’को नेतृत्वमा अभियान शुरु गरिएको हो । उनै ढकालको संयोजकत्वमा सात सदस्यीय तदर्थ कार्यसमिति बनाएर अभियान अघि बढाइएको छ । अभियानका संयोजक ढकालले बीपीको ३८ औं स्मृति दिवसको सन्दर्भ पारी पोखरामा...
नेतृ आचार्यको स्मृतिमा भ्रष्टाचार बिरोधी अभियान
पोखरा, ३१ जेठ । शैलजा आचार्य आदर्श समाज कास्कीको आयोजनामा शनिबार पोखरामा हुने भ्रष्टाचार बिरुद्धको अभियानको तयारी पुरा भएको छ । नेपाली काँग्रेसकी नेतृ शैलजा आचार्यको १० औं स्मृति दिवसको अवसर पारेर अभियानको शुरुवात गर्न लागिएको हो । बिहान ११ बजे पोखराको वीपीचोक चिप्लेढुंगाबाट शुरु हुने र्याली सहयात्री पार्टी प्यालेसमा पुगेर कार्यक्रममा परिणत हुनेछ ।...
कास्कीका सवै क्षेत्रमा जागरण अभियान
पोखरा, ३ जेठ । हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत कास्कीका तीन वटै क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम भएको छ । नेपाली काँग्रेसको केन्द्रीय नीति अनुरुपनै कास्की काँग्रेसले प्रथम चरणमा कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेला तथा अभिमुखिकरण कार्यक्रम  गरेको हो । पहिलो चरणको कार्यक्रम अन्तर्गत कास्कीको क्षेत्र नं. १...
प्रेस युनियन कास्की प्रशासनमा, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई ज्ञापनपत्र
पोखरा, ३० वैशाख । नेपाल प्रेस युनियन कास्कीले सोमबार प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक र संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको आमसञ्चार विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै नेपाल प्रेस युनियन कास्कीले ज्ञापनपत्र पठाएको हो । प्रेस युुनियनले जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत ज्ञापनपत्र पठाएको...