देश

कसैलाई पाउनु मात्र साचो प्रेम हुदैन, कसैको मनमा ठाउ बनाउनु नै साचो प्रेम हो
एक सुन्दर जोडि थियो। केटा र केटिबीच धेरै बर्ष माया प्रेम बसे पछि विवाह गर्छन्, विवाहपछि त झन् माया प्रेम पनि धेरै बड्दै जान्छ,दुबै जना धेरै नै खुशि र एक सुखि परिवारका साथ रमाउदै जिवन निर्वाह गरि रहेका हुन्छन्। बिहान बेलुका श्रीमती पुजा पाठ गर्न गरेर सधै आफ्नो पतिको लामो आयु होस् भनि भगवानसँग प्रार्थना...
ओली – दाहाल पत्रकार सम्मेलन गर्दै, के गर्लान सवैको चासो
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा स्पष्ट बहुमत पाएको बाम गठबन्धनले चुनावपछि पहिलोपटक संयुक्त पत्रकार सम्मेलन गर्ने भएको छ । राजधानीमा दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । पत्रकार सम्मेलनमा ओली र दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा नेताहरुले आम...
९४ लाख ९८ हजार २ सय ७१ मत गणना, कुन दललाई कति हेर्नुस्
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ । शनिबार आयोगले विज्ञप्ति निकालेर गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतितिनिधसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सुनसरी र सर्लाहीका केही निर्वाचनमा गणना जारी रहेको जानकारी दिएको छ । आयोगका अनुसार शनिबार साँझसम्म ९४...
समानुपातिकको ७७ लाखभन्दा बढि मत गनियो, कसको कति हेर्नुस्,
२०७४ प्रतिनिधि तथा प्रदेशसभा अन्तर्गत समानुपातिक तर्फ ७७ लाख २५ हजार मतगणना सकिएको छ । हालसम्म नेकपा एमालेले सुरुवाती अग्रता कायमै राखेको छ । यस्तै, नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छन् । निर्वाचन आयोगका अनुसार एमालेले २६ लाख ४२ हजार ५ सय ६८, कांग्रेसले २५ लाख ५७ हजार ४ सय ८५, माओवादी...
ब्राह्मण समूह सामाजिक काममा,चिया बेचेर सडक बालबालिकालाई न्यानो कपडा दिने
पोखरा, २७ मंसिर। फेसबुकमा संगठित ब्राह्मण समूहले पहिलो वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ। पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर सो समूहले चिया बेच्ने कार्यक्रम गरी सडक बालबालिकालाई खाना खुवाउन र न्यायो कपडा वितरण गर्न लागेको छ। पोखरामा पुस ८ गते सदस्यहरुको समूह बनाएर चिया बेच्ने र त्यसबाट भएको आम्दानी सडक बालबालिकाका लागि...
खुशीको खबर, ३९० जना अधिकृत चाहियो
काठमाडौं,२७ मंसिर । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला गरेको हो । व्यवस्थापिका न्याय, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाको लागि दरखास्त आहृवान गरेकामा खुला तर्फ २०६...
समानुपातिकतर्फ ३६ प्रतिशत मत गनियो, कसलाई कति मत हेर्नुस्
काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ३६ प्रतिशत मतगणना भएको छ। अहिलेसम्मको मतगणनाको परिणाम अनुसार, नेकपा एमालेको अग्रता कायम छ । १ करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६१ लाख ६३ हजार ३ सय ५४ मतको गणना भएको छ । पछिल्लो अपडेटअनुसार एमालेसंगको दुरी कांग्रेसले घटाउदै छ। ८३ हजार ३ सय ६० मतले एमाले अगाडी...
एमाले अध्यक्ष ओलीलाई युवकको पत्र, पत्र भाइरल बन्दै
माननीय केपी शर्मा ओलीज्यू, सर्वप्रथम त विजयका लागि बधाई । तपाईंकै कारण नेपालको इतिहासमा पहिलोपटक कम्युनिष्टको बहुमतको सरकार बन्दैछ । प्रत्यक्षमा लगभग एमालेले ५० मत जितेको छ । यो चुनावमा प्राप्त मत एमाले वा माओवादीको मात्र नभएर केपी ओली प्रधानमन्त्री भएको हेर्न चाहने जनताको मत पनि हो । बास्तवमा तपाईंको राजनीतिक उचाईको पृष्ठभूमि भारतीय नाकाबन्दीको...
समानुपातिकमा काँग्रेस पहिलो, कहाँ कहाँ पढ्नुस्
पोखरा,२६ मंसिर। प्रत्यक्षको मतपरिणाम अन्तिम चरणमा पुग्नै लाग्दा अब सवैको ध्यान समानुपातिकको परिणामतर्फ छ। कुन दलले कति मत ल्याउलान् भन्ने चासो बढिरहेको छ। यस्तै चासो बढिरहेका बेला केहि जिल्लाको समानुपातिकतर्फको परिणाम प्राप्त भएको छ। प्राप्त परिणाम अनुसार, नेपाली काँग्रेस दुई जिल्लामा पहिलो बनेको छ। ती जिल्ला बाग्लुङ र सोलुखुम्बु हुन्। सोलुखुम्बुमा समानुपातिकतर्फ कांग्रेस पहिलो, एमाले...
दलले पाएको मत(ताजा अपडेट)
पोखरा, २६ मंसिर। समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना तिव्र रुपमा भइरहेको छ। समानुपातिकतर्फको सम्पूर्ण परिणाम आउन अझै केहि दिन लाग्ने छ। अहिलेसम्म दलहरुले पाएको मतको अवस्था यस्तो छ – नेकपा एमाले–११०२८१५ नेपाली कांग्रेस – १०२५५८३ नेकपा माओवादी केन्द्र –४४९४४७ संघिय समाजवादी पार्टी – ७८६०६ विवेकशील साझा – ६२३६३ राष्ट्रिय प्रजातन्त्र पार्टी – ५५७११५ राष्ट्रिय जनता...
समानुपातिकतर्फ काँग्रेसको मत
पोखरा, २६ मंसिर। समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना तिव्र रुपमा भइरहेको छ। समानुपातिकतर्फको सम्पूर्ण परिणाम आउन अझै केहि दिन लाग्ने छ। यद्यपी अहिलेसम्म नेपाली काँग्रेसले १० लाख २५ हजार पाँच सय ८३ मत प्राप्त गरेको छ।
लक्ष्य ब्याण्ड देहरादुनतर्फ
पोखरा,२६ मंसिर। पोखराको लक्ष्य ब्याण्ड सांगितिक प्रस्तुतीका लागि मंगलबार भारतको देहरादुन प्रस्थान गरेको छ। भारतको उत्तराखण्ड देहरादुनमा हुन लागेको हिमुत्सवमा सांगितिक प्रस्तुतीका लागि त्यसतर्फ प्रस्थान गरेको हो। ब्याण्डका मेनेजर धिरज गुरुङ नेतृत्वमा रहेको टोलीमा रञ्जन गायक, विवेक गायक, पुष्कल गायक, समिर गायक, सुदिप गायक र अशोक गायक सहभागि छन्। नेपालको एएमपीपी मिडिया र देहरादुनको सिग्नेचर...