मङ्गलबार, २६ मंसिर २०७४
पोखरा, २६ मंसिर। समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना तिव्र रुपमा भइरहेको छ।
समानुपातिकतर्फको सम्पूर्ण परिणाम आउन अझै केहि दिन लाग्ने छ।
अहिलेसम्म दलहरुले पाएको मतको अवस्था यस्तो छ –
नेकपा एमाले–११०२८१५
नेपाली कांग्रेस – १०२५५८३
नेकपा माओवादी केन्द्र –४४९४४७
संघिय समाजवादी पार्टी – ७८६०६
विवेकशील साझा – ६२३६३
राष्ट्रिय प्रजातन्त्र पार्टी – ५५७११५
राष्ट्रिय जनता पार्टी नेपाल – ५२२३४
नयाँ शक्ति नेपाल – ३३८४०
राष्ट्रिय जनमोर्चा – २६१८३
राष्ट्रि प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) – २३३७२
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं