रञ्जन अधिकारी पोखरा, ९ असोज २०७३ / सडक पेटीमै यति ठूलो भ्वाङ कुनै भित्री सडकको होईन । पोखरा विमानस्थल गेट अगाडिकै मुस्ताङ चोकको ढलनालाको तस्विर हो । अत्यधिक सवारी आवागमनले निकै व्यस्त रहने यो चोक छेउमै महिनौंदेखि नालाको हालत यस्तै छ । पैदलयात्रु यही भ्वाङ नाघेर सडक वारपार गर्नुपर्ने हुन्छ । दिउँसो त देखिन्छ, सधैं...