हरिबहादुर थापा आलोचकहरू भन्ने गर्थे र गर्छन्, ‘संसद् भनेको त्यस्तो चिसो रिकापी हो, जहाँ भकभकी उम्लिएको तातो चिया खन्याइन्छ र चाँडै चिस्याइन्छ ।’ यो संसद्मा नयाँ दल, अनि नयाँ अनुहार बाहुल रहेपछि अपेक्षाका खात थिए । धेरैलाई लागेको थियो, ‘तिनको अधिक सक्रियतासँगै सदनमा प्रधानमन्त्री–मन्त्रीसँग प्रश्न–प्रस्तावको ओइरो लगाएपछि जवाफ दिँदै हैरानी खेप्नेछन् । अनि राज्यका अंग–संयन्त्रका...
झण्डै ३५ वर्ष पहिले सोंथर बेँसीमा हालको मादी गाउँपालिका वडा नं.–८ मा पर्ने नागीधार र पाखुरीकोट गाउँ र वडा नं. १० मा पर्ने भाचोक गाउँले संयुक्त रुपमा मिलेर धुमधामका साथ पुस १५ मा बजार तथा मेला आयोजना गरी मनाइन्थ्यो । सो मेला भर्न छिमेकी गाउँहरु रबैडाँडा, पोसी, पर्क्यु, गोर्जे, गहते, मिजुरे, मुग्ग्री, सैमराङ, वारचोक, बरालडाँडा,...
“समृद्ध प्रदेश सुखी नागरिक” गण्डकी प्रदेश सरकारको मुल नारालाई आत्मसाथ गर्दै गण्डकी प्रदेशका आम नागरिकहरुको मुख्यतः दुर दराजमा रहेका जनताको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रुपमा स्वस्थ्य रहि उत्पादनशील र गुणस्तरीय जीवनयापन गराउँन, संविधानले उपलब्ध व्यवस्था गरेको स्वास्थ्य रहन पाउँने मौलिक अधिकारको सुनिश्चितता गर्ने रहेको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव...
संस्थाको परिचयः नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ ( NELTA ) २०७१ साल वैशाख २९ गते स्थापना भएको हो । जिल्ला पशु सेवा कार्यालय गोर्खाका पशु स्वास्थ्य प्राविधिक एंव वरिष्ठ महिला सदस्य सरुणा पोखरेलको अध्यक्षतामा भएको लोकतान्त्रिक पशु स्वास्थ्य सेवा प्राविधिकहरुको प्रारम्भिक भेलावाट नेपाली काँग्रेसका श्रम विभाग प्रमुख एंव संविधान सभा सदस्य माननीय वद्रि पाण्डे...
सरस्वती गुरुङ सन् १९०३ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले उतिबेलाको २५ लाख खर्चेर एसियाकै सबैभन्दा ठूलो दरबार बनाए । जसलाई सिंहदरबार नाम दिइयो । सिंहदरबारको न उतिबेला चर्चा भयो न हालसम्म कसैले सिंहदरबारलाई सम्झिए । किनकी सिंहदरबार जम्मा एउटा कामका लागि प्रयोग हुन्थ्यो ः देशको शासन व्यवस्था चलाउने मुख्यालयका रुपमा । त्यसैले ८१ प्रतिशत नेपाली...
– दिपेन्द्र सिंह लामीछाने विगत केही समयदेखि वातावरणमा आएको परिवर्तनसगै यसले जल हिँउ हिमनदी क्षेत्रमा पनि प्रभाब पार्न शुरु गरेको छ। जसको कारण समयअनुसार मौसममा परिर्वतन देखिएको साथै वर्षाको वदलिदो प्रकृतिसँगै पानीको आपूर्र्ति कम हुदै गइरहेको छ। जलवायु परिवर्तनसँगै सुख्खापन बढ्ने र स्थानीय तहको जलवायु बढी संवेदनशील हुदैँ जानेछ। त्यसैगरी जलवायु परिवर्तनका कारण संसारको छानो...
करिब ३० वर्षका एक मानिस कार्यालय जाने तयारी गर्दैथिए। उनले भान्छाकोठामा प्याज राख्ने ठाउँबाट खसेको ‘एक्लो’ प्याज देखे । त्यो प्याज उनले टिपे तर राख्ने ‘उचित’ ठाउँ भेटेनन् । जता राख्दा पनि अशोभनीय लागेपछि उनले त्यसलाई कोटको खल्तीमा राखे र कार्यालय गए। कार्यालयभर उनको दिमागमा त्यो प्याज कहाँ राख्ने होला भन्ने घुमिरह्यो। घर फर्किएपछि पनि...
–सरस्वती गुरुङ आफ्नो जन्मसँगै हरेक मानिस र स्थापनासँगै हरेक संघसंस्था एउटा लक्ष्य बोकेर अगाडि बढ्ने गर्दछन् । अगाडि बढ्दै जाँदा चुनौतीका पहाडसँग ठोकिन्छन्, असफलताका अँध्यारा गल्ली देखा पर्दछन् तब हतास भएर आफ्नो बाटो मोडेर यात्रालाई अर्कैतिर फर्काउने बानी धेरैको हुन्छ । लक्ष्य लामै भए पनि धेरै गौंडाबाट छुट्टिरहेका हुन्छन् । सपना देख्नेको कमी यहाँ छँदै...
काठमाडौं । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ। यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा हारेको थियो । १५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात निकै राम्रो थियो । आठौं ओभरमा अंशुमान...
डिल्लीराम ढकाल यतिबेला कांग्रेसका कार्यकर्ताहरूको अनुहारमा निराशा एवं बिस्मातका रेखाहरू स्पष्ट देख्न सकिन्छ । लाखौं कार्यकर्ता एवं सारथीहरू चढेको रथलाई हाँक्नुपर्ने शीर्ष नेतृत्व त झन किंकर्तव्यविमूढझैं देखिन्छ । कांग्रेसले बितेका केही समययता पत्तै नपाई आˆनो मध्यमवर्गीय आधार उल्लेख्यरूपमा गुमाइसकेको गुनासो नआएको होइन । तर, केही महिना अगाडि सम्पन स्थानीय र भर्खरै सम्पन्न संघीय एवं केन्द्रीय...
प्रा. गंगा पाठक प्रायः सबै आमाबुबाको सपना हुन्छ छोराछोरीलाई डाक्टर, इन्जिनियर बनाउने । विदेश पठाउने । समाजमा उदाहरणीय बनाउने र आफूले पनि उच्च दर्जा पाउने । तर, यस्तो सपना सबैको कहाँ पूरा हुनसक्छ र ? आमाबुवा सपनाको जालो बुन्दाबुन्दै छोराछोरीले बाटो बिराएको पत्तै पाउँदैनन् । कोही आफ्नो बेवास्ताका कारण केटाकेटीलाई मार्गदर्शन गर्न नसकेको बाध्यताको गुनासो...