चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् । सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर गत...
एजेन्सी अस्ट्रिच यस्तो चरा हो जुन उड्न सक्दैन। यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो हो। यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ। तपाईं हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ। यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ। यो चरा ९ फिट अग्लो तथा १ सय ५० किलोग्रामसम्मको हुन्छ। यसको...
के तपार्इं ले कहिल्यै उल्लू चराको श्राद्ध भएको सुन्नुभएको छ ? उल्लूको अन्तिम संस्कारका बारेमा पनि सुन्नुभएको छैन होला । तर भारतको बिहारमा हालै उल्लूको विधि विधानसहित अन्तिम संस्कार तथा श्राद्ध भएको छ । बिहारको सुपौल जिल्लास्थित कर्णपूर गाउँमा हालै एउटा मृतक उल्लूको भव्य रुपमा अन्तिम संस्कार गरियो । त्यस अवसरमा भव्य ब्रम्हाभोज गरी प्रसाद...
सामान्य विषयमा झडप हुँदा डच एयरलाइन्सको विमान आकस्मिकरुपमा अवतरण गर्नेपरेको छ । दुबईबाट एम्सटर्डमका लागि उडेको डच एयरलाइनको जहाज हालै अष्ट्रियाको भियनामा आकस्मिक अवतरण गर्नुको कारण भने निकै रोचक छ । मध्य आकाशमा जहाज उडिरहेको बेला एकजना यात्रुले पादेको विषयमा विवाद हुँदा जहाजभित्र झडप भएपछि पाइलटले भियनामा आकस्मिक अवतरण गराउनु परेको हो । जहाजका एकजना...
बेलायतमा यस्तो कुखुरा छ, जुन कुखुराको सम्पत्ती एक करोड अमेरिकी डलर रहेको छ । यो कुखुरोको सम्पत्ति कयौँ अमेरिकी नागरिकको भन्दा धेरै रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गिगु नाम गरेको उक्त कुखुराको जीवनशैली पनि कुनै राजाको भन्दा कम छैन् । कुखुरा सुनको ओछ्यानमा सुत्ने, महँगो गाडीमा सवार हुने, भान्छेले पकाएको मीठोमसिनो खाने र...
मेष मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका व्यक्तिहरूले अन्य राशिलाई पनि मन पराउन सक्छन्, यद्यपि त्यो आकर्षण प्रेमका कारण भन्दा पनि व्यक्तिगत सम्बन्धका आधारमा आकर्षणको अवस्थामा पुगेको हुनसक्छ। जे...
सामाजिक सञ्जाल फेसबुकले अब प्रयोगकर्ताको आर्थिक अवस्था कुन हैसियतको हो भन्ने कुरा सजिलै बताइदिने भएको छ । प्रयोगकर्ताको सामाजिक, आर्थिक अवस्थाबारे बताउने प्रविधि ल्याउने तयारीमा फेसबुक लागेको छ । कम्पनीले प्रयोगकर्ता निम्न, मध्यम वा उच्च कुन वर्गका हुन् भनी बताउने प्रविधिका लागि प्याटेण्ट आवेदन दिएको बताइएको छ । फेसबुकले व्यक्तिको शिक्षा, घरजग्गा लगायत सम्पत्तिको स्वामित्व...
मोरङ – मोरङ सुन्दरहरैँचा नगरपालिकाले देशकै होची महिला सार्वजनिक गर्दा जिल्लाकै अर्को ठाउँमा देशकै होचो पुरुष भेटिएको दाबी गरिएको छ । विराटनगर १९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएनन् । १३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम...
एजेन्सी भारतको आगरा पुलिस अधिक्षक कार्यालयमा हालै एक ढेँडु बाँदरलाई तैनाथ गरिएको छ । वास्तवमा आगराको कलेक्ट्रेड अफिसमा बाँदरको आतंक निकै बढेको थियो । सोही कारण डिएम, एसएसपी कार्यालयलगायत अन्य कार्यालयको काम पनि प्रभावित भैरहेको थियो । बाँदरले अफिसका फाइलसमेत चोर्न थालेको थियो । फलस्वरुप आगराका एसएसपी अमित पाठकले एसएसपी कार्यालयमा लंगूर बाँदर तैथान गर्न...
छिमेकी मुलुक भारतमा एउटा यस्तो गाउँ छ जुन विश्वभरका चरा वैज्ञानिकहरुका लागि समेत रहस्यको केन्द्र बनेको छ । किनकि त्यो गाउँमा बर्सेनि ठूलो संख्यामा चराहरु आत्महत्या गर्न जान्छन् । भारतको असाम राज्यको उत्तरी काछारा पहाडी क्षेत्रस्थित जतिंगा गाउँ चराले आत्महत्या गर्ने गाउँको रुपमा परिचित छ । यो एक सुन्दर उपत्यका हो र रंगीचंगी बगैंचाहरुका लागि...
एकजना ६ वर्षको बच्चाले कति कमाउन सक्छ ? तपाईंले सोच्न सक्नुहुन्छ यति सानो उमेरको बच्चा पनि काम गर्न सक्छ र ? तर, रेयान हरेक साता युट्यूबमा खेलौना सामाग्रीको रिभ्यू गर्छन् र यसका लागि सम्बन्धित कम्पनीले उनका आमा बुवालाई राम्रो रकम प्रदान गर्छ । रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए । नेपाली रुपैयाँमा यो...
धेरै मानिसहरूलाई कुकुर पाल्ने सोख हुन्छ । कुनै कुकुर हजारौं रुपैयाँमा पाइन्छन् भने कुनै चाहिँ लाखौंमा ।तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ । भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको थियो । त्यहाँ ४० प्रजातिका २००...