पोखरा, २१ माघ । नेपाल लोकतान्त्रिक खेलकुद संघले पोखरामा प्रदेश तथा जिल्ला संयोजकको घोषणा गरेकोे छ । संघले पोखरामा बुधबार कार्यक्रम गरी केन्द्रीय पदाधिकारी, ७ प्रदेश र ७७ वटै जिल्ला संयोजक घोषणा गरेको हो । संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले प्रस्ताव गरेको नामलाई पूर्व सञ्चारमन्त्री, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले...