मङ्गलबार, १४ कार्तिक २०८०
बङ्गलादेशमा सोमबार एक हजार ७ सय ८ नयाँ डेङ्गुका बिरामी थपिएका छन् भने थप आठ जनाको मृत्यु भएको छ । वर्ष एक हजार ३ सय ४१ जनाको मृत्यु भएको र कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ६९ हजार ३ सय ८८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय डीजीएचएसले जनाएको छ ।
बङ्गलादेशमा अक्टोबरमा ३ सय ५२, सेप्टेम्बरमा ३ सय ९६, अगस्टमा ३ सय ४२ र जुलाईमा २ सय ४ जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । दक्षिण एसियाली मुलुकमा डेङ्गु सङ्क्रमणपछि निको हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ५ सय ८४ पुगेको छ, जसमध्ये सोमबार थप दुई हजार ४० जना निको भई अस्पतालबाट घर फर्किएका छन् ।
भर्खरै
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
भाजपा चारमध्ये तीनमा बिजयी, कांग्रेस एक राज्यमा सीमित
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं