बिहिबार, १८ असाेज २०८०
आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंह भ्रष्टाचार मुद्धामा पक्राउ परेका छन् । दिल्लीको मदिरा भ्रष्टाचार प्रकरणमा सोधपुपछि आपका नेता सिंहलाई पक्राउ गरिएको छ । प्रवर्तन निर्देशनालय(ईडी)ले सांसद सिंहलाई पक्राउ गरेको हो । ईडीले नेता सिंहको घरमा छापा मारेको थियो ।
१० घण्टाको सोधपुछपछि उनि पक्राउ परेका हुन् । मदिरा प्रकरणमै यसअघि दिल्लीका उपमुख्यमन्त्री समेत रहेका शिक्षामन्त्री मनीष सिसोदिया र तत्कालीन स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पक्राउ गरिएको थियो । जैन उपचारका लागि धरौटीमा रिहा भए पनि सिसोदिया भने जेलमै रहेका छन् ।
भर्खरै
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
भाजपा चारमध्ये तीनमा बिजयी, कांग्रेस एक राज्यमा सीमित
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं