बिहिबार, २५ श्रावण २०८०
बीबीसी
इटालीमा आप्रवासीहरू चढेको डुङ्गा पल्टिँदा ४१ जनाको मृत्यु भएको छ । इटालीयन टापु लाम्पेदुसास्थित बुधबार डुङ्गा दुर्घटना भएको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार दुर्घटनामा जीवित भएका चार जना यात्रुहरूले आफूहरू ट्युनिसीयाको स्फ्याक्सबाट डुंगाको यात्रा गरेको बताएका छन् । उनीहरू इटाली जाने क्रममा डुङ्गा दुर्घटना भएको हो ।
आप्रवासी तथा शरणार्थीको रुपमा असुरक्षित मार्ग हुँदै युरोप जाने क्रममा हरेक वर्ष यस्ता दुर्घटना हुने गरेका छन् ।
भर्खरै
बंगलादेशमा क्याम्पसमै सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं