शुक्रबार, २२ मंसिर २०७४
मनिला – फिलिपिन्समा करिब २७ लाख फिलिपिनी परिवार अर्थात् ११.८ प्रतिशत जनसंख्या भोकमरीको समस्या झेल्न वाध्य रहेकोसार्वजनिक एक अध्ययन प्रतिवेदनमा जनाइएको छ।
सर्भेक्षण कम्पनी ‘सोसल वेदर स्टेसन’ (एसडब्लयुएस) ले सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म राष्ट्रका सम्पूर्ण भागलाई समेटेर एक हजार ५०० जना वयस्क नागरिकमा गरिएको सर्भेक्षणमा यस अघिका तीन महिनामा गरिएको अध्ययन सर्भेक्षण तथ्याङ्क ९।५ मा २.३ प्रतिशत वृद्धि भएको बताइएको छ।
दुई महिना सार्वजनिक गरिएको तथ्याङ्कमा करिब २२ लाख मानिस भोकमरी झेल्न बाध्य रहेका बताइएको थियो।
पछिल्लो तथ्याङ्कले फिलिपिन्सका जनतामा भोकमरीको समस्या बढ्दो रहेको खिएको छ।
यही बर्षको डिसेम्बर २ मा सार्वजनिक गरिएको एसडब्लुएसको सर्भेक्षणमा ४७ प्रतिशत फिलिपिनी जनताले आफूलाई गरीब भन्न रुचाएको सार्वजनिक भएको थियो।
– एजेन्सी
भर्खरै
बंगलादेशमा क्याम्पसमै सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु
अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र
नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं