सोमबार, १८ मंसिर २०७४
वासिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेडेरल ब्युरो अफ इन्भेष्टिगेसनको’ कडा आलोचना गरेका छन्।
आफ्नै मातहतमा रहेको उक्त निकायको प्रतिष्ठा गौण हुन गएको भन्दै उनले कडा निन्दा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको निर्वाचनको समयमा भएको रुसी हस्तक्षेपबारेको अनुसन्धानलाई रोक्नका लागि आदेश नदिएको प्रष्टाएका छन्।
चुनाव जित्नका लागि रुससँगको साठगाँठ बढाएको आरोप उनीमाथि लागेकोमा उनले यसलाई अस्वीकार गरेका छन् । पूर्व एफबिआइको नेतृत्वमा भएको अनुसन्धानमा उक्त निकायका एक कर्मचारीले ट्रम्प विरोधी पत्र पठाएको भन्दै पूर्व एफबिआइ प्रमुखले उनलाई बर्खास्त गरेका थिए।
एफबिआइको आलोचनाका क्रममा राष्ट्रपति ट्रम्पले हिलारी क्लिन्टनको समेत कडा शब्दमा आलोचना गरेका थिए।
– एजेन्सी
भर्खरै
बंगलादेशमा क्याम्पसमै सेनाको विमान खस्दा कम्तीमा १९ जनाको मृत्यु
अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र
नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं