चोरी

बाइक चोर्नेको बिगबिगि : ‘हेन्डल लक’ गरी घरमै राखेको सात लाखको बाइक गायब
लेखनाथ, ७ कार्तिक / ७ लाख रुपैयाँ तिरेर किनेको नयाँ ‘बेनली’ बाइक चोरी भएपछि पोखरा २९ भण्डारढिकका सुरज गुरुङ यतिखेर निकै चिन्तामा छन् । आफ्नो सामानको सुरक्षाका लागि हरतरहको सावधानी अपनाएका थिए उनले तर पनि जोगाउन सकेनन् । अहिले उनी प्रहरीमा आफूले दिएको उजुरीपछिको खोजबिन के भइरहेको छ भनेर बुझ्न धाइरहन्छन् । ‘सिआइडी लगाएका छौं...