पोखरा सेरोफेरो

वीरेठाँटीको फागुपूर्णिमा मेलामा दर्शक सहभागिता बढ्दो
हेमजा, २० फागुन । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा सुरु भएको फागुपूर्णिमा मेलामा दर्शकको सहभागिता बढ्दै गएको छ । सुरुका दिनको तुलनामा मेला हेर्न दर्शकको चाप बढेको आयोजकले जनाएको छ । मेलामा दर्शको सहभागिता बढ्दै गएको छ क्लवका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले भने – ‘बढ्दो...
मिलिजुलि टोलमा पक्कि सडकको उद्घाटन
पोखरा, २० फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ मिलिजुलि टोलमा पक्कि सडक निर्माण गरिएको छ । टोलमा दुई सय १० मिटर पक्कि सडक निर्माण गरिएको हो। सडक निर्माणका लागि मिलिजुलि टोल विकास समितिको तर्फबाट ६ लाख ४६ हजार दुई सय र पोखरा लेखनाथ महानगरपालिकाको तर्फबाट ८ लाख लगानी भएको छ । पक्कि सडकको...
नेवि संघ नेतृ स्व. रिमा क्षेत्रीको स्मृतिमा अक्षयकोष स्थापना
पोखरा, १९ फागुन । नेपाल विद्यार्थी संघले विद्यार्थी नेतृ स्व. रिमा क्षेत्रीको स्मृतिमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ। पहिलो वार्षिक पुण्य तिथि पारेर शनिवार रिमा क्षेत्री स्मृति जयनेपाल छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो। नेवि संघकी नेतृ रन्जता रेग्मीको संयोजकत्वमा अक्षयकोषका लागि रकम जुटाइएको हो। नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिका समितिले शनिवार आयोजना गरेको...
सिरिया आक्रमणको पोखरामा विरोध
पोखरा, १९ फागुन । सिरियामाथिको आक्रमण अमानवीय घटना भएकोभन्दै त्यसको पोखरामा विरोध गरिएको छ । पोखराको मियाँपाटनमा रहेको नेपाल मुस्लिम युवा क्लबले घटनाको विरोध र शान्तिको पक्षमा सवैलाई जुट्न आग्रहगर्दै शनिवार ¥यालि निकालेको हो । ¥यालीमा बालबालिका, युवा तन्नेरी र जेष्ठ नागरिक गरी झण्डै चार सय जना सहभागि थिए। पोखराको मियाँपाटनबाट शुरु भएको ¥याली अमरसिंहचोक,...
वीरेठाँटीमा फागुपूर्णिमा मेला जारी
हेमजा, १९ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा सुरु फागुपूर्णिमा मेला जारी रहेको छ । स्थानीय वीरेठाँटी युवा परिवारको आयोजनामा सुरु मेला यहि फागुन २१ गतेसम्म चल्नेछ । मेला अन्र्तगत शुक्रवार सम्पन्न दुई भलिवल प्रतियोगितामा आयोजक क्लवको समूह ‘ए’र माछापुच्छे« गाउँपालिका ९ को समूह...
चार दिनसम्म विविध कार्यक्रम गरी स्ववियु जनप्रियको वार्षिकोत्सव मनाइयो
पोखरा, १८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले चार दिनसम्म विविध कार्यक्रम गरी पहिलो वार्षिकोत्सव मनाएको छ । स्ववियुले फागुन १५ गते मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई, १६ गते बुधबार रक्तदान , १७ गते सहयोग हस्तान्तरण र आज शुक्रबार मूल समारोह गरी वार्षिकोत्सव मनाएको स्ववियु सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिइन् । जनप्रिय...
साँघुमुख महेन्द्रपुल बजार समितिको होली उत्सव
पोखरा, १७ फागुन । साँघुमुख महेन्द्रपुल बजार समितिले होली उत्सव गरेको छ । समितिसँग आवद्व व्यवसायीहरुले सामुहिक होली खेलेर शुभकामना आदानप्रदान गर्दै होलीलाई उत्सवका रुपमा मनाएका हुन् । कार्यक्रममा कपडा व्यवसायी एशोसियशनका अध्यक्ष नवीन नापित, फेन्सी तथा रेडिमेट व्यवसायी संघका अध्यक्ष केशव खत्री लगायतले बोलेका थिए । कार्यक्रमलाई पवन ट्रेडर्स, न्यू प्रविन ट्रेडर्स, शिवशान्ति फेशन,...
वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु
हेमजा, १७ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा फागुपूर्णिमा मेला शुरु भएको छ । स्थानीय वीरेठाँटी युवा परिवारले आयोजना गरेको मेला फागुन २१ गतेसम्म चल्नेछ । मेलाको मुख्य आकर्षणमा वडा स्तरीय पुरुष भलिवल, महिला भलिवल प्रतियोगिता, तारा खेल, क्यानोनिङ, कराते तथा तेक्वान्डोको प्रर्दशनी र...
स्ववियु जनप्रियको शुक्रबार मूल समारोह, काँग्रेस नेता गगन थापाले सम्बोधन गर्ने
पोखरा, १७ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम अन्र्तगत तेस्रो दिन बिहीबार सहयोग गरिएको छ। स्ववियुले स्याङ्जाको फेदीखोलास्थित अमोरा केन्द्रद्वारा संचालित बालगृह र कालाभैरव माविमा अध्ययनरत दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गरेको हो। बालगृहलाई १० वटा कुर्ची र फलफुल तथा दृष्टिबिहीन विद्यार्थीलाई शैक्षिक सामाग्री र फलफुल सहयोग गरिएको थियो...
होलीमा पोखरामा दुःखद् घटना, सावधानी अपनाऔ हैं
पोखरा, १७ फागुन । होलीमा पोखरामा दुःखद् घटना घटेको छ । जताततै होलीको रमाइलो गरिएका बेला पोखरामा भने होली खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं २ विन्ध्यवासिनीका ११ वर्षिय आविष्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । होली खेल्ने क्रममा रेग्मी आफ्नै घरको दुई तलामाथिको छतबाट खसेका थिए...
वीरेठाँटीको फाल्गुण पूर्णिमा मेलाको तयारी पूरा
पोखरा, १५ फागुन। विरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका–८ कास्कीले आयोजना गर्न लागेको फाल्गुण पूर्णिमा मेला–२०७४ को तयारी पूरा भएको छ। मेलाको सम्पूर्ण तयारी पूरा भएको छ वीरेठाँटी युवा परिवारका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले भने – ‘मेलालाई सभ्य र भव्य बनाउन विरेठाँटीबासि लागेका छन्।’ स्थानीय वीरेठाँटी माविको प्राङ्गणमा फागुन १७ देखि शुरु हुने मेला २१ गते...
सामुदायिक माटेपानीको रक्तदानमा ३७ जनाले रक्तदान गरे
पोखरा, १५ फागुन । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा – १२ माटेपानीले मङ्गलबार खुल्ला रक्तदान गरेको छ। सितलादेवीमा आयोजित कार्यक्रममा ३७ जनाले रत्तदान गरेको सहायक प्रहरी निरीक्षक टंक पौडेलले जानकारी दिए । पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ का वडाध्यक्ष रामबहादुर कार्कीले कार्यक्रम उद्घाटन...