पोखरा सेरोफेरो

नेल्टाको पशु प्रजनन् तथा कृतिम गर्भाधान तालिम शुरु
पोखरा, ४ भदौ । नेल्टाको आयोजना तथा पशु सेवा तालिम केन्द्र पोखराको व्यवस्थापनमा पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्वन्धी तालिम सोमबारदेखि शुरु भएको छ । प्राईभेट पाराभेटहरु लागि आयोजित तालिम १४ गतेसम्म चल्ने छ । तालिममा नवलपरासी, रुपन्देही, काभ्रे, धादिङ्ग, ललितपुर, चितवन, तनहुँ र कास्कीका १४ जना सहभागि छन् । तालिमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य...
उपचारका लागि अस्मितालाई आर्थिक सहयोग
पोखरा, ५ भदौ । माछापूच्छ«ृे गाउँपालिका वडा नं २ निवासी १९ वर्षिया अस्मिता बिकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । स्थानीय क्लब, आमा समूह र टोल विकास संस्थाले उनलाई ४४ हजार छ सय ९५ रुपैया सहयोग गरेको माछापूच्छ«े गाउँपालिका वडा नं २ का वडा सदस्य गणेश आचार्यले जानकारी दिए । स्थानीय शान्ति आमा समूहले...
पोखरा मिडटाउनद्वारा बृद्वबृद्वालाई सहयोग
पोखरा, ३ भदौ । इनरव्हिल क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका वडा नं १५ टुटुङगा स्थित पोखरा आरोग्य आश्रमका बृद्वबृद्वालाई सहयोग गरेको छ । क्बलले तीजको अवसर पारेर आश्रमका १५ जना बृद्वबृद्वालाई एक छाक खाना खुवाउनुको साथै कपडा, फलफूल र खाद्यान्न सहयोग गरेको हो । क्लबकी अध्यक्ष सावित्री नेपालीले बृद्वाबृद्वालाई सहयोग हस्तान्तरण गरेकी थिईन् ।...
पोखरा भाँडा व्यवसायी संघमा नयाँ समिति
पोखरा, २ भदौ। पोखरा भाँडा व्यवसायी संघ कास्कीको शनिवार सम्पन्न ११ औ स्थापना दिवस तथा छैटौं अधिवेशनले बलराम तिमिल्सिनाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। कार्यसमिति प्रथम उपाध्यक्षमा नरेन्द्रप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा कविन्द्रमान पालिखे, सचिवमा लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्षमा ओमकुमार श्रेष्ठ, सहसचिवमा कृष्णहरि पौडेल र सहकोषाध्यक्षमा सुनकुमारी गुरुङलाई चयन गरेको छ। त्यस्तै, सदस्यमा रञ्जना मानन्धर, बुद्व्रि्रसाद...
अपाङ्गता सरोकार समितिद्वारा बिउँ पूँजी वितरण
पोखरा, २६ साउन । वडास्तरीय अपाङ्गता सरोकार समिति पोखरा महानगरपालिका वडा नं ८ ले वडाभित्रका अपाङ्गता भएका पाँच जनालाई बिउँ पूँजी वितरण गरेको छ । श्रीराम आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा समितिले कृष्ण कुँवर, कृष्ण थापा, सरिता सुवेदीलाई जनही १०÷१० हजार र मङ्गलसिंह गुरुङ र जीवन गिरीलाई पाँच हजार पाँच सय सहित जोख्ने मेशिन हस्तान्तरण गरेको...
नगरसभापति बराललाई पितृशोक
पोखरा, २६ साउन। नेपाल महिला संघ पोखरा महानगरपालिका सभापति माया बराललाई पितृशोक परेको छ। उनका पिता टेकबहादुर कार्कीको ८५ वर्षको उमेरमा शुक्रवार बिहान ४ बजे आफ्नै निवास पोखरा २०, भलाममा निधन भएको हो। उनी लामो समयदेखि दम रोगबाट पीडित थिए। नेपाली काँ’ग्रेस क्रियाशील सदस्य तथा प्रजातन्त्र सेनानी स्व. कार्कीको शनिवार सेतीघाटमा अन्त्येष्टि गरियो। नेपाल प्रहरीले...
महिला अधिकार मञ्चमा नयाँ समिति
पोखरा, २६ साउन। राष्ट्रिय महिला अधिकार मञ्च कास्कीको पोखरामा शनिवार सम्पन्न नवौं परिषद् तथा चौथो अधिवेशनले ३ वर्षका लागि पुनः कल्पना ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिका उपाध्यक्षमा दुर्गा बस्नेत, सचिवमा विष्णुमाया पौडेल, कोषाध्यक्षमा शोभा आचार्य, सहसचिवमा विष्णुमाया पौडेल छन्। सदस्यमा नीरु रानाभाट, लतादेवी पौडेल, धन पौडेल, सावित्री थापा, गीता भण्डारी, सीता पौडेल,...
महिला संघको स्थापना दिवस
पोखरा, २५ साउन । नेपाल महिला संघको ७१ औं स्थापना दिवसको अवसरमा पोखरामा बिहीबार प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाल महिला संघ कास्कीले सामसामयिक राजनीतिक घटना क्रममा कम्युनिष्ट सरकार र महिला संघको इतिहासका विषयमा प्रशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा पाँच सय जना महिला सहभागि थिए । कार्यक्रममा युवा नेता देवराज चालिसे र नेपाल महिला...
भाडा व्यवसायी संघद्वारा शैक्षिक सामाग्री र वासएबल प्याड वितरण
पोखरा, १८ साउन । पोखरा भाडा व्यवसायी संघले पोखरामा  शैक्षिक सामाग्री र वासएबल सेनेटरी प्याड वितरण गरेको छ । संघले पोखरा – २१ कृस्ति स्थित भविष्य निर्माण माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र वासएबल सेनेटरी प्याड वितरण गरेको हो । त्यस्तै, संघले विद्यालयलाई एक÷एक थान भलिबल र बास्केटबल सहित नेट सहयोग गरेको छ । संघले करिब...
आर्थिक अभाव भएपछि उपचारमा समस्या, सहयोगको आग्रह
पोखरा, १६ साउन । माछापूच्छ«ृे गाउँपालिका वडा नं २ निवासी १९ वर्षिया अस्मिता बिकले उपचारका लागि सहयोगको याचना गरेकी छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि उनले सहयोगको याचना गरेकी हुन् । एप्लाष्टिक एनिमियाबाट प्रभाबित उनको काठमाण्डौं स्थित निजामति अस्पतालमा उपचार भैरहेको छ । उनको हड्डी भित्रको मासि प्रत्यारोपण गर्नु पर्ने अवस्था छ ।...
कास्की काँग्रेसद्वारा सरकारलाई खबरदारी गर्दै प्रदर्शन
पोखरा, १५ साउन । नेपाली काँग्रेस कास्कीले पोखरामा मङ्गलबार प्रदर्शन गरेको छ । सरकारले मनोमानी रुपमा गरिरहेको कामको खवरदारी गर्दै पोखरामा प्रदर्शन गरिएको हो । पोखराको पृथ्वीचोकबाट शुरु भएको जुलुस न्यूरोड हुदै चिप्लेढुङ्गामा पुगेर सभामा परिणत भएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । सभामा बोल्ने नेताहरुले सरकारको मनोमानी बन्द गरी देश र जनताको आवश्यकतामा...
रिजन ९ अन्तर्गतका क्लबको संयुक्त पदस्थापना
पोखरा, १४ साउन । लायन्स क्लब डिष्टिक ३२५ वि १ नेपाल अन्तर्गत लायन्स वर्ष २०१८÷१९ को रिजन ९ जोन १८ र १९ अन्तर्गतका क्लबहरुको संयुक्त पदस्थापना भएको छ । रिजन अन्तर्गत लायन्स क्लब अफ हेमजा, लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटी, लायन्स क्लब अफ पोखरा ग्रिन सिटी, लायन्स क्लब अफ पोखरा पिस हिमालयन सिटी,...