पोखरा सेरोफेरो

काँग्रेसद्वारा उपचारार्थ पाण्डेलाई आर्थिक सहयोग
पोखरा, १४ मंसिर । नेपाली काँग्रेसले उपचारार्थ नेपाल विद्यार्थी संघ तनहुँ क्षेत्र नं १ का सभापति बद्रि पाण्डेलाई आर्थिक सहयोग गरेको छ । तनहुँको व्यास नगरपालिका वडा नं १२ कमलबारीका पाण्डेलाई नेपाली काँग्रेस नेपाली जनसम्पर्क समिति मकाउ, साईप्रस र क्यानडाले सहयोग गरेको हो । नेपाली काँग्रेस कास्कीको परिषरमा आयोजित कार्यक्रमबीच मकाउको तर्फबाट ४१ हजार चार...
स्वास्थ्यकर्मी संघको प्रदेश अधिवेशन तयारी
पोखरा, ११ मंसिर । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन मंशिर १४ गते शुक्रबार पोखरामा हुने भएको छ । ‘नागरिकको स्वास्थ्यमा सहज पहुँच, मर्यादीत पेशामा सुरक्षित स्वास्थ्यकर्मी’ भन्ने मूल नाराका साथ हुन लागेको अधिवेशन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाहलमा हुने छ । अधिवेशनले २१ सदस्यीय प्रदेश कार्यसमिति गठन गर्ने छ । अधिवेशनमा ११ जिल्लाका...
लोकतान्त्रिक वैचारिक प्रतिष्ठान गण्डकी प्रदेशको संयोजकमा मोति
पोखरा, ९ मंसिर । लोकतान्त्रिक वैचारिक प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको संयोजकमा मोतिराज तिमिल्सिना चयन भएका छन् । लोकतान्त्रिक वैचारिक प्रतिष्ठान नेपालको पोखरामा भएको प्रदेश स्तरीय भेलाले तिमिल्सिनालाई संयोजकमा चयन गरेको हो । गण्डकी प्रदेशमा रहेका सवै जिल्लालाई समेटेर छिट्टै नै प्रतिष्ठानलाई पूर्णता दिने गण्डकी प्रदेश संयोजक तिमिल्सिनाले बताए । यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली...
बुद्व विशाल बजारको उपहार योजना नतिजा सार्वजनीक
पोखरा, ८ मंसिर । पोखराको बुद्व विशाल बजार व्यापारिक एशोसियशनले चाडपर्वलाई लक्षित गरी उपभोत्ताका लागि संचालन गरेको उपहार योजना नतिजा शनिवार सार्वजनीक गरेको छ । ‘दशैं तिहार उपहार, नगदै नगद बहार’ भन्ने मूल नाराका साथ अघि सारिएको यो उपहार योजना भदौ १६ गते आईतबारदेखि लागु भएको थियो । यो योजनाबाट २० जना उपभोत्ता लाभान्वित भएका छन्...
कास्की काँग्रेसमा जिल्ला सदस्य र आमन्त्रित जिल्ला सदस्य मनोनयन
पोखरा, ५ मंसिर । नेपाली काँगेस कास्कीमा बुधबार ६ जना जिल्ला सदस्य र पाँच जना आमन्त्रित जिल्ला सदस्य मनोनित गरिएको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीको विद्यानमा रही गरेको मनोनयन बुधबारको जिल्ला कार्य समिति बैठकले अनुमोदन गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । जिल्ला सदस्य मनोनित हुनेहरुमा युवराज कुँवर, राजेन्द्रमणि लामिछाने, मुकुन्द...
पोखराबाट काँग्रेसलाई दिइयो यस्तो सुझाव
पोखरा, २ मंसिर। पार्टिभित्र काम गरेका कार्यकर्ताको मूल्याङ्कन र जनताको आवश्यकता सम्बोधन गर्ने गरी काँग्रेसलाई अघि बढाउनु पर्नेमा सुझाव दिइएको छ। नेपाली काँग्रेस राजनीतिक प्रस्ताव मस्यौदा समितिले पोखरामा आइतबार आयोजना गरेको गण्डकी प्रदेशस्तरीय राय सुझाव संकलन कार्यशालामा त्यस्तो सुझाव दिइएको हो। गण्डकी प्रदेशभित्रका काँग्रेसका महाधिवेशन प्रतिनिधि र भातृसंस्थाका प्रमुखहरुको सहभागिता रहेको कार्यशालामा पार्टिो नेतृत्वमा सरकार...
सिप्रदियनद्वारा मेकानिकललाई तालिम
पोखरा, ३ मंसिर। सिप्रदियन सहायता संस्थाले पोखरामा सोमबार राष्ट्रव्यापी मेकानिक तालिम गरेको छ। मेकानिकलको क्षमता अभिवृद्वि तथा पछिल्लो नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले तालिम गरिएको हो। तालिममा ४० जना मेकानिकल सहभागी थिए। संस्थाले मंसिर १ देखि देशका विभिन्न स्थानमा तालिम गरिरहेको छ। मंसिर ४ गतेसम्म विभिन्न १६ स्थानमा तालिम गर्ने संस्थाले जनाएको छ। तालिममा सञ्जीव...
धन्वन्तरी जयन्तीमा स्पर्शमा आयुर्वेद स्वास्थ्य शिविर
पोखरा, १९ कात्तिक । पोखराको न्यूरोडस्थित स्पर्श आयुर्वेद अस्पताल प्रालिले आयोजना गरेको आयुर्वेद स्वास्थ्य शिविर सोमबार सकिएको छ । आयुर्वेदका प्रर्वद्वक धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा शुक्रबारदेखि शिविर गरिएको थियो । सेवाग्राहीको हितलाई मध्यनजर गर्दै यस्ता शिविर गरिरहने छौै, अस्पतालका प्रवन्ध निर्देशक गजेन्द्र थापाले भने – ‘सेवाग्राहीको सन्तुष्ठि नै हाम्रो लक्ष्य हो।’ शिविरमा...
स्पर्शमा आयुर्वेद स्वास्थ्य शिविर जारी
पोखरा, १७ कात्तिक । पोखराको न्यूरोडस्थित स्पर्श आयुर्वेद अस्पताल प्रालिले आयोजना गरेको आयुर्वेद स्वास्थ्य शिविर जारी रहेको छ । आयुर्वेदका प्रर्वद्वक धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा शुक्रबारदेखि शुरु भएको शिविर सोमबारसम्म चल्ने छ । प्रालिले पोखरा न्युरोडस्थित आदर्श चोकमा रहेको अस्पताल परिषरमा स्वास्थ्य शिविर संचालन गरिरहेको छ । सेवाग्राहीले सेवा लिने क्रम जारी...
काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले भने –‘पोखरा महानगरपालिकाले अनियमित कार्य ग¥यो’
पोखरा, १५ कात्तिक। पोखरा महानगरपालिकामा काँग्रेसतर्फबाट निर्वाचित वडाध्यक्षहरुले महानगरपालिका कार्यालयले अनियमित कार्य गरेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन्। महानगरपालिकाले डिजिटल होर्डिङ बोर्ड राख्न टेण्डर प्रक्रिया अघि बढाउने निर्णयविपरीत काम गरेको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको उनीहरुले जनाएका हुन् । त्यस्तै, महानगरभित्रका विद्यालयहरुको लेखापरीक्षणका लागि गैरकानूनी तवरले लेखापरीक्षकको सूची दर्ता गरी नीति-नियमविपरीत कार्य भएको भन्दै ध्यानाकर्षण जनाएका...
वीपी स्मृति भवन निर्माणका लागि कर्ण दास सांगितिक साँझ गरिदै
पोखरा, १५ कात्तिक । वीपी स्मृति भवन निर्माणका लागि सहयोग जुटाउन कास्कीमा कर्ण दास सांगितिक साँझ – २०७५ गरिने भएको छ । नेपाली काँग्रेस माछापूच्छ«े गाउँपालिका वडा नं २ इकाई समिति कास्कीले सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रम कात्तिक १७ गते शनिवार गण्डकी रेम्बो ट्राउट फार्म हाउस भुर्जुङखोलामा हुनेछ । कार्यक्रम सम्पन्न गर्न तीन लाख...
कास्की काँग्रेसले कात्तिक २० गते शुभकामना आदानप्रदान तथा चियापान गर्ने
पोखरा, १४ कात्तिक । नेपाली काँग्रेस कास्कीको बुधबार बैठक बसेको छ । बैठकले दशैं, तिहार, नेपाल सम्वत्, छठ, ल्होसारको अवसरमा कात्तिक २० गते पार्टी कार्यालय चिप्लेढुङ्गामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकले नेकपाका कार्यकर्ताले सर्लाहीमा काँग्रेस कार्यकर्तालाई गोलिहानी हत्या गरेको घटनाको भत्सर्ना गर्दै हत्यामा संलग्नलाई...