पोखरा सेरोफेरो

तेस्रो हेमजा हिले महोत्सव २०८० हुने
हेमजा, १८ वैशाख । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो हेमजा हिले महोत्सव २०८० हुने भएको छ । आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना हुने भएको हो । महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुने छ । सोमबार हेमजामा बसेको भेलाले...
कालिका बहुमुखीमा उद्यमशिल साझेदारी कार्यक्रम शुरु
पोखरा, १८ वैशाख । कालिका बहुमुखी क्याम्पस काजिपोखरीमा उद्यमशील साझेदारी कार्यक्रम शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले कार्यक्रम शुभारम्भ गर्नुभयो । उहाँले शिक्षासगै विद्यार्थीहरुमा उद्यमी कसरी बन्न सकिन्छ भन्ने सोचको पनि विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले कालिका क्यम्पसले आगाडी सारेको यो परियोजनालाई विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो...
कौशी खेती गर्न प्रोत्साहीत गरिने – मर्सानी
पोखरा, ११ वैशाख । पोखरामा महानगरपालिका वडा नं ९ स्तरीय कृषि संजालले निःशुल्क मल, बिउ तथा बिरुवा वितरण गरेको छ । संजालद्धारा आयोजित कार्यक्रममा संस्थासँग आवद्ध झन्डै २ सय किसानहरुलाई सो मल, बिउ तथा बिरुवा वितरण गरिएको हो । सो कार्यक्रममा बोल्दै वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले शहरी क्षेत्रमा बढ्दो जनघनत्व भएपनि तरकारी...
शिक्षकलाई तालिम
पोखरा, ७ वैशाख । अञ्जुली आवासीय माध्यामिक विद्यालय र न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डिड्ड स्कूलको संयुक्त आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ । शिक्षण अभ्यासलाई गुणस्तर बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डिड्ड स्कूलका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिनुभयो । तालिममा ३२ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो...
सच्चाई काँहुखोलामा ज्येष्ठ नागरिकलाई सम्मान
पोखरा, ४ वैशाख । ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल काँहुखोला शाखाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । त्यस अवसरमा ७० वर्ष भन्दा बढी उमेर पुग्नुभएका ३६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक समाजको गहना भएको र उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संस्थाका अध्यक्ष राम बहादुर खत्री र...
पोखरा–३० मा ढलान बाटो उद्घाटन
पोखरा, १ वैशाख । पोखरा महानगरपालिका वडा नं ३० को शिशुवामा शिशुवा नौबिसे टोलमा निर्माण गरिएको ढलान बाटोको उद्घाटन गरिएको छ। महानगरपालिका तथा उपभोक्ताको संयुक्त लगानीमा २२ लाख ८ हजार रुपैयाँ लागतमा निर्माण भएको एक सय ४८ मिटर ढलान बाटोको पोखरा महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दुर्गा बहादुर सुबेदी र निवर्तमान वडा अध्यक्ष...
नव वर्षका अवसरमा एगाद्वारा बाल आश्रममा सहयोग
पोखरा, १ वैशाख । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियन(एगा) पोखराले नयाँ वर्ष २०८० का अवसरमा पोखरा महानगरपालिका वडा नं १९ लामाचौरस्थित कल्याणी बाल आश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विभिन्न आश्रमममा सहयोग गर्दै आएकोमा यस वर्ष पनि लगभग ३५ हजार रुपैयाँ बराबरका खाद्यान्न सहयोग गरेको एगा पोखराका अध्यक्ष इन्द्रप्रसाद भण्डारीले...
आलु महोत्सवको तयारी पूरा
हेमजा, २५ चैत । चैत्र २६ देखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पूरा भएको छ । आयोजक विष्णुपादुका क्लवले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र आइतबार बिहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको छ । महोत्सवको गण्डकी प्रदेशका कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले...
काठमाडौंवासिलाई फेवा महोत्सवको निम्ता
पोखरा, २५ चैत । यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ । संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग...
उद्गम टोल विकास संस्थाको साधारण सभा
पोखरा, २२ चैत । पोखरा महानगरपालिका वडा नं १३ स्थित उद्गम टोल विकास संंस्थाको सातौं साधारण सभा सम्पन्न भएको छ । त्यस अवसरमा संस्थाका सदस्यका छोराछोरी मध्य विभिन्न शैक्षिक तह उतिर्ण गर्ने अस्विन बास्तोला र रुफिन सुवेदीलाई सम्मान गरिएको थियो । त्यस्तै खेलाडि युवराज भण्डारीलाई सम्मान गरिएको थियो । टोल बाट स्थानान्तरण हुनुभएका सरस्वती गुरुङ,...
आलु महोत्सवको तयारी अन्तिम चरणमा
हेमजा, २० चैत । यहि चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लवले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिव ७० प्रतिशत पूरा भएको जनाएको छ । क्लव अध्यक्ष सुविन श्रेष्ठले हाल स्टल तथा वाल उद्यान व्यवस्थापन, आलु...
आलु महोत्सव नजिकिदै गर्दा सरसफाइ
हेमजा, १८ चैत । ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको मिति नजिकिदै गर्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा सरसफाइ गरिएको छ । महोत्सव आयोजक विष्णु पादुका क्लबको आयोजनामा हेमजाको तिब्बतीयन क्याम्पदेखि साझाचोक हुदै चाक्लेकुलासम्म सरसफाइ गरिएको थियो । विष्णु पादुका क्लबका पदाधिकारीहरु, हेमजामा रहेका विभिन्न संघ सस्था, आमा समूह, युवा क्लब तथा स्थानीयहरुले...