देश

जोन १८ को प्रि जोन मिटिङ
पोखरा, १६ असार। लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि १ अन्तर्गत जोन १८ रिजन ९ को प्रि जोन मिटिङ सम्पन्न भएको छ । मिटिङमा जोन १८ अन्तर्गतका क्लबले आफ्ना वार्षिक गतिविधि प्रस्तुत गरेका थिए। कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष सुजित श्रेष्ठ, लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीका अध्यक्ष झंकनाथ पोख्रेल, लायन्स क्लब अफ पोखरा...
जोन १८ को प्रि जोन मिटिङ
पोखरा, १६ असार। लायन्स क्लब अन्तराष्ट्रिय ३२५ वि १ अन्तर्गत जोन १८ रिजन ९ को प्रि जोन मिटिङ सम्पन्न भएको छ । मिटिङमा जोन १८ अन्तर्गतका क्लबले आफ्ना वार्षिक गतिविधि प्रस्तुत गरेका थिए। कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष सुजित श्रेष्ठ, लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीका अध्यक्ष झंकनाथ पोख्रेल, लायन्स क्लब अफ पोखरा...
कास्की काँग्रेसले भन्यो – ‘बरिष्ठ अधिकृत पौडेल बेपत्ता हुनुमा शंका छ।’
पोखरा, १४ असार । नेपाली काँग्रेस कास्कीले बिहीबार विज्ञप्ति प्रकाशित गरी बेपत्ता भएका पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलको खोजी कार्य तिव्र पार्न आग्रह गरेको छ । बेपत्ता भएको ६ दिन बिति सक्दापनि खोजी कार्यमा सार्थक परिणाम आउन नसक्नु दुःखद् विषय भएको भन्दै पोखरा महानगरपालिका, स्थानीय प्रशासन र सुरक्षा निकायलाई खोजी कार्य तिव्र पार्न आग्रह...
एसईईको परीक्षाफलमा भएको त्रुटी छानविन गरी कारवाही गर्न नेवि संघको माग
काठमाडौं, १३ असार । गत शनिबार प्रकाशित भएको माध्यमिक शिक्षा (एसईई)को परीक्षाफलमा त्रुुटि भएको भन्दै नेपाल विद्यार्थी संघले ध्यानाकर्षण भएको जनाएको छ । नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले एसईईको परीक्षाफल जस्तो सम्वेदनशील विषयमा राष्ट्रिय परीक्षा बोर्डले गरेको लापरबाही प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै महामन्त्री काफ्लेले नेपाल...
फिस्टेलमा खुशीयाली, विद्यार्थीलाई सम्मान
पोखरा, १० असार । पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी माविले आइतबार कार्यक्रम गरी २०७४ सालको एसइई परीक्षामा उतिर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । विद्यालयका संस्थापक प्राचार्य चिनु रानाभाट, व्यवस्थापन समितिकी अध्यक्ष अञ्जु रानाभाट, सहप्राचार्य बुद्विमोहन पौडेल, प्रशासक दुर्गाप्रसाद न्यौपाने सहित सम्पूर्ण शिक्षक÷शिक्षिकाहरूले विद्यार्थीहरुलाई सम्मान गरेका थिए । सो विद्यालयबाट परीक्षामा सम्मिलित ७३ जना विद्यार्थीहरूमध्ये सुशान्त रानाभाटले...
फिस्टेलका सुशान्तको ४.० जिपिए
पोखरा, ९ असार । पोखराको ड्यामसाइडस्थित फिस्टेल एकेडेमीबाट एसइई दिएका सुशान्त रानाभाटले ४.० जिपिए प्राप्त गरेका छन् । सिम्बोल नम्बर ०४१४३६३ ‘ए’ का रानाभाटले सबै विषयमा सत्प्रतिशत हासिल गरी सो नतिजा हासिल गरेका हुन् । पोखरा लेखनाथ महानगरपालिका वडा १३, काहुँखोलाका रानाभाट बाबु महाराजा र आमा भुला रानाभाटका कान्छा छोरा हुन् । उनका दाजु र...
प्राविधिक शिक्षाको ज्ञान र परामर्श दिन मेला हुने
पोखरा, ८ असार । पोखरा असार १५ र १६ गते प्राविधिक शिक्षासँग सम्वन्धित ज्ञान र परामर्श दिनका लागि मेला गरिने भएको छ । टिभिईटी करिअर फेयर – २०१८ नाम दिइएको सो मेला पोखरा सभागृहमा हुनेछ। प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्, सूचना तथा अनुसन्धान महाशाखा, सक्षमता परियोजना तथा पोखरा प्राविधिक शिक्षालयको संयुक्त आयोजनामा सो मेला...
अखिल(क्रान्तिकारी) र अनेम संघ(क्रान्तिकारी)द्वारा प्रदर्शन
पोखरा, ७ असार । अखिल (क्रान्तिकारी) कास्की र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कास्कीले पोखरामा बुधबार संयुक्त रुपमा प्रदर्शन गरेका छन् । मूल्य बृद्वि, कालोबजारी, भ्रष्टाचार र महिला हिंसाको बिरोध गर्दै प्रदर्शन गरिएको हो । पोखरा पृथ्वीचोकबाट सुरु भएको र्याली चिप्लेढुङ्गा मानवअधिकार चोक पुगेर बिरोध सभामा परिणत भएको थियो । सभामा बोल्दै नेकपा गण्डक ब्युरो...
सरकारको मनोमानी विरुद्व तरुण दलको प्रदर्शन
पोखरा, ६ असार । नेपाल तरुण दलले सरकारले मूल्य बृद्विसँगै मनोमानी गरिरहेकोभन्दै सरकारको विरोधमा पोखरामा बुधबार प्रदर्शन गरेको छ । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरसमितिले सरकार विरुद्व नाराबाजी गर्दै प्रदर्शन गरेको हो । पोखरा चिप्लेढुङ्गा स्थित नेपाली काँग्रेस कास्कीको प्राङ्गणबाट शुरु भएको प्रदर्शन महेन्द्रपुल भिमसेनचोक परिक्रमापछि वीपी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो...
असार ३ गते शैक्षिक हड्ताल
पोखरा, २ असार । अनेरास्ववियू (क्रान्तिकारी) ले असार ३ गते आइतबार देशव्यापी शैक्षिक हड्ताल घोषणा गरेको छ । नेता तथा कार्यकर्तालाई पक्राउ गरी झुट्टा मुद्वा लगाएकोभन्दै त्यसको विरुद्व शैक्षिक हड्ताल घोषणा गरेको अनेरास्ववियू(क्रान्तिकारी)ले जनाएको छ । मूल्य बृद्वि, भ्रष्टाचार, अरुण तेस्रो सम्झौता विरुद्व संघर्ष गरिरहेको अवस्थामा संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायतका नेता तथा कार्यकर्तालाई...
तरुण दलद्वारा सरकारको आलोचना
पोखरा, २८ जेठ । नेपाल तरुण दल कास्कीले मनोमानी रुपमा काम गरेको भन्दै सरकारको आलोचना गरेको छ । तरुण दल कास्कीले कास्कीका सवै तहका तरुण दल इकाइसँग सोमबार गरेको सामुहिक बैठकले सरकारको आलोचना गरेको हो । पोखरामा बन्न लागेको क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थ बन्न नदिन सरकारले षडयन्त्र गरेको र पटक÷पटक पेट्रोलियम पदार्थको मूल्य बृद्वि गरेकोभन्दै सरकारको...
कास्की काँग्रेसद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र पेश
पोखरा, २५ जेठ । नेपाली काँग्रेस कास्कीले शुक्रबार चार नम्बर प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै त्यसतर्फ ध्यानाकर्षण गराउन कास्की काँग्रेसले ज्ञापनपत्र बुझाएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कास्की काँग्रेसका सभापति कृष्ण केसीको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन...