देश

कर घटाउन काँग्रेसले दबाब दिने
पोखरा, ३ भदौ । नेपाली काँग्रेस पोखरा महानगर समितिले बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको छ । समितिले आइतबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिलाई ध्यानाकर्षण पत्र बुझाउँदै बढाइएको कर तत्काल फिर्ता लिन माग गरेको हो । ध्यानाकर्षण पत्रमा विकासका पूर्वाधार खडा गरी क्रमश ः करको दर भन्दा दायरालाई फराकिलो पार्नु पर्नेमा स्वायत्तत्ताको नाममा अस्वभाविक...
सरकारका कृयाकलाप नियन्त्रण र निषेधतर्फ – महत
पोखरा, २ भदौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख रहेको औंल्याएका छन्। सरकारको नारा समृद्धि ल्याउने भएपनि कृयाकलापहरु भने नियन्त्रण र निषेधमा आधारित रहेको डा महतको ठहर थियो। ‘संपूर्ण सरकारी संरचना, सुरक्षा निकाय, कर्मचारी र स्वतन्त्र संवैधानिक न्यायलयलाई सरकारले नियन्त्रणमा लिएको छ,’ पोखरामा शुक्रबार पत्रकारहरुसंगको भेटघाटमा डा महतले सरकारलाई आरोप...
डा. केसी बचाऔं भन्दै प्रदर्शन
पोखरा, ८ साउन । चिकित्सा क्षेत्र सुधारको अभियानमा होमिएका डा. गोविन्द केसीप्रति समर्थन जनाउने क्रम जारी छ । उनको समर्थन तथा सरकारलाई दबाब दिन दिनहुँ जसो देशका विभिन्न स्थानमा गतिविधि भैरहेका छन् । यसैक्रममा पोखरामा मङ्गलबार पनि डा. गोविन्द केसी बचाऔं भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । पोखरामा रहेको वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी विनोद...
सदस्यता वितरण अभियानमा काँग्रेस
पोखरा, ८ साउन। नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीले साधारण सस्दयता वितरण अभियान तिव्र पार्ने भएको छ। नेपाली काँग्रेस क्षेत्र नं ३ कास्कीको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। साधारण सदस्य वितरण गर्नका लागि यस क्षेत्रका करिब दुई सय नेता÷कार्यकर्र्ता परिचालन गरिने क्षेत्रीय सभापति पोषनाथ शर्माले जानकारी दिए। उनका अनुसार साउन २५ गते बाट...
कानूनमन्त्रीको अभिव्यक्तिप्रति महिला संघको विरोध
पोखरा, ७ साउन। कानूनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्तिप्रति नगर महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ। सोमबार पोखराको चिप्लेढुंगामा नाराबाजी सहित कानूनमन्त्रीको पुत्ला दहन गरेको थियो। काँग्रेस कार्यालयबाट निस्किएको र्‍याली वीपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले कानूनमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरे। ‘दक्षता प्राप्त गर्न...
तरुण दल कास्कीको प्रदर्शन
पोखरा, ६ साउन । सरकार मनोमानी ढंगले अघि बढेको र तरुण दलको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तेक्षप भएकोभन्दै त्यसविरुद्व आइतबार पोखरामा प्रदर्शन गरिएको छ । नेपाल तरुण दल कास्कीले जुलुस प्रदर्शनसँगै जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएको हो । तरुण दलले बढ्दो मंहगी र अनावश्यक रुपमा बढाइएको कर फिर्ता लिन माग गरेको छ । त्यस्तै, काठमाण्डौंको...
वीपी स्मृति दिवसमा पोखरामा रक्तदान
पोखरा, ६ साउन । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको ३६ औं स्मृति दिवसमा आइतबार देशभर विविध कार्यक्रम गरिएको छ । स्मृति दिवसमा बृक्षरोपण, प्रवचन र रक्तदान जस्ता कार्यक्रम गरिएका छन्। यसैक्रममा पोखरामा भने आइतबार रक्तदान कार्यक्रम गरिएको छ । कास्की काँग्रेसले पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको जिल्ला सदस्य नवीन...
काँग्रेस महासमिति बैठक पोखरामा गर्न माग
पोखरा, ४ साउन । नेपाली काँग्रेस कास्कीले पार्टीको महासमिति बैठक पोखरामा गर्न माग गरेको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले महासमिति बैठक पोखरामा गर्न माग गर्दै केन्द्रीय कार्य समितिलाई पत्र पठाउने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । बैठकमा सरकारको अधिनायकवादी र जनविरोधि क्रियाकलाप विरुद्व साउन १५ गते पोखरामा गरिने प्रदर्शनलाई शशक्त र...
प्लाष्टिक प्रयोग गरी पीच निर्माण
पोखरा, १ साउन। नेपालमै पहिलो पटक पोखरामा फोहरजन्य प्लाष्टिकको प्रयोग गरी बाटो पीच गरिएको छ। पोखरा महानगरपालिका वडा १४, चाउथे अनुपमटोलस्थित बी एण्ड बी मार्गमा प्लाष्टिक प्रयोग गरी १ सय मिटर बाटो पीच गरिएको हो। सो बाटो पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सदस्य बिन्दुकुमार थापाले मंगलबार संयुक्त रुपमा उद्घाटन गरे। ग्रीन रोड...
उपकुलपति डा. थापाको पहलमा करिब नौ लाखको निर्मल अक्षय कोष
पोखरा, २५ असार । तनहुँको शुक्लागण्डकी–३, वनकेवामा अवस्थित निर्मल आधारभूत प्राविको सहयोग र आफ्ना गुरुको सम्मानमा निर्मल अक्षय कोष निर्माण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धि बहादुर थापाको सक्रियतामा करिव ९ लाख रुपैयाको अक्षय कोष बनाइएको हो । अक्षय कोषका लागि विद्यालयका पूर्व विद्यार्थी, समाजसेवी, शुभचिन्तक...
वीपी स्मृति दिवसमा रक्तदान गरिने
पोखरा, २० असार । नेपाली काँग्रेस कास्कीको बुधबार बैठक बसेको छ । बैठकले पार्टीका संस्थापक वीपी कोइरालाको ३६ औ स्मृति दिवसमा साउन ६ गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम पोखराको चिप्लेढुङ्गास्थित वीपी चोकमा हुने छ । बैठकमा यसै महिना हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको सम्मेलनले पारित गरेका निर्णयका...
कास्की काँग्रेसले भन्यो – ‘बेपत्ता पौडेल सँग जोडेर भइरहेका गतिविधिप्रति आपत्ति’
पोखरा, १७ असार । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएको घटना सँग जोडेर भइरहेका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रशासनसँग विभिन्न तीन बुँदे माग गरेको छ । काँग्रेसले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण सँगै तीन बुँदे माग गरेको कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए...