देश

काँग्रेसको एक स्वरः ‘बाम गठबन्धन राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र’
रञ्जन अधिकारी पोखरा, ११ कार्तिक / नेकपा एमाले, माओवादी केन्द्र सहितको बाम गठबन्धनबाट साम्यवाद र अधिनायकवादको खतरा रहेको भन्दै नेपाली काँग्रेस सशंकित छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले त उत्तर कोरियाको उदाहरण नै दिएर यो गठबन्धन राष्ट्रियता कमजोर पार्ने षड्यन्त्र भएको बताए । पोखरामा अखण्ड नेपाल समाहितसँगै उद्योगपति एवं पूर्वसांसद सूर्यबहादुर केसीलाई पार्टी प्रवेश...
‘प्रदेश ४ लाई देशकै नमूना प्रदेश बनाउने गरि योजनाहरु सोचिसकेँ’ – एमाले नेता किरण गुरुङ
नेकपा एमालेका स्थायी समिती सदस्य तथा प्रभावशाली नेता किरण गुरुङ यतिबेला प्रदेश नम्बर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको चाँजोपाँजो मिलाउन ब्यस्त छन् । उसो त उनी पार्टी प्रदेश नं. ४ कै नेतृत्व गरेर बसिरहेका छन् । अब भने प्रदेशकै मुख्यमन्त्री हाँक्न तयारी अवस्थामा छन् ।  प्रदेश नम्वर ४ को भावी मुख्यमन्त्रीका रुपमा हेरिएका...
शीर्ष नेताहरू को-कहाँबाट उम्मेदवार ? सूचीसहित
काठमाडौँ । काँग्रेस देउवा डडेल्धुराबाट सिफारिस । डडेल्धुरा कांग्रेसका दुई समूहले सभापति शेरबहादुर देउवालाई सर्वसम्मत सिफारिस गरेका छन् । देउवा ०४८ देखि नै डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । उनी पहिलो संविधानसभामा कञ्चनपुर र दोस्रो संविधानसभामा कैलालीबाट निर्वाचित भएका थिए । पौडेल सर्वसम्मत बन्न सकेनन् नेता पौडेल तनहुँ १ बाट सिफारिस भएका छन्, तर सर्वसम्मत...
बिदेश छोडेर नेपालमा कालिज ब्यवसाय, एउटाको मुल्य ३ हजार (भिडियो सहित)
पोखरा / तेइस वर्ष विदेशमा काम गरी स्वदेश फर्केका एक युवाले कालिज पालन व्यवसाय गरेका छन्। पोखरा–लेखनाथ महानगरपालिका–१४ खाल्टेमसिना घर भई बेल्जियममा व्यापार व्यवसाय गरी लामो समय बिताएका पदम अधिकारीले स्वदेशमै केही व्यवसाय गरौँ भन्ने अभिप्रायले कालिज पाल्न थालेको बताए। पोखरा लेखनाथ महानगरपालिका–३३ लामगादीमा आफ्ना भान्जा सोमनाथ लामिछानेको २० रोपनी जमिनमा उनले दुई वर्षदेखि रू...
मुस्ताङको पर्यटनः सिजनमा गुलजार, जाडोमा सुनसान
रञ्जन अधिकारी पोखरा, ४ मंसिर / ‘बाईक नम्बर भन्नुस् ? लाईसेन्स नम्बर ? कति जनाको समूह ?’– मुस्ताङको छोसेङ स्थित ईलाका प्रहरी कार्यालयको पर्खाल छेको पारेर एक जवान चर्को गरी चिच्याए । उनको आवाजलाई हावाको बेगले सुन्न मुस्किल पारेको थियो । चीन सीमाको कोरला नाका जाने क्रममा अन्तिम मानव बस्ती भएको ठाउँ नै यही छोसेङ–८,...
स्त्रीलम्पट खड्काको प्रहरीसँग लुकामारी
रञ्जन अधिकारी पोखरा, ६ पुस / आफूलाई मोडल एजेन्सीको सञ्चालक भन्ने, मोडलिङप्रति आकर्षित युवतीलाई होटलमा बोलाउने, सेक्स प्रस्ताव राख्ने, नमाने जबरजस्ती गर्ने, साथमा रहेका गहना, धनमाल लुट्ने अनि कोठामा थुनेर भाग्ने । यस्तो आपराधिक मानसिकता बोकेका पुष्कर खड्काको यो ‘सुत्र’ चार वर्ष अघि नै असफल सावित भएको थियो । जतिबेला उनी पोखराका चेलीहरुमाथि यो हर्कत...
‘एसएलसी’ होईन, ‘एसईई’
रञ्जन अधिकारी पोखरा, ३ चैत / शिक्षा ऐन आठौं संशोधन लागू भएपछि तहगत संरचना बदलियो । गत असार १५ गतेदेखि लागू ऐनले अब विद्यालय तहको संरचना मात्र परिवर्तन गरेन, बाल शिक्षा समेट्दै कक्षा आठसम्म आधारभूत र नौ देखि १२ सम्म माध्यमिक गरी दुई तहमा मात्र विद्यालय संरचना तय ग¥यो । कक्षा १२ को परीक्षाको नाम...
अनलाईन’ हुँदा पनि ‘लाईन’
सन्दर्भः ईपिएस कोरिया – रञ्जन अधिकारी पोखरा, १० चैत /आँखाले देख्नै मुस्किल पर्ने गरी एकातिर युवाको भिड छ । थकित मुद्रामा कोहि लहरै उभिएका छन्, कोहि भुईंमा थचक्कै बसिदिएका छन् । अर्कोतर्फ युवतीका समूह एकअर्कोलाई ज्यानको आड लगाएर पंक्तिबद्ध छन् । युवाको दाँजोमा युवती निकै कम देखिन्छन् । बुधबार मध्यान्ह पोखरा–लेखनाथ महानगरपालिका कार्यालय अगाडि रहेको...