देश

एसइई परीक्षा शुरु, केन्द्राध्यक्ष र निरीक्षक निष्कासित
भक्तपुर, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट शुरु भएको छ । पहिलो दिन अग्रेजी विषयको परीक्षा भएको र परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । परीक्षाका लागि देशभरमा एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  उक्त केन्द्रमा त्यति नै संख्यामा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १०...
नेपालमा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन
झापा, ८ चैत । नेपालमा नै पेट्रोलियम पदार्थको उत्पादन गर्न शुरु भएको छ । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा पेट्रोलियन पदार्थको उत्पादन गरिएको हो । प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको बताइएको छ । पाइरोलाइसिस नामक यन्त्रको सहयोगबाट प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिएको हो । जापानी संस्थासँग हातेमालो गरेर नेपालमा सो प्रविधि भित्र्याइएको छ । यो...
गिरिजा सवै नेपालीका अभिभावक ः अध्यक्ष दाहाल
काठमाडौंँ ७ चैत । जननायक गिरिजाप्रसाद कोइरालाको आठौं पुण्यतिथिमा बुधबार देशभर नै विविध कार्यक्रम गरिएको छ । बेग्लैबेग्लै कार्यक्रमहरुमा उनले आफ्नो जीवनकालमा लोकतान्त्रिक व्यवस्थाका लागि निर्वाह गरेको भुमिकाको चर्चा र प्रशंसा गरिएको थियो । यसैक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएकाले सम्मान गर्नुपर्ने बताए । गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको...
एसइई परीक्षा भोलिदेखि, परीक्षार्थीलाई शुभकामना
भक्तपुर, ६ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत ८ गतेदेखि शुरु हुदैछ । परीक्षाको तयारी पूरा भएको जनाइएको छ । यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी हुदैछन् । परीक्षाका लागि एक हजार ९५६ केन्द्र निर्धारण गरिएको छ । प्रत्यक्ष परीक्षा केन्दमा केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २०...
जलाउन लागेको शव प्रहरीले बरामद ग¥यो
रौतहट, ६ चैत । प्रहरीले चितामा जलाउनै लागिएको अवस्थामा एक महिलाको शव बरामद गर्नुको साथै शव जलाउन गएकालाई पनि पक्राउ गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शव र शव जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको...
स्याङ्जामा एमाले वडाध्यक्षको ज्याजती, भोटको उपहार जनतालाई सुविधा भन्दा पीडा।
स्याङ्जा- स्याङ्जाको गल्याङ्ग न पा १ मालुङ्गा वडा कार्यालय शुक्रवार स्थानीय महिलाहरूले घेराउ गरेका छन् । स्थानीय स्वास्थ्य महिला स्वयंसेवीका नियुक्ति गर्ने विषयमा वडाध्यक्ष गणेश बस्यालले राजनैतिक आस्थाको आधारमा पक्ष लिएर धाँधली गरी प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गामा कार्यरत अनमी विष्णु माया बस्याललाई अभद्र शब्दहरू प्रयोग गरी गाली गलौच गरी जेल हाल्ने सम्मको धम्की दिएको स्थानीयको...
जनताको दुःख यस्तो छ, के भाषणले मात्रै देश बन्ला ?
पोखरा, ५ चैत । देश विकास भएर जनताका आधारभुत आवश्यकता पुरा हुन सके राम्रै हुन्थ्यो । तर जनताका स–साना आवश्यकता पुरा गर्न संघर्ष गरिरहेका छन् । देश विकास गर्छाै र जनतालाई समृद्वि दिन्छौं भन्ने नारा र भाषण चर्काउनेको कमी छैन । जनताआजित भैरहेका छन् तर समस्या समाधानको टुङ्गो छैन । प्रशंग खानेपानी सम्वन्धी समस्याको हो...
जाग्दैछ तरुण दल
काठमाडौँ –नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने गरी मिति तोकेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियान अन्तर्गत भेला गर्न लागेको हो । जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति, केन्द्रीय पार्षदको सहभागिता हुने तरुण दलले जनाएको छ । मुुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा तरुणहरुलाई प्रशिक्षित...
राष्ट्रियसभा उपाध्यक्षमा काँग्रेस नेतृ राना उम्मेदवार
पोखरा, ३ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा काँग्रेसको तर्फबाट नेतृ बिन्दा देवी राना उम्मेदवार बनेकी छन्। राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छु नेतृ रानाले भनिन् – ‘पार्टीको निर्णय अनुसार नै उम्मेदवार बनेकी हुँ।’ निर्वाचन आइतबार दिउँसो १ बजेबाट शुरु हुनेछ। आले प्रदेश नम्बर ४ को महिला कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएकी हुन्। पोखरा लेखनाथ महानगरपालिका वडा...
काँग्रेसको तर्फबाट उपसभामुखमा भुसाल उम्मेदवार
काठमाडौँ, १ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपसभामुखमा पुष्पा भुसाललाई उम्मेदवार बनाउने भएको छ । यसअघि काँग्रेसले सभामुखमा पार्टीका तर्फबाट उम्मदेवारी नदिएपनि उपसभामुखममा नेतृ भुसाललाई उम्मेदबार बनाउने भएको हो । भोलि चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि काँग्रेस पदाधिकारी बैठकले उनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । अर्घाखाँचीकी भुसाल...
‘छोरी बचाउ अभियान’ शुरु
पोखरा, १ चैत । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ अभियान’ शुरु गरेको छ । छोरा र छोरीवीचको विभेद् अन्त्य गर्ने उदेश्यले सो अभियान शुरु गरिएको हो । अभियानले छोरी जन्मिदाको दृष्टिकोणमा परिवर्तन ल्याउन तथा छोरीलाई छोरा सरह समाजमा स्थापित हुन सहज हुने विश्वास गरिएको छ । पहिलो पटक छोरी जन्माउने १५ जना आमालाई प्रोत्साहन स्वरुप तीन...
आजदेखि २० वर्ष पुराना सवारी साधन संचालनमा रोक
पोखरा, १ चैत । । वातावरण प्रदुषण गराएको भन्दै नेपाल सरकारले २०७४ चैत्र १ गते(आज बिहीबार) वाट २० वर्ष पुराना भाडाका सवारी साधनलाई चल्न नदिने भएको छ। २०७२ चैत्र १ गतेको मन्त्रीपरिषद्को निर्णयवाट २० वर्ष पुराना सार्वजनिक सेवाका सवारी साधन हटाउने निर्णयलाई कार्यन्वयनमा ल्याएको हो । सरकारको यो निर्णयवाट करिव ६ हजार वढी भाडाका सवारी...