पोखरा, १४ चैत । ‘श्रमको सम्मान गरौं, श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने मूल नाराका साथ नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन देशभर बुधबार हुदैछ । युनियन कास्कीको पोखरामा हुने अधिवेशनको तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नयाँ नेतृत्व चयनका लागि कास्कीमा दुई सय ६२ जना प्रतिनिधिले सहभागिता जनाउने छन्। अधिवेशन नेपाली...