शुभकामना सन्देश

शुभकामना सन्देश
नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट न्यूजपालीका लागि शुभकामना सन्देश प्राप्त
नेपालको प्रमुख दल नेपाली काँग्रेसको केन्द्रीय कार्यालयबाट न्यूजपाली डटकम शुभारम्भको अवसरमा शुभकामना सन्देश प्राप्त भएको छ । भदौ १ गतेदेखि नेपाल र अमेरिकाबाट एकै साथ औपचारिक रुपमा सञ्चालनमा आएको न्यूजपाली डटकमका लागि पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले शुभकामना सन्देश प्रेषित गरेका हुन् । शुभकामना सन्देशमा भनिएको छ– ‘करिब दुई दशकदेखि विभिन्न पत्रपत्रिका, अनलाइन तथा रेडियोमा निरन्तर...
शुभकामना सन्देश
नेपाल पत्रकार महासंघ कास्की शाखाबाट न्यूजपाली डटकमका लागि शुभकामना प्राप्त
नेपाल पत्रकार महासंघ कास्की शाखाबाट भदौ १ गतेदेखी नेपाल र अमेरिकाबाट एकै साथ औपचारिक रुपमा संचालनमा आएको न्यूजापाली डटकमका लागि शुभकामना प्राप्त भएको छ । अध्यक्ष बिमला भण्डारीद्धारा हस्ताक्षरित शुभकामना पत्रमा पत्रिकाको प्रगतीको कामना गर्दै, अनलाइन पत्रिकाले समाचार पाठक समक्ष पुराउन अतुलनिय भूमिका निर्वाह गरेको बताउँदै गलत समाचारहरु समेत आइ रहेको परिपे्रक्षलाई ध्यानमा राख् सम्पादकीय...
शुभकामना सन्देश
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट न्यूजपाली डटकमका लागि शुभकामना प्राप्त
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट भदौ १ गतेदेखी औपचारिक रुपमा संचालनमा आएको न्यूजापाली डटकमका लागि शुभकामना प्राप्त भएको छ । अध्यक्ष बिपुल पोखरेलद्धारा हस्ताक्षरित शुभकामना पत्रमा डिजिटल पत्रिकाको प्रगतीको कामना गर्दै, सम्पादकीय टिमले समाचारको विश्वसनीयता र गुणस्तरीयतामा विशेष ध्यान पुराउने विश्वास व्यक्त गरिएको छ । पत्रिकाका सम्पादक तथा संचालक अनिल अधिकारीले नेपाल पत्रकार महासंघ केन्द्रीय...
शुभकामना सन्देश
एनआरएनए अमेरिकाबाट न्यूजपाली डटकमका लागि शुभकामना प्राप्त
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाबाट भदौ १ गतेदेखी औपचारिक रुपमा संचालनमा आएको न्यूजापाली डटकमका लागि शुभकामना प्राप्त भएको छ । अध्यक्ष डाक्टर अर्जुन बन्जाडेद्धारा हस्ताक्षरित शुभकामना पत्रमा पत्रिकाको प्रगतीको कामना गर्दै, एनआरएनए अभियानमा सहकार्य हुने विश्वास व्यक्त गरिएको छ । पत्रिकाका सम्पादक तथा संचालक अनिल अधिकारीले एनआरएनए अमेरिका परिवार तथा अध्यक्षप्रति धन्यवाद ज्ञापन...