कला/साहित्य

नौमती बाजा बजाउँदै महिला समूह
गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उनि समूहमा बाजा बजाउँदै हिँड्छिन् । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको उनले बताइन्। “महिला पनि सीप सिकेर अगाडि बढ्नुपर्छ”, उनले भनिन्, “हामी बाजा बजाएर अगाडि बढेका छौँ ।” उनि आजभोलि नौमती बाजाको समूहमा...
अभिनयलाई निरन्तरता दिन्छु : अभिनेत्री रेखा थापा
केही समय चलचित्रबाट टाढा रहेकी अभिनेत्री रेखा थापा पुनःचलचित्र उपहार मार्फत निर्माण र अभिनयमा सक्रिय हुने भएकी छन । केही समय राजनीति र घर गृहस्थीमा व्यस्त भएकाले कलाकारितामा निरन्तरता दिन नपाएको उनले प्रतिकृया दिएकी छन । “म चुनावको क्रममा घुम्दा पनि दर्शकले पर्दामा नदेखिएको धेरै भयो, नयाँ चलचित्र कहिले हेर्न पाइन्छ रु भन्ने जिज्ञासा राख्नुहुन्थ्यो...
संस्कृति संरक्षणमा अग्रसर दलित समुदाय
देउसीभैलो खेल्ने नाममा समाजमा तडकभडक भित्रिएको छ । सहरबजारमा मात्र नभई गाउँघरमा परम्परागत संस्कृति संरक्षणभन्दा पनि आधुनिकताका नाममा विकृति–विसङ्गति बढ्दै गएको छ । तिहार अर्थात भाइटीकामा खेलिने देउसीभैलोमा मौलिकपन हराउन थालेपछि सिर्जनशील दलित मुक्ति समाज रामपुर नगरपालिका–३ रजघरा पाल्पा भने परम्परागत संस्कृति संरक्षणमा लागेको छ । समाजले गाउँ–गाउँमा देउसीभैलोमार्फत मौलिकता जोगाउन सन्देश दिएको छ ।...
‘महाजात्रा’ को छायाङ्कन सुरु
नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँबाट सुरु गरिएको छ । पैतालीस दिनको छायाङ्कन तालिका तय गरिएको कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिएका छन । उनले भने “काठमाडौँ बाहेक जनकपुरमा छोटो छायाङ्कन हुनेछ । हामीले शृङखला थप्न हतार गरेनौँ । कथा अगाडि बढाउने आइडियामा...
‘पशुपति प्रसाद २ : भष्मे डन’ को सुखद सुरुवात
दशैंलाई लक्षित गर्दै गत फूलपाती अर्थात् कात्तिक ४ गतेदेखि प्रदर्शन गरिएको चलचित्र ‘पशुपति प्रसाद २ : र भष्मे डन’ को व्यावसायिक सुरुवात राम्रो भएको छ । यसका निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पहिलो दिन नै दुई करोड चालिस लाखको हाराहारीमा व्यापार गरेको जानकारी दिएका छन् । “दसैँको कारणले हामीले हरेक दिन हिसाब सार्वजनिक गरेका छैनौँ...
चलचित्र निर्देशनमा फर्किए निश्चल
चलचित्र निर्देशक निश्चल बस्नेत ६ बर्षपछि निर्देशनमा फर्किएका छन् । ‘लूट’ चलचित्र निर्देशनपछि चर्चित बनेका बस्नेत त्यसयता अभिनय, गायन, नृत्य र निर्माणमा पनि सक्रिय थिए। उनले हालै ‘दिमाग खराब’ चलचित्रमार्फत पुनः निर्देशनमै फर्किएका हुन् । दिमाग खराब चलचित्र सामाजिक र राजनीति विषयवस्तुमा आधारित रहेको निर्देशक बस्नेतको भनाइ छ । उनले भने, “मैले कुनै राजनीतिक मुद्दालाई...
गीत संगीत
देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक
‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको देउकी प्रथामा आधारित ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । गायक रवि ओड र अस्मिता अधिकारीको आवाज रहेको गीतमा हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको छ । अप्सु योगी,दिपा सुहाङ,नरेश ओडको कोरस गायन रहेको गीतलाई होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्युजिक...
गीतसंगीत
भ्रष्टाचारबिरुद्ध डि–मर्चाले ल्यायो ‘भ्रष्टाचारीलाई किरा परोस्’ गीत (भिडियो सहित)
पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ । डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा बिरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहेका छन् ।...
गीतसंगीत
संचारकर्मी चापागाईंको शब्दमा ‘परदेशी २’ सार्वजनिक [भिडियोसहित]
संचारकर्मी सतीश चापागाईंको शब्द रहेको ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ। नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को नयाँ गीत संचारकर्मी चापागाईंको शब्द रहेको भिडियो बुधबार म्युजिक नेपाल युट्युब च्यानल मार्फत फिल्ममा समावेश ‘हिजो काम आज काम, काम विदेशमा’ बोलको गीत सार्वजनिक गरिएको हो। भिडियोमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलिया...
कर्णप्रिय स्वरकी धनि सिमरनको चर्चा
चर्चामा बाग्लुङकी सिमरन परियार, भ्यूअर्वस, फलोअर्सको ओईरो
यतिबेला चर्चामा छिन गायिका सिमरन परियार । उनले गाएका केही गीतहरु अहिले चर्चाको शिखरमा छन् । प्रमोद खरेलले केही बर्ष पहिले गाएको ‘उसलाई पाउन’ बोलको गीत सिमरन परियारले गाएपछि उनको चर्चा थप चुलिएको हो । कर्णप्रिय स्वरकी धनी बाग्लुङकी सिमरन परियारले स्वर भरेका गीतहरुले यूट्यूबमा यतिबेला भ्यूअर्वस बटुलिरहेका छन् । अहिले कक्षा १२ मा पढ्दै...
जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती
पोखरा, १३ जेठ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी…, जति माया लाएपनि…, ढुङ्गेसाँघुको मेलामा…, पोखरामा फूल फुल्दैनन्… लगायतका चर्चित गीतकार तथा कवि व्यक्तित्वका विविध अध्याय र आयामबारे आफ्ना धारणा राखेर गौचनको योगदान स्मरण...