न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

एमालेले आज दलको नेता चुन्ने
सन्तोष पोखरेल पोखरा – प्रदेशस्तरीय संसदीय दलको नेता छान्न नेकपा एमालेले आइतबार प्रदेशसभा संसदीय दलको बैठक आह्वान गरेको छ । त्यही बैठकले दलको नेता छान्ने भएको छ । बैठकले छानेको दलको नेता नै प्रदेश–४ को मुख्यमन्त्री बन्नेछन्। संसदीय दलको नेता बन्न एमालेका प्रदेश–४ संयोजक किरण गुरुङ र पार्टी केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ लागिपरेका छन् ।...
कम छैनन् नेपाली युवा पनि, ल पढौ जसले ५५ लाखको फेसबुक अवार्ड जिते
नेपाली युवक अभिनव खनाल सहसंस्थापक रहेको कम्पनीले व्यवसाय (सोसल अन्टरपेनरसीप) ग्रान्ड अवार्ड जितेको छ । समाजिक सञ्जाल फेसबुकले दिने प्रतिष्ठित पुरस्कार अभिनव सहसंस्थापक रहेको बिन भोयाज कम्पनीले जितेको हो । पुरस्कार राशी ५५ हजार अमेरिकी डलर छ । तर, फेसबुकले रकम दिने नभइ विज्ञापन र फेसबुकका उच्च कर्मचारीहरुले व्यवसाय कसरी अगाडि बढाउने भन्ने प्रशिक्षण दिनेछन्...
पार्टी एकता बारे प्रचण्ड यसो भन्छन्
पोखरा, २६ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि पदमा कुनै समस्या नरहेको दावी गरेका छन्। नेकपा एमाले र एमाओवादीबीचको एकता ढिलाई भई विभिन्न आशंका उब्जेका बेला उनले त्यस्तो बताएका हुन्। एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढिरहेको उनको भनाई छ। केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि...
परीक्षाफल प्रकाशित
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ।
राष्ट्रिय सभा सदस्य रानाले भनिन् – ‘सवैप्रति आभारी छु’
पोखरा, २६ माघ। राष्ट्रिय सभा सदस्य बिन्दादेवी आले रानाले आफुलाई निर्वाचित गराउने मतदातालाई धन्यवाददिदै आभार व्यक्त गरेकी छन्। यहि माघ २४ गते पोखरामा सम्पन्न प्रदेश नं ४ को निर्वाचनबाट काँग्रेस नेतृ राना राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिईन्। तपाईहरुको अमूल्य मतबाट निर्वाचित भएकी छु उनले भनिन् – ‘तपाईहरुको मतको सदैव उच्च मूल्यांकन गरी देश र...
नबिकेका जुत्ता पोखरामा ! अनि यस्तो भयो……..
रञ्जन अधिकारी पोखरा, २५ माघ । ‘भारी छुट भन्दै वेस्टेज जुत्ता भिराए । उत्पादक कम्पनी र विक्रेताहरूबाटै उपभोक्ताको पक्षमा कलम चलाउने स्वयं ठगिदाँको पीडा कस्तो होला ?’ गत वर्ष चैत ६ गते अग्रज पत्रकार बद्री बिनोद प्रतिकले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना फाटेको जुत्ता र यही हरफ सहितका सामाग्री पोष्ट गरे । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १६ देखि...
पिसिसी र राइजिङ क्रिकेट एकेडेमी फाइनलमा
पोखरा, २५ माघ /आयोजक पोखरा क्रिकेट क्लब (पिसिसी) र राइजिङ क्रिकेट एकेडेमी पोखरा दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब टी २० क्रिकेट कप २०७४ को फाइनलमा पुगेका छन् । उपाधिका लागि यी दुई टीम शनिबार भिड्ने प्रतियोगिता संयोजक उत्सव शाक्यले जनाए ।पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहीबार भएको पहिलो सेमिफाईनलमा आयोजक टोलीले सांग्रिला क्रिकेट क्लबलाई ५५...
किन प्रहरीले पक्राउ ग¥यो द्वन्द्व निर्देशक खड्गीलाई ? कारण यस्तो छ
पोखरा, २५ माघ। चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई पक्राउ गरेको हो। दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोप उनीमाथि लागेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआईजी...
लनर्स एकेडेमीमा खेलकुद जारी
पोखरा, २५ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ स्थित पोखरा लनर्स एकेडेमीमा बुधबारदेखि शुरु भएको त्रिदिवसीय खेलकुद प्रतियोगिता बिहीबार पनि जारी रहेको छ। प्रतियोगितामा संचालन गरिएका बेलुन फुटाइ, मिठाइ दौड, रस्साकसी, कवड्डी, दौड, फुटबल लगायतका खेलहरुमा विद्यार्थीहरुले सहभागिता जनाइरहेको विद्यालयका संयोजक शिव सुनाम परियारले जानकारी दिए। बिहीबारको खेल विद्यालयका प्राचार्य विधान गौतमले विद्यार्थीलाई फुटबल...
जहाँ एक सय २५ रुपैयामा नै घर किन्न पाइन्छ
एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको भाउमा । तर यो दुनियाँमा यस्तो सहर पनि छ, जहाँ लाख तथा करोड होइन, जम्मा १ सय २५ रुपैयाँमा घर किन्न पाइन्छ । पत्याउनुभएन ? पत्याउनुस् पनि कसरी ? हाम्रो देशका...
जहाँ एक सय २५ रुपैया तिरेर घर किन्न पाइन्छ
एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको भाउमा । तर यो दुनियाँमा यस्तो सहर पनि छ, जहाँ लाख तथा करोड होइन, जम्मा १ सय २५ रुपैयाँमा घर किन्न पाइन्छ । पत्याउनुभएन ? पत्याउनुस् पनि कसरी ? हाम्रो देशका...
पदमबहादुरले साढे चौध केजीको काउली फलाएपछि सवै दंग
म्याग्दी, २५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन् । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए । कार्कीले व्यावसायिक तरकारी खेती...