पोखरा, १४ चैत । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं ८ ल्वाङ्गस्थित ग्रिन हिल क्लबले २७ औं चैते दशैं ऐतिहासिक मेला – २०७४ गर्ने भएको छ । मेला शहिद हरिप्रसाद स्मृति खेल मैदानमा चैत्र १७ देखि २१ गतेसम हुनेछ। क्लबले पोखरामा मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । गाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन,...