न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पर्वतमा पहिरोले पुरिएर वृद्ध दम्पतिको मृत्यु, बुहारी घाइते
पोखरा । पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ३ देउरालीस्थित लाङ्दीमा आइतबार बिहान पहिरोले घर पुरिँदा एक वृद्ध दम्पतिको मृत्यु भएको छ । निरन्तर परेको वर्षाका कारण आइतबार बिहान करिब साढे चार बजे घरमाथिबाट खसेको पहिरोले ७८ वर्षका छविलाल विश्वकर्मा र उनकी पत्नी ७५ वर्षीया विष्णुमती बिकको ज्यान लिएको हो । पहिरोले घर पुरिएपछि उनीहरु...
पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ — एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको कुरा दोहोर्‍याएकी छिन् । आइतबार एमाले मुख्यालय च्यासलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले सदस्यता नवीकरण पुरानै कुरा भएको...
प्रवर्द्धनात्मक सामाग्रीः
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पोखरा । लक्ष्मी ग्रुप अन्तर्गतको दूध तथा दुग्धजन्य पद्धार्थ उत्पादनमा अग्रणी ब्राण्ड सुजल डेरी प्रा.लि.ले आफ्ना उपभोक्ताहरूका लागि सफल फ्रेश पनिरलाई नयाँ थर्मोफर्मिङ प्याकमा उपलब्ध गराएको छ। सफल फ्रेश पनिर गुणस्तर र स्वच्छताको उच्चतम स्तर सुनिश्चित गर्दै आधुनिक प्रविधिमा तयार गरिएको कम्पनीले जनाएको छ। ‘यसमा प्रशस्त मात्रामा प्रोटिन, क्याल्सियम र भिटामिन जस्ता पौष्टिक तत्वहरू भरिपूर्ण...
कला साहित्य
कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्वः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी...
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा यही साउन ६ गते चीनको तिब्बततर्फ प्रस्थान गर्दैछन् । उनको यो भ्रमणलाई गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका लागि ऐतिहासिक अवसर बनाउनुपर्नेमा पर्यटन व्यवसायीहरूले जोड दिएका छन् । उनीहरूले मुख्यमन्त्रीको भ्रमणका क्रममा मुस्ताङको कोरला नाकालाई पर्यटकीय तथा व्यापारिक प्रयोजनका लागि पूर्ण सञ्चालनमा...
नमूना पत्रकार सम्मेलन
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
पोखरा कलेज अफ म्यानेजमेन्टमा बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए । बीबीए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा...
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएको जिम्मेवारीमा बस्न तीन वडाध्यक्षले अस्वीकार गरेका छन्। वडाध्यक्षहरू दलबहादुर कार्की, बीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले बालेनले दिएका विभिन्न विषयगत जिम्मेवारी लिन अस्वीकार गरेका हुन्। मेयर बालेनले कार्कीलाई सुशासन समिति, प्रजापतिलाई सूचना प्रविधि समिति र राजभण्डारीलाई सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी दिएका थिए। तर, कार्यपालिकाको बैठकले अनुमोदन नगरेको भन्दै उनीहरूले...
दक्षिण कोरियाले गर्‍यो १० नेपालीलाई निष्कासन
दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन्। जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका छन्। उनीहरूलाई गत मे १६ तारिखमा नेपाल फर्काइएको हो। स्रोतका अनुसार कोरियन एयरलायन्सको विमानबाट उनीहरूलाई काठमाडौं ल्याइ पुर्‍याएको हो। त्यस्तै...
धर्म संस्कार
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
पोखरा महानगरपालिका–१७ स्थित आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तीव्र पारिएको छ । मानवसेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ । महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते...
महायज्ञ
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरा महानगरपालिका वडा नं. १७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन महत्वपूर्ण शुभ कार्य सम्पन्न गरिएको आयोजकले जनाएको छ । कोटिहोम महायज्ञको लागि गत फागुन २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विवादका कारण त्याहाँ हुन नसकेपछि कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो ।...
महायज्ञ
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
पोखरा वडा नं. १७ बिरौटामा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ- २०८२ आयोजना हुँदैछ । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउन्डेसन, नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी गराएका हुन् । आइतबार संकल्पसभा गरी अगाडि बढेको कोटी होमको कार्यक्रम जेठको २६ गतेसम्म निरन्तर रूपका सञ्चालन हुने छ । सोही क्रममा...
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिइएको जानकारी दिए। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने...