बिहिबार, ६ फागुन २०७७
सम्मेलनको उद्घाटन समारोहमा सहभागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल ।
पोखरा, ६ फागुन । नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशको प्रथम सम्मेलन बिहीबारदेखि पोखरामा शुरु भएको छ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको सम्मेलन शुक्रबार सकिने छ ।
करीब पाँच सय प्रतिनिधि सहभागि सम्मेलनले गण्डकी घोषणा पत्र जारी गर्ने संघका सचिव खड्क थापा मगरले जानकारी दिए ।
सम्मेलनमा गण्डकी प्रदेशका जिल्लाबाट साङ्गठनिक प्रतिवेदन पेश हुने छ । सम्मेलन उद्घाटन पूर्व पोखराको चिप्लेढुङगाबाट ¥याली निकालिएको थियो ।
भर्खरै
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं