३५ विद्यामा फेशन अवार्ड वितरण

३५ विद्यामा फेशन अवार्ड वितरण

award picture

पोखरा, ३१ असार । पोखरामा आयोजना गरिएको फेशन अवार्ड नेपालमा विभिन्न ३५ विद्यामा अवार्ड वितरण गरिएको छ ।

फेशन स्टाइल, डिजाइनर र बुटिकका विभिन्न विद्यामा अवार्ड वितरण गरिएको हो । स्टाइल आइकन नेपाल पुरुषतर्फ प्रशान्त ताम्राकार, महिलातर्फ करिष्मा मानन्धर, मोष्ट स्टाइलिस सिङ्गर सविन राई, बेष्ट डेष्ड सिङ्गर आशिष राना ‘लाहुरे’, आउटस्टेन्डिङ कन्ट्रिब्युशन इन फेशन डिजाइनिङ तेन्जिङ छेदेन भुटिया, आउटस्टेन्डिङ कन्ट्रिब्युशन इन फेशन कोरियोग्राफि जयन सुब्बा मानन्धर, डिजाइनर अफ दि एयर दिपिका गुरुङ, डिजाइनर अफ दि एयर पोखरा मनिषा श्रेष्ठ, बुटिक अफ दि एयर फुजन क्रियशन, बुटिक अफ दि एयर पोखरा क्रिटिशा बुटिकलाई प्रदान गरिएको छ ।

बेष्ट फेशन इभेन्ट मिस गण्डकी, बेष्ट डेष्ड मेन अफ दि एयर पोखरा निकोशल गुरुङ, मोष्ट स्टाइलिश वमेन अफ दि एयर पोखरा रतिका गुरुङ, मोष्ट स्टाइलिस मेन अफ दि एयर पोखरा विवेक गुरुङ, बेष्ट ब्रिडल वेयर घुम्टो बुटिक, बेष्ट लेहेगां चोली कल्पना बुढा मगर, बेष्ट सारी दि ग्याल्म , बेष्ट पार्टी वेयर सुदीप सुवेदी, इमर्जिङ डिजाइनर अफ दि एयर पोखरा दिक्क्षा थापा, इमर्जिङ बुटिक अफ दि एयर पोखरा पुनम मल्लज बुटिकलाई दिइएको छ ।

त्यस्तै, बेष्ट कलेक्शन अफ दि एयर शान्ति रोका मगर, बेष्ट इम्ब्रोइडरी अफ दि एयर नवीना गुरुङ, वमेन्स वेयर डिजाइनर अफ दि एयर मनदेवी गुरुङ, पब्लिक च्वाईस पपुलर डिजाइनर अफ दि एयर पोखरा तुल्सि गुरुङ, पब्लिक च्वाईस पपुलर बुटिक अफ दि एयर पोखरा हेप्पी क्लोसेट बुटिक, इमर्जिङ मोडल अफ दि एयर पोखरा महिलातर्फ मनिषा केसी, पब्लिक च्वाईस पपुलर मोडल अफ दि एयर पोखरा महिलातर्फ जयन्ती मोक्तान, मोडल अफ दि एयर महिलातर्फ रमिका अर्याल, मोडल अफ दि एयर पोखरा पुरुषतर्फ विशाल गुरुङ र बेष्ट मेकअप आर्टिष्ट प्रशन्ना ठकुरीलाई प्रदान गरिएको छ ।

साथै बेष्ट फेशन फोटोग्राफर सुरज श्रेष्ठ, बेष्ट स्टाइलिस स्मिता शर्मा, बेष्ट एमसी पुरुषतर्फ आयुष श्रेष्ठ, सञ्जु सुनार, महिलातर्फ निशा पन्थि र बेष्ट फेशन कोरियोग्राफर पोखरा सुरज थापालाई दिइएको छ ।

कार्यक्रम संयोजक रवीन गुरुङ र फेशन स्कुलकी तारा गुरुङले अवार्डहरु वितरण गरेका थिए ।

विश्वका विकसित देशहरुमा हुने यस्तो फेशन अवार्ड नेपालमा भने पहिलो पटक आयोजना गरिएको हो ।

ट्रेनर नेपालको आयोजना तथा इभेण्ट्स फर यु डिजाइनर्स क्लबको सहकार्यमा पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रभित्रको डोममा कार्यक्रम भएको थियो ।

फेशन क्षेत्रका नयाँलाई प्रोत्साहन र पुरानाको सम्मानका लागि कार्यक्रम फलदायी भएको आयोजकको दावी छ ।

कार्यक्रममा लोकप्रिय थुप्रै कलाकार र देशभरका फेशन डिजाइनरहरुको सहभागीता रहेको थियो ।

यसैवीच, पोखरा दुई दिने फेशन विक शुक्रबार सकिएको छ । बिहीबार र शुक्रबार दुई दिन सम्म चलेको फेशन विकमा देशभरका फेशन डिजाइनर र मोडलहरु सहभागी थिए ।

कार्यक्रममा एक सय भन्दा बढी नयाँ डिजाइनका पोशाक र ५० वर्ष अघिका पहिरनहरु प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

अमेरिकामा टिकटक पुन संचालन
सुदूरका मौलिक गीतमा जमेकी ‘रोजी’
अभिनेता अनमोल केसी रिहा
पोखरामा ‘हल्कारा’को हाउसफूल

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
08 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Dec 2025 19:20 UTC
Latest change: 07 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.32up
US Dollar 
US Dollar
1
08 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Dec 2025 19:20 UTC
Latest change: 07 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀