पोखरा, ३ फागुन। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ झोवाङस्थित शितला सामुदायिक माध्यामिक विद्यालयमा भूपू विद्यार्थी मञ्च गठन गरिएको छ।
विद्यालयमा सम्पन्न भूपू विद्यार्थीहरुको भेलाले विजय केसीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो।
जसको उपाध्यक्षमा हिमाल पौडेल, सचिवमा संजय पौडेल, सहसचिवमा भरत गिरी, कोषाध्यक्षमा सगुन केसी छन्।
सदस्यमा धमेन्द्रराज पौडेल, उमलाल पौडेल, पूर्णबहादुर नेपाली, सुजन केसी, देवी केसी, चिनबहादुर नेपाली, हरिबहादुर केसी, तुलराम पौडेल छन्।
भेलामा बोल्दै भूपू विद्यार्थी एवं नेकपा एमाले कास्की कार्यवाहक अध्यक्ष दामोदर बैरागीले विद्यालयलाई सकेको सहयोग गर्ने उल्लेख गरे।
त्यसअवसरमा नेकपा एमाले केन्द्रीय उद्योग तथा वाणिज्य विभाग सदस्य प्रेमप्रसाद पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष नरहरि पौडेल, विद्यालय सल्लाहाकार समिति संयोजक चुडामणि शर्माले बोलेका थिए।
शितला सामुदायिक माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक देवीकुमारी पौडेलले स्वागत र प्रधानाध्यापक शिवप्रसाद पौडेलले संचालन गरेका थिए।
कार्यक्रममा भूपू विद्यार्थी चिनबहादुर नेपालीले विद्यालयमा इन्टरनेट सेवा जडानका लागि ५० हजार आर्थिक सहयोग प्रदान गरेका थिए।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं