आज – १४ मंसिर २०७४ बिहिवारको राशिफल

आज – १४ मंसिर २०७४ बिहिवारको राशिफल

Aja-ko-Rasifal-696×696

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रगति हुनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) योजनाहरु सफल हुनेछन। प्रेममा मधुरता छाउला । रोकिएको धन हात पर्ला । सन्तान सुख मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । वस्त्र लाभ हुनेछ । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । पारिवारिक समस्या आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । पारिवारिक समस्या आउला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विगतका कमजोरीलाई सुधार गर्न मौका छ । राजननितक कार्यमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शत्रुहरूलाई तह लगाउन सकिनेछ। बित्तिय संस्था बाट सहयोग पाईनेछ । साँझमा पैशा खर्च हुने योग छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मन प्रफुल्ल रहला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वाकांक्षी योजना सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । शुभारम्भको चर्चा चल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पैतृकसम्पत्तिमा विवाद बढ्नेछ । व्यवसायमा मन्दी आउला । कामहरु अधुरै रहलान् । चेटपटक लाग्न सक्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । शुभ समाचार सुन्नमा आउला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
30 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 30 Nov 2025 00:00 UTC
Latest change: 29 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.14
Indian Rupee 
Indian Rupee
89.42
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
156.27
US Dollar 
US Dollar
1
30 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 30 Nov 2025 00:00 UTC
Latest change: 29 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀