मङ्गलबार, २३ पौष २०८१
चीन-नेपाल सीमानालाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ५० बजे जाँदा चीनको तिब्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले काठमाडौं उपत्यका लगायतका जिल्लामा धक्का दिएको थियो। भूकम्पका कारण के कति क्षति भयो भन्ने बारे यकिन तथ्याङक नभए पनि मानिसहरूमा त्रास उत्पन्न गराएको थियो। बिहानै शक्तिशाली भूकम्पको आएपछि मानिसहरु घर बाहिर निस्किएका थिए भने सडकमा सवारी रोकिएका थिए।
भूकम्पले के कति क्षति भयो भन्नेबारे विवरण हालसम्म प्राप्त भएको छैन।
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं