अमेरिकी नेतृत्वको गठबन्धन अन्त्य गर्नेबारे इराकमा छलफल

अमेरिकी नेतृत्वको गठबन्धन अन्त्य गर्नेबारे इराकमा छलफल

america2

बग्दाद । इराकमा अमेरिकी नेतृत्वको अन्तराष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्ता शनिबार सुरु गरिएको इराकी सरकारले जनाएको छ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीको सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा अल-सुदानीले वरिष्ठ इराकीहरू उपस्थित भएको बैठकको अध्यक्षता गरेको तस्विर प्रकाशित गर्दै पहिलो चरणको वार्ताको शुरु भएको उल्लेख गरेको छ ।

बिहीबार, इराकले इराकमा अमेरिकी नेतृत्वको अन्तरराष्ट्रिय गठबन्धनको मिसनको अन्त्यबारे छलफल गर्न उच्च सैन्य आयोग गठन गर्न संयुक्त राज्य अमेरिकासँग सहमत भएको जनाएको छ।

इराकले उल्लेख गरेको छ- आयोगले इस्लामिक राज्यद्वारा उत्पन्न खतराको मूल्याङ्कन गर्ने र इराकी सुरक्षा बलहरूको क्षमताहरूको मूल्याङ्कन गर्नेछ । इराकमा अन्तरराष्ट्रिय गठबन्धन सल्लाहकारहरू क्रमशः घटाउने र गठबन्धनको सैन्य अभियानको अन्त्यको लागि स्पष्ट समयतालिका तयार गर्ने विषय पनि अगाडि सारिएको बताइएको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
09 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 09 Dec 2025 00:30 UTC
Latest change: 08 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.12
Indian Rupee 
Indian Rupee
90.03
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.47
US Dollar 
US Dollar
1
09 Dec · FX SourceRastra 