काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनिया राष्ट्रपति सी जिङपिङ बीच शिष्टाचार भेटघाट हुने भएको छ । प्रधानमन्त्री दाहालले अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदै चिनियाँ राष्ट्रपति सीसँग भेट्ने कार्यसूची तय भएको बताएका छन् ।
आगामी असोज ५ गते अमेरिकाको न्ययोर्कबाट सिधै चीनको हाङचाओ जान लागेका प्रधानमन्त्री दाहाल र चिनिया राष्ट्रपति बीच असोज ६ गते शिष्टाचार भेटघाट हुनेछ । यस्तै चिनिया राष्ट्रपति सीसँगको भेटवार्तापछि प्रधानमन्त्री दाहाल एसियन गेम्समा सहभागी हुने कार्यक्रम छ ।
यस्तै प्रधानमन्त्री दाहाल र चिनिया समकक्षी ली चियाङसँग भेट हुने कार्यक्रम समेत समावेश छ । संसदमा बोल्दै प्रधानमन्त्री दाहालले समकक्षीसँगको भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्झौता हुने जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच लामो समयदेखि घनिस्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली जनताको हित र नेपाल चीन सम्बन्धलाई मजबुत बनाउने प्रयास आफुले गर्ने बताएका छन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं